त्रिभुवन विश्वविद्यालय सभाद्वारा २३ अर्ब ५ करोडको बजेट पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको लागि शुक्रवार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतिद्धारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो । त्रिविले नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन […]

नेकपाका उम्मेदवारलाई चार मतले पराजित गर्दै कांग्रेसले खाता खोल्यो

बैतडीको सुर्नया गाउँपालिका अन्तर्गत वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी बनेका छन् । उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द बिजयी भएका हुन् । चन्दले नेकपाका उम्मेदवार धनबहादुर चन्दलाई चार मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारे । खसेको कुल ४३८ मतमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्दले २१९ र नेकपाका धनबहादुर चन्दले २१५ […]

१० विधामा उत्कृष्टलाई ‘सन्देश ईन्टरनेशनल अवार्ड’ दिइने

सामुदायिक सञ्चार समुहको आयोजनामा मलेसियाको क्वालालम्पुरमा “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” हुने भएको छ । एनआरएन मलेसिया र नेपाली राजदूतावास मलेसियासंगको सहकार्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अर्वाड कार्यक्रममा बिभिन्न १० विधामा १० जनालाई “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । कार्यक्रममा भिजिट नेपाल–२०२० सम्बन्धी महत्वपुर्ण अन्तक्रिया, नेपालको पर्यटकिय स्थलहरुको प्रचारप्रसार […]

नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलन: दुरुपयोग घटाएर सदुपयोग बढाउन अनुसन्धान

काठमाडौं । विज्ञले इन्टरनेटको सदुपयोग बढाउन र दुरुपयोग न्यूनीकरण गर्न नेपालमा इन्टनेट साक्षरता जरुरी रहेको बताएका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलनमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्ने र त्यसमाथि टिपप्णी गर्ने विज्ञले नेपालमा इन्टरनेट साक्षरता कम भएकाले नागरिकदेखि नीति निर्मातासम्मलाई इन्टरनेटको सही जानकारीबारे चेतना बढाउन आवश्यक रहेको बताएका […]

सगरमाथासहित ६ हिमालमा एकैसाथ सरसफाइ गरिदै

काठमाडौं । सरकारले सगरमाथासहित ६ हिमालमा सरसफाइ गर्ने भएको छ। सगरमाथा (८८४८), मकालु (८४६३), धौलागिरी (८१६१), ल्होत्से (८५१६), आमादब्लम (६८१२) र पुमोरी (७१६१) हिमालमा सरसफाइको तयारी रहेको वातावरण विभागकी महानिर्देशक आभा श्रेष्ठ (कर्ण)ले बताइन्। उनका अनुसार विभागले बनाएको सरसफाइसम्बन्धी कार्यविधि मन्त्रालयले स्वीकृत गरेको छ। सेनासहित संघसंस्थासँग मिलेर फोहोर संकलन गरिने उनले बताइन्। ‘हामी कसरी सरसफाइ […]

भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो नेपाल

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद–साग अन्तर्गत पुरुष भलिबलमा नेपाल भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–० काे सोझो सेटमा पराजित हुँदै तियोगिताबाट बाहिरिएको हो। नेपाल भारतसँग २५–१५, २५–१३ र २५–१६ को सोझो सेटमा पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा बुधबार बंगलादेशसँग पराजित भएको थियो। नेपाल […]

पढाइ, कमाइ, दवाइ र विदाइ

‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ . षेलषाल मात्रै ठूलो रहेछ . कुपको पानी षान्याछेउ बुधि पनि हुदैन. सुरो पनि हुदैन. षेलषाल मात्र रहेछ. मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयललाई मात्रै जाला भन्या […]

आज मंसिर १४ गते शनिबार, तपाईले हेर्नैपर्ने आजको राशिफल

वि.सं. २०७६ मंसिर १४ गते शनिबार । इ.स. २०१९ नोभेम्बर ३० । ने.सं. ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष । चतुर्थी, १९:२२ उप्रान्त पञ्चमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर […]

आफ्नो सीमा क्षेत्रफलप्रति राज्य बेखबर

आजसम्मको रेकर्डमा नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्गकिलोमिटर हो । पूर्वमा मेची र पश्चिममा काली हाम्रो सीमाना हो । के यो साँचो हो ? आज प्रश्न गर्नुपर्ने बेला आएको छ । सर्वसाधारण नागरिकले गर्वका साथ हो भन्न सक्छन् तर यो देशको प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वले भने यसरी भन्न सकेको देखिदैन । भारतले निरन्तर सीमा मिच्दै […]

भण्डारी र बालकृष्णले गरे ज्ञानेन्द्र शाहीलाइ निष्कासनको कारवाही, ज्ञानेन्द्र शाहीद्वारा फेरि प्रतिवाद

काठमाडौँ, १२ मंसिर । नेपालका लागि नेपाली अभियानले उक्त समूहमा रेहर चर्चा बुटुलेका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो । नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ। भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका […]