आज मंसिर १३ गते शुक्रबार, हेर्नैपर्ने तपाईको आजको राशिफल

वि.सं. २०७६ मंसिर १३ गते शुक्रबार । इ.स. २०१९ नोभेम्बर २९ । नेपाल संवत ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष । तृतीया, १९:०१ उप्रान्त चतुर्थी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना […]

ट्रम्प किन बेलाबेला उडन्ते काम गर्छन, आफै ट्वीट गरे यस्तो फेक पोस्ट

काठमाडौं, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प मिडियामा फेक न्यूजका बारेमा निकै आक्रामक रुपमा प्रस्तुत हुन्छन । तर उनी आफै भने बेलबेला फेक फोटोहरु र न्यूज पोस्ट गरिरहन्छन । उनी बेलबेला फेक सूचनाहरु दिएर विवादित पनि बनिरहन्छन । जसले गर्दा उनको कमजोर उडन्ते व्यक्तित्वमाथि धेरैले आलोचना गर्छन । पछिल्लो समय ट्रम्पले बुधबार आफ्नो ट्विटरमा एक […]

मानव वस्ती र जंगलबीच लगाइएको विद्युतीय ढोका बन्द गर्न जाँदा हात्तीले लियो तालिमपाप्त रक्षकको ज्यान

झापा, १२ मंसिर । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाकाे ज्यान गएकाे छ । झापाको कचनकवलमा वन रक्षककाे काम गर्ने व्यक्तिलाइ नै जंगली हात्तीले मारेको हाे। स्थानीय वडा नम्बर ७ बालुवाडीस्थित पाथिभरा सामुदायिक वनका हेरालु ५५ वर्षीय काया राया क्षेत्रीको मृत्यु भएपछि त्यस क्षेत्रमा त्रास फैलिएकाे छ । मानव वस्ती र वन क्षेत्रको सिमानामा लगाएको […]

उपनिर्वाचनका लागि तीन दिन विद्यालयमा दिइयो सार्वजनिक विदा

पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले […]

गएराति ५ रेक्टरको भुकम्पले हल्लायो काठमाडौ

काठमाण्डाै । बुधबार राति काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ । सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पबाट […]

भारतीय पूर्व विदेश सचिवको चेतावनी: कालापानीको विषय उठाए नेपाली दललाई खतरा 

काठमाडौँ, ११ मंसिर । भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपाल र भारतबचिको सीमा समस्यालाई सहमतिबाट हल गर्नुको साटो राष्ट्रियताको रङ्ग दिन प्रयोग गर्न खोजे नेपालका राजनीतिक दलहरुका लागि खतरा बन्न सक्ने बताएका छन् । उनले नेपालका राजनीतिक दलहरुबीच दुई देशबीच सहमतिबाट हल गर्न लाग्नुपर्ने विषयभन्दा अन्यत्र मोडिएको भन्दै आलोचना समेत गरेका छन् । “मित्रवत् […]

प्रचण्ड ले सम्बोधन गर्ने चुनावीसभा स्थलमा शक्तिशाली बम विस्फोट

काठमाडौँ, ११ मङ्सिर । पोखरामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको छ । उक्त सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् । विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम […]

भक्तपुरमा चुनावी सभाको सम्बोधन गर्दै स् देउवा, प्रचण्ड र नारायणमान

भक्तपुर, ११ मङ्सिर । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ क मा रहेका दलहरुले आउँदो मङ्सिर १४ गते हुने प्रदेश सभाको उपनिर्वाचनको अन्तिम प्रचार प्रसार आज गर्दैछन् । शनिबार हुने उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम रहेको छ । आज राति १२ बजेसम्म मात्र प्रचार प्रसार गरिनेछ । त्यसपछि मौन समय सुरु हुने भएकाले दलहरु अन्तिम […]

अनसनको तयारीमा अध्यक्ष प्रचण्ड

भक्तपुर, ११ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीविरुद्ध आफै आन्दोलन गर्न तयार रहेको बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणको कामलाई ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आह्वान गर्ने र कारबाही नभए आफैं अनशन बस्ने बताए […]

नाङ्लो ठटाएर हात्ती तर्साउने दिन गए, बढी शुल्क असुल्नेलाई अनेरास्ववियुले कारबाही गर्छ

काठमाडौँ, ११ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक खले मेडिकल कलेजले लिएको बढी शुल्क एक हप्ताभित्र फिर्ता गरिसक्नुपर्ने बताएका छन्। मंगलबार सरकार र निजी मेडिकल कलेजका सञ्चाकहरुबीच बढी शूल्क फिर्ता गर्ने सहमति भएको भएको थियो। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै सहसंयोजक तामाङले बढी शुल्क फिर्ता भए नभएकोबारे […]