काठमाडौं,१२ फागुन । सुनको भाउ तोलाको ८० हजार नाघेको छ । आज तोलामा एकैपटक १५ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो। लगातार बढिरहेको सुन हिजो तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापीरूपमा […]
Author: Nonstop Khabar
दुई दिने भारत भ्रमणमा ट्रम्प
एजेन्सी, १२ फागुन । आफ्नो दुई दिने भारत भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाबाट प्रस्थान गरिसकेका छन् । यो अवधिमा उनी मौर्या शेराटन होटलमा बस्नेछन् । दिल्लीमा रहेको समयमा उनकी पत्नी मेलानिया ट्रम्प दिल्ली सरकारी स्कुलमा ह्याप्पीनेस क्लासमा सहभागी हुने भएकी छन् । सोही स्थानमा ट्रम्पले पान पनि चाख्ने भएका छन् । दिल्ली–एनसीआरमा प्रसिद्ध […]
अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
काठमाडौं, १२ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक घटना क्रममा र पार्टीले संविधान संसोधनका लागि संयन्त्र बनाएपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ । शनिबार बसेको सचिवालय बैठकले माधवकुमार नेपालको नेतृत्वमा राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने […]
सेयर बजारमा इतिहासकै नयाँ रेकर्ड
काठमाडौँ, १२ फागुन । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो । आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको […]
नेकपा अध्यक्ष ओली आफैंले गरे पार्टी आचारसंहिता उल्लंघन
काठमाडौं, १२ फागुन । जो अगुवा उही बाटो भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो । सो आचार […]
ट्रकले ठक्कर दिँदा ११ वर्षिय माकजुको मृत्यु
भक्तपुर, १२ फागुन । च्यामासिंहमा निशान ट्रकले ठक्कर दिँदा एक पैदल यात्रु बालकको ज्यान गएको छ । ज्यान जानेमा ११ वर्षीय तिलक माकजु रहेका छन् । ब्रम्हायणी तर्फ जादै गरेको बा३ क ३५८८ नं को निशान ट्रकले माकजुलाई ठक्कर शनिवार साझँ करिब ७ बजेको समयमा ठक्कर दिएको थियो । उपचारको क्रममा उनको राती ११:३० बजे […]
सुदुरपश्चिमेली समाज जापानको अध्यक्षमा ठगुन्ना निर्विरोध
टोकियो । सुदुरपश्चिमेली नेपाली समाज जापानको अध्यक्षमा पदमसिंह ठगुन्ना निर्विरोध निर्वाचित भएका छन । समाजको आइतबार सम्पन्न छैठौ अधिवेशनले ठगुन्नालाई दुई बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा टक्कर कुँवर ,चन्द्रराज जोशी र कृष्ण पाण्डे निर्विरोध निर्वाचित भएका छन भने महासचिबमा प्रकाशसिंह महरा निर्वाचित भएका छन । सचिबमा बिमला साउद र कोषाध्यक्षमा […]
कोरोना संक्रमणका कारण दक्षिण कोरियामा नेपाली कामदार पठाउन रोक
काठमाडौं, ११ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस को संक्रमण दक्षिण कोरियामा समेत फैलिएपछि त्यहाँ नेपाली कामदार पठाउन सरकारले रोक लगाएको छ । नेपाली कामदार कोरिया पठाउने श्रम विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भाइरसको संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदारको उडानसमेत रोकेको बताएको छ। शाखाका निर्देशक कृष्ण खनालका अनुसार अघिल्लो साता करिब २ दर्जन […]
बाँस्कोटा प्रकरण: प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध उजुरी
काठमाडौँ, ११ फागुन । सेक्युरिटी प्रेस स्थापनाका लागि घुस डिल गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध दोस्रो उजुरी दर्ता भएको छ । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव एवं हाल सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरूङ र सरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक प्रमुख विकल पौडेलविरूद्ध भ्रष्टाचारमा अनुसन्धान माग गर्दै […]
आज चट्याङसहित पानी पर्ने सम्भावना, हेर्नुहोस आगामी तीन दिनको मौसम
काठमाडौँ, ११ फागुन । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभर आंशिक बदलीको अवस्था रहेको छ ।आज दिउँसोपख आशिंक बदली हुने र राती भने पश्चिमी भूभागका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा विभागले जनाएको छ । यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन ११ गते आईतबार […]










