कोरोनाले लियो फेरि अर्का एक डाक्टरको ज्यान

बेइजिङ, ११ फागुन । पछिल्लो समय चीनमा कोरोना भाइरस कोभिड–१९० का कारण सर्वसाधरण मात्र होइन उपचारमा संलग्न डाक्टरहरुकै समेत ज्यान जान थालेको छ । कोरोना भाइरसबाट हुपेइ प्रान्तको बुहान शहरमा फेरि एक अर्का डाक्टरको ज्यान गएको छ । कोरोना संक्रमणले वुहानस्थित सिची जाङबे अस्पतालका डाक्टर सिया सिसिको मृत्यु भएको उक्त अस्पतालको आधिकारिक विच्याट अकाउन्टमा जानकारी […]

सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोकमा आज करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शिरिसेस्थित चिनियाँ […]

अर्थमन्त्री डा. खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण (तस्विर सहित)

काठमाडौ, ११ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गरेका छन । सञ्चारमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आज मन्त्रालयको पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्दै कर्मचारीहरुलाई निर्देशन दिदैँ उनले सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गरे । उनले […]

समायोजन भएका कर्मचारीबारे मन्त्री र सांसदले बल्झाए विवाद

काठमाडौँ, ११ फाल्गुन । एक वर्ष पहिलेदेखि संसदीय समितिमा दफावार छलफलमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास हुनभन्दा झन्झन् विवादमा फस्दै गएको छ । २०७५ फागुन १० गते प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफल सुरु भएको उक्त विधेयक अझै पास हुन सकेको छैन । विधेयकमा […]

परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

काठमाडौँ, ११ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन् । गैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तर्कियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताए । नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उनले विदेशी नागरिकलाई नेपाल पठाउन […]

बस दुर्घटना हुँदा ४३ जना घाइते

तनहुँ ११ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ४३ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार ४३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले […]

लागु औषध खैरो हिरोईनसहित पाँच जना पक्राउ

धनगढी, ११ फाल्गुण । लागुऔषध खैरो हिरोइन बेचबिखन र सेवनमा संलग्न पाँच जनालाइ प्रहरीले धनगढी बसपार्कको एउटा होटेलबाट प्रकाउ गरेको छ । ३ ग्राम ४१० मिलिग्राम खैरो हिरोईन सहित अछाम होटेलका सञ्चालक बिजय साउद र धनगढी उपमहानगर पालिका वडा नं २ बस्ने सुनिल कुँवर लाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै […]

All-male panels are on their way out, but women’s representation remains tokenistic

 Post Kathmandu The Nepal Investment Summit, held in March last year, had 92 speakers talking about a range of economic and business issues. The summit, organised by the Investment Board, was aimed at bringing in foreign investments to Nepal. But from the very beginning, there was a palpable sense that something was missing. Out of the […]

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, ११ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा करोडौं घुस मागेको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको र उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउन […]

एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर

एजेन्सी, दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ […]