सुनको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड, ८० हजारसम्म पुग्ने अनुमान

काठमाडौं, ११ फागुन । आज साताको पहिलो दिन बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारेबार भइरहेको छ । शुक्रबार प्रति तोला ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च अर्थात् तोलाको ७८ हजार ८ सय रुपैयाँ पुगेको छ । साथै, तेजावी सुनको मूल्य पनि बढेसँगै […]

घण्टौ लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट मुक्त स्थानीय

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका ७ पालङुका घरघरमा रिब्दिकोट गाउँपालिकाको आर्थिक सहयोगमा खानेपानीको धारा पुगेको छ । खानेपानीको धारा पुगे पछि स्थानीयहरुले घण्टौ समय लगाएर खानेपानी बोक्नु पर्ने बाध्यताबाट मुक्त भएका छन ।  स्थानीय निकायको निर्वाचन भएपछि पहिलो आर्थिक बर्षबाट पालुङमा खानेपानी आयोजनाको काम सुरु गसिएको थियो । निरन्तरको सक्रियाताले करिब दुुई बर्षमा घरघरमा पानीको धारा […]

बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘६९औं बर्थडे सेलिब्रेशन’

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त […]

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

११ फागुन । शालिमार सिमेन्ट बोकेको ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खसेको छ । आइतबार बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको हो । ना ५ ख ३७७७ नं. को ट्रक सडकबाट १ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय […]

एकिकृत जनक्रान्ति र प्रतिबन्धको एक बर्ष

२०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति केहि सामान्य र सतही टिप्पणी बाहेक खासै ठुलो बहस भएन । यता, आफ्नो घोषित कार्यदिशालाई कागज र भाषणमा मात्रै सिमित […]

कोरोनाबाट चीनमा ज्यान गुमाएकाहरुको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा

भक्तपुर, ९ फागुन । चीनमा कोरोना भाइरस (कोभेड १९) बाट ज्यान गुमाएकाको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । शुक्रवार दरवार स्क्वायरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको हो । ३१औं अन्तर्राष्ट्रिय पर्यटक पथप्रदर्शक दिवसको अवसर पारेर भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र भक्तपुर स्थानीय पथप्रदर्शक समितिको संयुक्त आयोजनामा मृतकको सम्झनामा मैनबत्ती प्रज्वलन समेत गरिएको […]

नेकपाको एमसीसी अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेश

काठमाडाै, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एमसीसी अध्ययन कार्यदलले प्रतिवेदन पेश गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बारे अध्ययन र सुझावका लागि बनेको कार्यदलले प्रतिवेदन पेश गरेको हो । शुक्रवार कार्यदलले पार्टी अध्यक्ष द्वयलाई प्रतिवेदन पेश गरेको कार्यदलका एक सदस्य नेता भीम रावलले पुष्टि गरे । यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न […]

शिवरात्रीमा सडकमा डोरी टागेर बसेका बालकको बसको ठक्करबाट गयो ज्यान

दोलखा, ९ फागुन । शिवरात्रीमा सडकमा डोरी टागी पैसा माग्दै गरेका एक बालकको बसको ठक्करबाट ज्यान गएको छ । अन्दाजी १० वर्षका बालकको घटनास्थलमै ज्यान गएको हो । कालिन्चोक-९ का स्थानीय थामी थरका १० वर्षका बालकको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । सिगटीबाट काठमाडौ आउँदै गरेको बा ४ ख ५८०९ नम्बरको बसले ठक्कर दिँदा […]

हुम्लामा अझै पुगेनन पाठ्यपुस्तक

हुम्ला, ९ फागुन । शैक्षिक सत्र शुरु भए पनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । एजेन्टहरुले माग गरेअनुसार पुस्तक नपाएको गुनासो […]