रौतहटमा सुटकेशभित्र भेटिएकी महिलाको पहिचान खुल्यो

रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना(माइतीको) माधवनारायण–६ मधोपु र घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ। प्रहरीले […]

५० अर्ब रुपैयाँ खिच्ने राष्ट्र बैंकको निर्णय

Governor Nepal Rastra Bank

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँको तरलता खिच्ने निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप त बढिरहेको छ, तर कर्जा माग अपेक्षाकृत कम भएकाले तरलता जमिन थुप्रिएको हो। राष्ट्र बैंकले २१ दिनका लागि “निक्षेप संकलन उपकरण” मार्फत उक्त रकम संकलन गर्ने तयारी गरेको छ। यस कदमले […]

अम्बानीको कम्पनीमा सिआइबीको छापा, एफआइआर दर्ता

न्यूजकारखाना, नयाँ दिल्ली । सीबीआईले अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्स (आरकम) विरुद्ध २ हजार करोड भन्दा बढीको बैंक ठगीको मुद्दा दर्ता गरेको छ।  सीबीआईले अनिल अम्बानीसँग सम्बन्धित कम्पनीको कार्यालय र स्थानहरूमा पनि छापा मारेको थियो। यो ठगी भारतीय स्टेट बैंक (एसबीआई) सँग भएको छ। केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीले लोकसभामा लिखित जवाफमा एसबीआईले पनि यस […]

भारत–चीनबीच सम्झौता नेपालको सार्वभौमिकता माथि हस्तक्षेप : माओवादी केन्द्र

धनगढी । भारत र चीनबीच हालै भएको सम्झौतामा लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति हुनु नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले जनाएको छ। प्रदेश इन्चार्ज एवं पार्टीका केन्द्रीय सचिव गिरिराजमणि पोखरेलले एक प्रेस नोट जारी गर्दै लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन-भारतको सहमति आफूहरूलाई अस्वीकार्य रहेको […]

सप्तरी अनुभवको पाठशाला, सुन्दा भन्दा भोग्दा सहज : प्रजिअ दाहाल

Bhola Dahal, CDO

सप्तरी । सप्तरीबारे प्रशासनिक तहमा प्रायः देखाइने नकारात्मक बुझाइ पूर्णतः निराधार पुष्टि भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले स्पष्ट पारेका छन्। गृह मन्त्रालयको निर्णयअनुसार सप्तरीबाट दोलखाको प्रजिअमा सरुवा भएका दाहालले शुक्रबार जिल्लाका सञ्चारकर्मीहरूसँग आयोजित विदाई कार्यक्रममा आफ्नो नौ महिने सप्तरी बसाइको अनुभव साझा गर्दै सो कुरा प्रष्ट्याएका हुन्। “यहाँका राजनीतिक दलहरूबाट दबाब आउँछ भन्ने […]

विधानको अध्यक्षतामा ललितपुर जिल्ला मुवा थाई संघमा २१ सदस्यीय कार्यसमिति

ललितपुर । विधान श्रेष्ठको अध्यक्षतामा ललितपुर जिल्ला मुवा थाई संघमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाहल, प्रयागपोखरीमा आज शुक्रबार आयोजित विशेष कार्यक्रममा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको नवगठित समितिका कोषाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिएका छन्। समितिको अध्यक्षमा विधान श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा सविन चालिसे र सञ्जय […]

नेसनल प्याव्सनको लोकनृत्य प्रतियोगिता, सेन्ट जोन्स र प्रसादी प्रथम

NPABSON Bhaktapur

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित सामूहिक र एकल लोकनृत्य प्रतियोगिता २०८२, चाँगुनारायणको नगरकोट फेदीस्थित क्वालिटी स्कुलमा सम्पन्न भयो। एकल नृत्यतर्फ सूर्यविनायक–५ को सेन्ट जोन्स स्कुलकी छात्रा विबिशा बिबिसा तामाङ पहिलो स्थानमा रहिन्। दोस्रो स्थान सूर्यविनायक–८ को सेक्रेड हार्ट एकेडेमीकी म्हारमेन तामाङले, तेस्रो स्थान सूर्यविनायक–५ को युनिटी स्कुलकी दीपशिखा खड्काले र सान्त्वना स्थान सूर्यविनायक–३ को […]

तीज कार्यक्रममा समाजसेवीहरू सम्मानित

काठमाडौ । हरितालिका तीजको अवसर पारेर एस.एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्‍यो ।  सम्मानित हुनेहरुमा साझा विवेकशील पाटीकी अध्यक्ष एवं समाजसेवी समीक्षा बास्कोटा, नेपाल खड्गी समाजकी अध्यक्ष रहेकी समाजसेवी अन्जिता खड्गी, समाजसेवी अन्जु गौतम र विजया भट्टराई तथा समाजसेवी एवं राजनीतिज्ञ […]

किशोर श्रेष्ठको “म अनि मेरा भोगाइहरु”को परिचर्चा सम्पन्न

काठमाडौ । साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले संयुक्त रुपमा अनेसास नेपाल च्याप्टरका निवर्तमान काोषाध्यक्ष सर्जक किशोर श्रेष्ठ “आवाज”को “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिको “परिचर्चा” कार्यक्रमको सप्पन्न गर्‍यो । काठमाडौं महानगरपालिका वडा नं. २९ को अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा कक्षमा सम्पन्न सो कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका […]

मौलिक पर्व पञ्चदानका यस्ता छन् विशेषता

दान भन्ने शब्द संस्कृत मूलको हो, जसलाई नेपाली भाषामा पनि उही अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले अरूको हितका लागि केही दिनु – विशेषतः असहाय, गरिब वा आवश्यकता परेकालाई सहयोग गर्नु – भन्ने बुझिन्छ। यो सहयोग भौतिक (जस्तै अन्न, वस्त्र, धन, रगत आदि) वा अमूर्त (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) दुवै प्रकारको हुन सक्छ। मानव […]