काठमाडौं, २७ फागुन । मिर्गौला प्रत्यारोपण गरेर एक सातादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जमै आराम गरिरहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आइरहेको छ । ओलीको स्वास्थ्यमा नियमित सुधार आइरहेकाले उनको केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । ओलीको मिर्गौला प्रत्यारोपणको सातौं दिन आज चार बजे अस्पतालले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको […]
Author: Nonstop Khabar
उपत्यकाबाट सात बाल मजदुरको उद्धार
काठमाडौं, २७ फागुन । काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपास क्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएको हुो यही फागुन ४ र १९ गते गरिएको अनुगमनको क्रममा १४ […]
डोल्पामा भाईरल ज्वरोको कारण दुई जनाको मृत्यु
डोल्पा, २७ फागुन । डोल्पामा रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु भएको छ । फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडाका ४० वर्षिय हंशलाल बोहरा र ७० वर्षिय चंखलाल बोहराको भाइरल इन्फ्लुएञ्जा ए का कारण मृत्यु भएको हो । करेलीकाँडाका स्थानीय बासिन्दा रणबहादुर बुढाले […]
हालसाबिक नहुदा आफ्नै जग्गामा घर बनाउन गाह्रो
पोखरा, २७ फागुन । पोखरा महानगरपालिका वडा नं। १७ लामतराका करिब ३ सय सर्वसाधारणको जग्गा हालसाबिक नहुदा आफुहरुलाई मर्का परेको गुनासो गरेका छन् । लालपुर्जा भएको जग्गा नापी कार्यालयले नापेर हालसाबिक नगरेपछि ३ सय भन्दा बढी सर्वसाधारणहरु यतिबेला मर्कामा परेका हुन । पोखरा महानगरपालिका वडा नं.१७ लामतरामा लालपुर्जा भएको जग्गा उपभोग गर्न नपाएपछि ३ सय […]
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रअ विरुद्ध मुद्दा
काठमाडौं, २७ फागुन । २० वर्षदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमका प्रधानाध्यापक कलापति देवी अवस्थी विरुद्ध मुद्दा दायर गरेको हो । प्रअ अवस्थीको शैक्षिक योग्यताका प्रमाण–पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनले पेश गरेको माध्यामिक […]
कतारका लागि श्रमस्वीकृति स्थगित, आउन चाहने यात्रुलाई ल्याउने
काठमाडौँ २७ फागुन । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो । विभागले अर्को […]
श्रीमतीले श्रीमानमाथि प्रहार गरिन तेजाव
काठमाडौं, २७ फागुन । सधै महिलामाथि तेजाब प्रहार गरिएको खबर आईरहेका बेलामा काठमाडौंको बालाजुमा सोमबार राति १२ बजे २७ वर्षीय श्रीमानमाथि श्रीमतीले नै तेजाव प्रहार गरेकी छन । घटनालगत्तै अनुसन्धान थालेको महानगरीय प्रहरीवृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । प्रहरीले रामराजामाथि तेजाव छर्ने अरु कोही […]
नेप्सेमा दोस्रो सर्किट, ७२ अंकले ओरालो लागेपछि कारोबार बन्द
काठमाडौँ, २७ फागुन । मंगलबार सेयरबजार परिसूचक नेप्से अप्रत्याशित रूपमा निरन्तर घटिरहेको छ । कारोबार सुरू हुनेबित्तिकै घट्न थालेको बजार १५ मिनेटमै ४५ अंकले घट्यो । ११ बजे सुरू भएको सेयरबजारमा १५ मिनेटमा ४५ अंकले घटे पनि २२औँ मिनेटमा उकालो लाग्न थाल्यो । उकालो लागेको १२ मिनेटमा सूचक २३ अंकले बढ्यो । ११:३४ मा पहिलो […]
सुनको मूल्यले बनायो नयाँ कीर्तिमान
काठमाडौं, २७ फागुन । केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय सुनको मूल्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन मूल्य ८२ […]
कोरोनाको त्रास: १ सय १३ मुलुकमा, मृतकको संख्या ४ हजार नाघ्यो
काठमाडौं, २७ फागुन । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विश्वको १ सय १३ मुलुकमा फैलिसकेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ भने १ लाख १४ हजार २ सय ९९ जना संक्रमित भएका छन् । चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ […]











