बाराक ओबामा, बिल गेट्स लगायत अमेरिकाका पावरफूल नेता र अर्बपतिहरुको ट्वीट एकाउन्ट ह्याक

एजेन्सी । अमेरिकाका केही प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याकरले हाइज्याक गरेको सम्बन्धमा संघीय अनुसन्धान व्युरो (एफबिआई) ले अनुसन्धान सुरु गरेको छ । बिटकोइन घोटालाका लागि ह्याकरले अर्बपति तथा प्रतिष्ठित व्यक्तहरुको ट्वीटर एकाउन्ट ह्याक गरेकाले यस सम्बन्धमाम अनुसन्धान थालिएको एफबिआईले जनाएको छ । स्थानीय समय अनुसार बुधबार राति ह्याकरले अर्बपतिहरु इलन मस्क, जेफ बोजेस, बिल गेट्ससहितको […]

देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान, २ पक्राउ

काठमाडौं । सुनसरीको देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोलि हानाहान भएको छ। सुनसरी प्रहरी प्रमुख कमल थापाले भारतीय मुलका २ जनालाई गोली हानी नियन्त्रणमा लिएको जानकारी दिए। घुँडामा गोली लागेका उनिहरुको उपचार भइरहेको छ। हतियार बोकेको समूह रहेको सूचना पाएपछि प्रहरी उनिहरुलाई नियन्त्रणमा लिन देवानगन्ज-३ पुगेको थियो। प्रहरी पुग्नासाथ भारतीयको समूह फायरिङ गर्दै दशगजातर्फ जान […]

एकै एम्बुलेन्समा ७ जना ‘नक्कली’ बिरामी, चालक पक्राउ

काभ्रे । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बा ५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई बिहीबार […]

रामचन्द्र, शशांक र सितादेवीले दिए सभापति देउवाविरुद्ध उजुरी

काठमाडौँ । सभापति देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन नेताले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन्। सभापति देउवाले महाधिवेशनको ६ महिनाभित्र मनोनयन नियुक्ति गर्नुपर्ने पदमा महाधिवेशनको तयारी सुरु भएसँगै गरेको भन्दै उनीहरुले उजुरी दिएका हुन्। पार्टीका विभागलाई २८ […]

आफन्तलाई नै बलात्कार गरेको आरोप लागेका प्रहरी एसएसपी झाडीमा लुकेको अवस्थामा पक्राउ

पोखरा, ३१ असार । आफन्तलाइ नै बलात्कार गरेकाे आराेप लागेका सशत्र प्रहरी बलका एक जना एसएसपी पक्राउ परेका छन् । सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बुधबार दिउँसो पोखराबाट पक्राउ परेका हुन् । बुधवार दिउँसो ३ बजे एक महिलाले जिल्‍ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा टेलिफोन गरी रूँदै एसएसपीले बलात्कार गरेको मौखिक उजुरी गरेपछि […]

मलेपको प्रतिवेदनले औल्यायो १९ बुँदामा वर्तमान सरकारका यस्ता गम्भीर कमजोरी

काठमाडौं, ३१ असार । महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनले वर्तमान सरकारले गरेका दावीकाे प्रदाफास गरदिएकाे छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको मलेपकाे प्रतिवेदनले सरकार कहाँ कहाँ नराम्ररी भाँसिएकाे छ भन्ने छर्लङ्ग पारेकाे छ । यसबाट देशलाइृ सुशासनकाे मार्गमा धकेलेकाे भ्रष्टाचार राेकेकाे तथा विकासका कामकाज तीब्रतामा अघि बढाएकाे भनेर दावी गर्ने प्रधानमन्त्री केपी अाेलीकाे […]

बारेकोटसहित पहिरोले वितण्डा मच्चाएका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र उद्धार गर्न माग

  काठमाडौं, ३१ असार । देशका बाढी र पहिरोले वितण्डा मच्चाएका क्षेत्रहरुलाई तत्काल विशेष क्षेत्र घोषणा गरेर राहत तथा उद्धारको व्यवस्था गर्न प्रभावित क्षेत्रका वासिन्दाको तर्फबाट माग गरिएको छ । जाजरकोटका जनप्रतिनिधिहरु सम्मिलित एक टोलीले आज गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो । जाजरकोटको बारेकोटमा ठूलो धनजनको क्षति हुनेगरी गएकाे पहिरोका […]

६ खर्ब ६४ अर्ब बढी रकम कहाँ खर्च भयो भन्ने भन्नै सकेन सरकारले

काठमाडौं, ३१ असार । सरकारको वेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ । मलेपको ५७ औं प्रतिवेदनले आर्थिक वर्ष २०७५र७६ मा सरकारले खर्च गरेको तर प्रमाणित गर्न नसकेको सो रकमलाई बेरुजुमा राखेर प्रतिवेदनमा समावेश गरेको हो । अघिल्लो आर्थिक वर्षमा पनि सरकारको बेरुजु ६ खर्ब ८३ अर्ब ६६ […]

गुडिरहेको ट्रिपर गुइठेभिरबाट कालीगण्डकीमा खस्यो

पाेखरा । बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन्। गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो। टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। साँघुरो सडकमा लोड भएको […]

नेकपाका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन गिरफ्तार

धनगढी, ३१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । नेता पुन कैलालीकाे धनगढी नजिकैकाे कनरी भन्ने ठाउँबाट पक्राउ परेको बताइएकाे छ । प्रहरीले केही दिनदेखि उनकाे पिछा गरिरहेको र कैलालीकै फुलवारी भन्ने ठाउँबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]