जाजरकोट, ४ साउन । जाजरकोटको बारेकोट पहिरो पीडितका लागि अमेरिकामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । नेपालको तेह्रथुममा जन्मिएर अमेरिकीको न्यूयोर्क बसोबास गर्दै आएका हेम थापा र माया थापाले सो आर्थिक सहयोग गरेका हुन् । बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरी सार्की गाउँ र बारेकोट गाउँपालिका वार्ड न.. ६ धुमा गाउँमा असार २५ गते […]
Author: Nonstop Khabar
ओलीको महाधिवेशन तुरुपभित्र लुकेका षडयन्त्रहरु
प्राय सरकारका विरुद्ध अविश्वासको प्रस्ताव वा प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियान संसदीय व्यवस्था भएका देशमा प्रमुख प्रतिपक्षी दलले गर्दछन् । नेपालमा भने पछिल्लो समय सत्तारुढ दलले नै प्रधानमन्त्रीको राजिनामाको विषयलाई चर्को रुपमा उठायाे । दलीय व्यवस्था भएकोले प्रधानमन्त्री दलको निर्णयबाट चल्नुपर्ने मुद्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उठ्याे । प्रधानमन्त्री केपी शर्मा अाेली भने पार्टीका […]
१२ घन्टादेखि लगातार वर्षा केही दिन अझै उच्च वर्षा हुने
काठमाडाैं । राजधानीसहित देशका अधिकांश ठाउँमा पछिल्लाे १२ घण्टादेखि लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। ‘हिजै साँझ ६ बजे सुरु भएको हो, केहीबेर रोकिएजस्तो भए पनि रातिदेखि वर्षा भइरहेको छ,’ मौसमविद् पौडेलले आइतबार […]
ठोरीको सीमा स्तम्भ उखेलेर फालियो
वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा स्तम्भको एउटा पिल्लर शनिबार उखेलेर फालिएको अवस्थामा भेटिएको छ। ठोरी गाउँपालिका वडा नम्बर २ सितागुफास्थित एउटा पिल्लर भत्काएको अवस्थामा फेला परेको वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले बताए। उनले मध्यान्हसम्म ठिकठाक अवस्थामा रहेको पिल्लर अचानक त्यसपछि भत्किएर ५/६ फिट तलसम्म पुगेको बताए। ‘मध्याह्न १२ बजेसम्म […]
मौद्रिक नीतिले गर्यो लोनका चिन्ता चट, किसानलाई क्रेडिट कार्ड (हेर्नुहोस मौद्रिक नीतिको पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन् । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने […]
पहिरोमा परी कास्कीमा एकै घरका तीन बालकको मृत्यु
पोखरा, २ साउन । कास्कीमा पहिराे जाँदा ३ जनाकाे मृत्यु भएकाे छ । गएरातिदेखि परेकाे अविरल वर्षाका कारण माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखका प्रेम विकको घर पहिरोमा परेकाे हाे । मृत्यु हुनेहरु सबै एकै घरका बालक रहेकाे खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र […]
मोटरसाइकल बन्द नै नगरी कमिसन लिन होटलभित्र पसेका लेखा अधिकृत रगेहात पक्राउ
विराटनगर, २ साउन । इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत विकास पोखरेललाई रंगेहात पक्राउ गरेको हाे । आयोगको क्षेत्रीय कार्यालय इटहरीले बिहीबार उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको जनाएकाे छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विद्यालयको परीक्षा योजनाको […]
बुटवल पाल्पा सडक पहिराेले अबरुद्ध
बुटवल । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार बिहानैदेखि तानसेन-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तानसेन-८, गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। वर्षा भइरहेकाले अहिले पनि पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। वर्षा भइरहेको र पहिरो खसिरहेकोले पहिरो पन्छाउन समस्या भएको हो।
ओलीले आफ्ना विरुद्ध सकेको प्रक्रिया थाल्न चेतावनी दिइरहेपछि नेकपा स्थायी समितिको बैठक आज बस्दै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज (शुक्रबार) बस्दैछ। पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाकाे बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। पछिल्लो पटक एक साताका लागि स्थगित गरिएको बैठक यसअघि अन्तिम समयमा आएर बैठक स्थगित हुने गरेको थियो। बिहीबार केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालबीच भेटघाट भएकाे थियाे […]
राजधानीमा ४ हजारको परीक्षण गर्दा तीन जनामा सङ्क्रमण
काठमाडौँ । काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । महाशाखाले काठमाडौँ […]










