अन्ततः वामदेव गौतम राष्ट्रिय सभामा सिफारिश

काठमाडौं । अन्ततः सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा सो कुरा जानकारी गराएका हुन् । बिहिवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा […]

खाडीको सन्देश: भाग-२

(पढाइमा निकै अल्छी गर्ने प्रतीक घरको समस्याले वैदेशिक यात्रामा निस्किएको छ। आफ्नै घर नजिकका राजन दाइसँग उ दुबईको एक सहरमा गयो। उसलाई कम्पनीमा एकजना नेपालीलाई जिम्मा लगाएर राजन त्यहाँबाट निस्किएकाे छ । राजनले भेटाएकाे नेपालीले प्रतीकलाइ बस्ने ठाउँ देखाएर फर्किन्छ । काममा गएका नेपाली दाजुभाइहरु फर्किएपछि राजन एक दलाल हुन र यहाँ नेपालीले के के […]

बेलायती राजकुमार ह्यारी र मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रम निर्माण गर्ने

काठमाडाैं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रमहरु निर्माण गर्ने भएका छन्। द ड्युक एण्ड डचेज अफ ससेक्सले नेट्फिलिकसँग कार्यक्रम उत्पादन सम्बन्धी सम्झौता गरेका हुन्। केही शोहरुमा उनीहरु पनि देखिने छन् । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले भनेका छन्, ‘हाम्रो जोड जानकारी दिने खालका कार्यक्रम उत्पादन गर्ने तर्फ हुनेछ तर […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको छ। मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो । ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको छ । यसअघि जुलाईमा अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि […]

राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान

काठमाडौँ । नेपाल क्रिकेट संघ-क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका लागि आवेदन दिन आह्वान गरेको छ। इंग्ल्याण्ड क्रिकेट बोर्ड अथवा अस्ट्रेलियन क्रिकेट बोर्डबाट कोचिङ लेबल-३ कोर्स गरेको हुनुपर्ने, आईसिसीको पूर्ण सदस्य, प्रथम श्रेणी टोली, आईसिसी एसोसिएट राष्ट्रिय टोली वा अन्तर्राष्ट्रिय लिगमा कम्तीमा तीन वर्ष प्रशिक्षक भएर काम गरेकाले आवदेश दिन सक्नेछन्। आवेदकको उमेर ६० वर्ष […]

ढोरपाटनमा आएको बाढीले ९ जनाको मृत्यु, ३० बढी बेपत्ता

बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा बाढीले ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । ढाेरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा ठूलाे क्षति पुर्याएकाे हाे ।  सुकुर्दुङस्थित भूजी खोला आएको बाढीमा परी अहिलेसम्म  मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । त्यसैगरी अहिलेसम्म ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ […]

एक महिलाले जनकपुरधाममा जन्माइन चार सन्तान

जनकपुरधाम । जनकपुरधाममा एक महिलाले चार वटा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ एकैपटक चार शिशुको जन्म दिएकी हुन्। जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार बिहान भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी हुन्। उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छिन् […]

चितवनमा संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी

चितवन । जिल्लामा कोरोना सङ्क्रमण वढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७ सय ९६ मध्ये १ सय ९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन्। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीको रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीमा चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता, अस्पताल प्रशासन […]

संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो, आज थपिए ११२० संक्रमित

काठमाडौं, १७ भदौ । नेपालमा काेराेना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् । मंगलबार एक हजार नाघेकाे संक्रमण बुधवार ११ सयभन्दा बढी देखिएकाे छ । बुधवार देशभरका प्रयाेगशालामा गरिएकाे परिक्षणाबाट ११२० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको […]

उपत्यकामा एक साता अझै कर्फ्यू जारी राख्ने निर्णय

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठकले कर्फ्यूकाे समय थप एक साता लम्ब्याउने निर्णय गरेकाे छ । गृह मन्त्रालयसँगको सल्लाह र सुझावपछि कर्फ्यू लम्ब्याइएकाे बताइएको छ। सुरुमा भदाै ३ गतेदेखि जारी गरिएकाे निषेधाज्ञाको समय यसअघि पनि एक हप्ताका लागि भनेर थप गरिएकाे थियाे । कोरोना भाइरसको संक्रमण नराेकिएकाे भन्दै उपत्यकामा थप एक […]