काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित थपिए, उपत्यकामा ५७२ संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं, २५ भदाै । उपत्यकाका बिहीबार एकै दिन ५७२ जना नयाँ काेराेना भाइरसका संक्रमित भेटिएका छन् । याे अहिलेसम्मकै धेरै संख्या हाे । यसअघि संक्रमितकाे संख्या कहिले पनि पाँच सय पुगेकाे थिएन । बिहीबार थपिएकाे संख्यामा काठमाडाैं जिल्लाले पनि नयाँ रेकर्ड बनाएकाे छ । काठमाडौं जिल्लामा मात्र ४९५ जना संक्रमित भेटिएका छन् । यसले काठमाडाैं […]

श्रीमतीलाई सुराकी बनाएर लाखौ झ्वाम पार्ने सशस्त्रका डिएसपीको यस्तो काइदा

वुटवल । सशस्त्र प्रहरीका एक डिएसपीले आफ्नै श्रीमतीलाइ सुराकी राखेर ठूलाे रकम कुम्लाउने गरेकाे खुलासा भएकाे छ । सीमा सुरक्षाका लागि खटाइएकाे सशस्त्र प्रहरीका जिम्मेवार अफिसरले यसरी उक्त क्षेत्रमा हुँदै नभएकी श्रीमतीलाइ सुराकी राखेर आफ्नाे टिमले गरेकाे काममा कमिसन आफै कुम्ल्याउने गरेपछि सशस्त्रभित्रै खैलावैला भएकाे छ । अझ त सुराकीकाे कमिसन रकमका विषयमा सीमा सुरक्षामा […]

बुधवार उपत्यकामा ४६४, देशभर १०८१ कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १०८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमित मध्ये सबैभन्दा बढी यसअघि झै काठमाडाै जिल्लामा छन् । उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौँ जिल्लामा मात्र ३९४ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ३४ र भक्तपुरमा ३६ […]

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दर्पण प्रकाशन समिति गठन

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अनेसास दर्पण प्रकाशन समिति (२०२०–२०२२) गठन भएको छ । २९ वर्षको लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ५० ओटाभन्दा बढी च्याप्टरहरु गठन भई समाजले नेपाली भाषा, साहित्य, संस्कृति सम्बर्द्धनका लागि सक्रिय रूपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ । अनेसास केन्द्रीय कार्यसमितिद्वारा नियमित प्रकाशन भइरहेको अनेसास दर्पण […]

गाउँपालिकाको नयाँ नियम, मारकाट गरे अब तीस हजार जरिवाना

हुम्ला । हुम्ला जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको सबै वडाहरुमा पशु हिंसा गर्न गराउन निषेध गरिएको छ । यहाँ कोही कसैले गरेको पाइएमा तीस हजार नगद जरिवाना र सामाजिक बहिष्कार गरिने भएको छ । पछिल्लो समय नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको नाम्खा ख्योमजोङ गुम्बा एक धार्मिक क्षेत्र मात्र नभएर शैक्षिक क्षेत्रका रुपमा पनि विकास हुँदै गएको जानकारी […]

कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ पुरुष र १ महिला गरी ६ जना संक्रमितको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय पुरुष, कपिलवस्तुका ६२ वर्षीय पुरुष तथा […]

२४ घण्टामा थपिए ९०२ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ […]

अनेसासमा सात सल्लाहकार मनोनयन

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् । मनोनित हुनेहरुमा निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एलबी क्षेत्री- (नेपाल), एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ (युरोप) रहेका छन् । अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार […]

अझै तिरेनन चिनी मिलले उखु किसानको उधारो

सर्लाही । किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी पाएका छैनन्। जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले बताएका छन्। उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो। पुस १८ मा सम्झौता […]

अवैध रुपमा पत्रकार परिचयपत्र र प्रेस ज्याकेट बनाएर बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौँ । अवैध रुपमा विभिन्न मिडियाको लोगोसहितको परिचयपत्र र ‘प्रेस’ लेखिएको ज्याकेट बनाएर विक्री गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उक्त गिरोहले लकडाउनको समयमा आवागमन सहज हुने भन्दै फेसबुकमार्फत सम्पर्क गर्ने, नमुनाहरु पठाउने र परिचयपत्र तयार पारेर होम डेलिभरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त गिरोहले एउटा प्रेस कार्डको पाँच सय […]