तीन दिनसम्म आफ्ना सबै शाखा खोल्न राष्ट्रबैंकले दियाे सबै बैंकलाइ निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै राजस्व संकलनका लागि २३, २४ र २५ गते राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो। राजस्व संकलन गर्ने एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य […]

कोरोना संक्रमणबाट नेपालमा पहिलाे पत्रकारको मृत्यु

बुटवल । काेराेना संक्रमण भएर नेपालमा पहिलाे पत्रकारकाे निधन भएकाे छ । कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणका कारण एक पत्रकारको निधन भएको हाे। स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुकाे सदरमुकाम तौलिहवामा ६२ वर्षीय पुरुषको काेराेनाका कारण मृत्यु भएको र उनी पत्रकार रहेकाे जानकारी दिएकाे छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले काेराेनाबाट मृत्यु हुने पत्रकार कपिलवस्तुमा तीन दशकदेखि […]

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट साेमबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव साेमबार दिउँसो भेटिएको हो। उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए। चितवन राष्ट्रिय निकुञ्जको […]

जग्गाको कित्ताकाट तीन वर्षपछि सरकारले गर्यो खुल्ला

काठमाडौं, २२ भदौ । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट […]

देशभर संक्रमण दर केही घटे पनि काठमाडौ उपत्यकामा भने एकै दिन ३२६ संक्रमित

काठमाडौं, २२ भदौ । काठमाडाैं उपत्यकामा अझै काेराेनाकाे संक्रमणकाे दर अझै कम भएकाे छैन । साेमवार पनि काठमाडौं उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण देखिएकाे छ । उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण हुँदा देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । तुलनात्मक रुपमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा संक्रमण दर घटे पनि काठमाडौं उपत्यकामा भने बढिरहेको […]

हुम्लामा कोरोना रोगथामका लागि प्रदेश सरकारसँग चार करोड माग

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । अझै पनि सर्तकता अपनाएर बच्नका लागिे जिल्लाको डिसिसिएमसीले निर्णय गरेको छ । जिल्लामा कोभिड–१९को रोकथाम, न्यूनिकरण र व्यवस्थापनका लागि कर्नाली प्रदेश सरकारसँग चार करोडको माग गरिएको छ । कोभिड १९ का शंकास्पद विरामीहरूका लागि १५/१५ बेडको क्वारेन्टाइन र आइसोलेसन पनि तयार गरिनेछ । […]

पच्चीस हजार हुम्लावासीलाई आँखा उपचार सेवा

हुम्ला । आँखा उपचार केन्द्र हुम्लाले हालसम्म २५ हजार हुम्लीहरूलाई आँखा उपचार सेवा दिएको छ । आँखा उपचार सेवा जिल्लामा नै उपलब्ध हुँदा सर्वसाधारणहरूलाई सहज भएको छ । जिल्लाभरीका २५ हजार हुम्लीहरूलाई विभिन्न प्रकारका आँखाको रोगहरूको उपचार गरिएको र यसबाट आम हुम्लीहरूलाई सहयोग पुगेको आँखा उपचार केन्द्र हुम्लाका प्रमुख बुम बोहराले जानकारी दिए । उनले […]

पिसिआर रिपोर्ट विना हुम्ला जिल्ला प्रवेशमा निषेध

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । हुम्लालाइ ग्रीनजेनकै रुपमा राख्न अब पिसिआर रिपाेर्ट विना हुम्ला प्रवेश गर्न नपाउने व्यवस्था लागु गरिने भएकाे हाे । जिल्लाको डिसिसिएमसीले पिसिआर चेकजाँच गरेकाहरुले मात्र हुम्ला आउन पाउने र आउँदा अनिवार्य पिसिआर रिपाेर्ट देखाउन पाउने निर्णय गरेकाे छ । कोभिड–१९को रोकथाम, नियन्त्रण र व्यवस्थापन […]

दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

सिमकोट हुम्लाको केन्द्र मात्रै नभएर नेपालको उच्चस्थानमा रहेको सदरमुकाम पनि हो । यसको पौराणिक सन्दर्भ बोन धर्मसँग र ऐतिहासिक प्रसङ्ग खश मारुल्ले राजाहसँग गाँसिएको छ । यो कर्नाली प्रदेशको उत्तरी प्रदेशद्वार हो । ऐतिहासिक र सामरिक स्थल मारुल्लेकोट हो । सांस्कृतिक, सामजिक, आर्थिक र प्राकृतिक सङ्गमलाई परिचालन गर्ने प्रशासनिक केन्द्र पनि हो । यो स्थान […]

कोरोनाबाट एक सातामा युएईमा ५ जना नेपालीको निधन

काठमाडाैं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्। योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण […]