तलब बढाउन माग गर्दै ईसीडी शिक्षक धर्नामा, माग पूरा नभए थप आन्दोलन गर्ने

काठमाडौं । ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई केन्द्रीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै नेपाल शिक्षक महासंघ झापा भद्रपुर नगरपालिका कार्यालयमा आज मंगलबारदेखि धर्नामा बसेको छ । नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले केही दिनअघि नगरपालिकामा ज्ञापन पत्र बुझाएको […]

Comparison between Western Democracy and Chinese Democracy

The centennial celebration of the Communist Party of China (CPC) is a highly commemorative event for every Chinese national as well as individuals across the globe. The history of the CPC’s role and contribution in transforming Chinese society is robust and heartily felt in many ways. It encompasses a history that comprises a deeply felt […]

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष र नेपाल-चीन सम्बन्ध

सन् १९२१ जुलाई १ तारिखमा चीनको सांघाई शहरमा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सवैभन्दा ठूलो र प्रभावशाली कम्युनिष्ट पार्टी हो । पछिल्लो जानकारी अनुसार यस पार्टीका क्रियाशिल सदस्यहरुको संख्या लगभग दश करोड रहेको छ । करोडौं चिनियाँ किसान, श्रमिक र मजदूर वर्गको प्रतिनिधित्व गर्ने यो पार्टी एक महान माक्र्सवादी क्रान्तिकारी राजनीतिक संगठन पनि हो […]

बहिष्कार गर्नुपर्छ रातहरू

चकमन्न रात, सुनसान मौनता अनि जुनकिरीको सहारामा उज्यालो खोज्दै हिडेका छन केही मान्छेका पाइलाहरू आज वस्तीतिर ।। एउटै सपना छ, हरेक मान्छेसँग युगौंदेखीको सपना अर्थात उज्यालो देख्ने सपना उज्यालो बाँड्ने सपना उज्यालो साँच्ने सपना ताकि भोली कहिल्यै बस्न नपरोस अँध्यारोभित्र सधै सधै झै गुम्सिएर काला रातहरूमा ।। किनकि, यहाँ हरेक रात, बलात्कृत हुन्छन रहरहरू प्रताडित […]

म अब लेख्दिन

  बिन्ती हजुर, मलाई माफ गर्नुहोस भयो ! म अब लेख्दिन ।। मैले त, वस्तिका भोकहरू नाङ्गो पैतलाका डोबहरू उमेर छँदैका वुढ्यौली बैंसहरू जिर्ण रहरहरू र खण्डहर सपनाहरू अलिकति विश्वास, अपेक्षा अनि भरोसा तिमी प्रतिको लेखेको न हुँ त्यही नै विरोध हुन्छ भने हजुरका लागी मलाई माफ गर्नुस महाशय भयो ! अब म लेख्दिन ।। […]

गाँउमा डोजर आयो र सम्बृद्धि आयो

गाँउमा डोजर आयो र सम्बृद्धि आयो पोहोर बारी बगायो अहिले घर बगायो ।। दुई भाई छोरा मलेशिया पठाएदेखि त आज गरीबले नि झुपडिमा टिन छायो ।। भाषण सुनेर तालिमात्रै के पिटेकोथ्यो सब तपाईकै लागि हो आश्वासन पायो ।। बल्ल-बल्ल गाउँ छिरेको सिँहदरबारले भटमास र गुन्द्रुकमा पनि कर लायो ।। एकछाक मासु खान रहर गर्यो छोराले […]

अविश्रान्त अपराजेय यात्री

गजल आफू आफ्नै मालिक हुँदैन जो ऊ साँचो दास हुन्छ तीन त्रिलोक चौधै भुवन जिते पनि उदास हुन्छ सिकारी भएको छ मान्छे अचेल सिकार पनि आफै विश्वास नभएको प्रेमको डुङ्गा डुब्ने सधैं त्रास हुन्छ खुशी खोज्दै पुतलीझैं जिन्दगी कैैले यता कैले उता मनमा मङ्गल भए ढुङ्गामा नि देउताको बाँस हुन्छ धर्मको पसलमा आस्थाको व्यापार मौलाएर […]

१५ लाख राशीको ‘एनआरएन द सिंगर’ सुरु

लन्डन । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न लागेको ‘एनआरएन द सिंगर’को शुभारम्भ गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा संगीतकार शम्भुजीत बासकोटाले संयुक्त रूपमा शुभारम्भ गरे । संघका केन्द्रीय अध्यक्ष पन्तले कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि […]

निषेधाज्ञा खुकुलो, उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो। आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालनमा आएका छन् । २५ सिट क्षमताभन्दा बढीका यस्ता सवारी साधनलाई जोरबिजोरका आधारमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म […]

स्वीडेनका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी- स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजीनामा दिएका छन् । अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमाlथ मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । नियमित निर्वाचन हुनुभन्दा एक बर्ष अगाडि उनले विश्वासको मत गुमाएर राजीनामा दिएका हुन् । यसलाई स्वीडेनमा विषेश अवस्था […]