ओखलढुंगा । दुई जना १० वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका-२ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ३० वर्षीय करण राईलाई पक्राउ गरेको हो । झापा शिवसतासी नगरपालिका-८ झिलझिले घर भएका राईले ती छात्रालाई गत बिहीबार स्कुल गएको अवस्थामा […]
Author: Nonstop Khabar
दक्षिण कोरियामा कोरोनाको चौथो लहर सुरु
काठमाडौँ । दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यहाँका अधिकारीहरुले शनिबार पनि चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । गएको २४ घन्टा यता मात्र […]
सिन्धुपाल्चोकमा बाढीपहिरो पीडितलाई प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । सिन्धुपाल्चोकमा बढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएको थियो । शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेका हुन् […]
युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ
ललितपुर । यूरोकप फुटबल प्रतियोगिताका खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका-२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका-११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका-१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र […]
US Democracy and Chinese Democracy
What kind of democracy is American democracy? American democracy is a capitalist democracy. Free and competitive governance is a form of American democracy. It is a democracy with a privately owned and market-oriented economy. While taking to democracy and human rights, the United States discriminates against blacks and other ethnic groups in Asia. There has […]
अर्जेन्टिना र ब्राजिल कोपा अमेरिको फाइनलमा भिड्ने
काठमाडौँ । कोपा अमेरिकाको उपाधिका लागि साविक विजेता ब्राजिल र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार बिहान ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो। उपाधिका लागि ब्राजिल र अर्जेन्टिना ११ जुलाईमा आमनेसामने हुनेछन्। ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। निर्धारित समयमा एक […]
हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या
काठमाडौं । हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा संलग्नको पहिचान भएको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा जनाइएको छ । यो आक्रमणमा […]
टीकाको तीज गीत सार्वजनिक
जापानमा रहेर निरन्तर गीत सङ्गीतमा सकृय सर्जक गायिका टीका शर्मा ‘कोपिला’ ले आफ्नो पहिलो तीज गीत ‘माइतिकै हेला’ सार्वजनिक गरेकी छन् । गीतमा टिका शर्माको शब्द तथा स्वर र लोकप्रिय सर्जक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ । छायाँकन र निर्देशन गोविन्द बिस्टले गर्नुभएको छ । गीतमा माईतीबाट हेला भएकी चेलीको कथालाई देखाईएको छ। […]
काठमाडौंका मेयर शाक्यले भूमाफियासँग साँठगाँठ गरेर सार्वजनिक जग्गामा पार्क बन्न रोकेको गम्भीर आरोप
मकवानपुर, १८ असार । बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूमाफियसँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न रोकेको आरोप लगाएका छन् । बागमती प्रदेशसभामा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत बुद्धनगरको सरकारी जग्गामा पार्क बनाउन राखेको २० लाख रुपैयाँ महानगरको कार्यान्वयन इकाईले रोकेको बताए । […]
स्थायी शिक्षक हकहित मञ्चद्वारा सर्वोच्चमा रिट दायर: निजामती सरह सुविधा माग !
काठमाडौं । स्थायी शिक्षक हकहित मञ्चले राष्ट्र सेवक कर्मचारीबिच शिक्षकलाई गरेको बिभेद्विरुद्ध सवोच्च अदालमा रिट दायर गरेको छ। गुणस्तरीय शिक्षाको लागि शिक्षण पेशाको अभिवृद्धिको मूल नारासहित मञ्चले निजामती कर्मचारी र शिक्षकबिच भएको विभेद्विरुद्ध सवोच्चमा मुद्दा दायर गरिएको हो। मञ्चले सबै राष्ट्रसेवक कर्मचारी मध्ये शिक्षकको माथिल्लो मर्यादाक्रमको सूचिकृतको लागि सर्वोच्च अदालको ढोका ढकढक्याउनु परेको स्थायी शिक्षक […]










