काठमाडौँ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई रु. १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ । कोरोनाबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई सहुलियत ऋण उपलब्ध गराउन लागेको हो । आइतबार अर्थमन्त्रालयमा सरकारका […]
Author: Nonstop Khabar
कतारले विश्वकप हेर्ने १० लाखलाई कोरोना खोप लगाउने
दोहा । कतारले विश्वकप २०२२ को खेल हेर्न आउने १० लाख दर्शकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइ दिने भएको छ । कतारका प्रधानमन्त्री र आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले यहाँका विभिन्न पत्रिकाका सम्पादकहरुसंग कुराकानी गर्दै खोप उत्पादक कम्पनीहरु छलफल भैरहेको बताएका छन् । “हामी हाल विश्व कप कतार २०२२ मा […]
नेपाल प्रहरीका १६ डीआईजीको सरुवा
काठमाडौं, ७ असार। नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक डीआईजीहरुको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गरेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ। उनी प्रदेश नं २ को प्रहरी प्रमुख थिए। सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालय सरुवा गरिएको छ। […]
नेपालमा पनि भेटियो कोरोनाको अति संक्रामक अल्फा, डेल्टा र कप्पा भेरिएन्ट
काठमाडौं, ७ असार। कोरोना भाइरसका अति संक्रामक तीन किसिमका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अल्फा, डेल्टा र कप्पा नामका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको हो। मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिअनुसार गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट संकलित ४८ नमुना विश्व स्वास्थ्य संगठनको […]
नेपालमा आयो रेडमी नोट १० एस, यस्ता छन् विशेषता
शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट १०एस सार्वजनिक गरेको छ। रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउने कम्पनीले जनाएको छ। अहिलेसम्मको क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम) को साथमा उपलब्ध हुने यो पहिलो फोन हो। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमीमा […]
युरोकपमा आज ६ टोली भिड्दै
काठमाडौं, ४ असार । युरोपियन च्याम्पियनसिपअन्तर्गत आज शुक्रबार तीन खेल हुँदै छन्। आज समूह ‘डी’का दुई तथा समूह ‘ई’को एकसहित तीन खेल हुनेछन्। युरोकपको आजको मध्यराति हुने खेलमा बहुप्रतीक्षित इङ्ग्ल्याण्ड र स्कटल्याण्ड खेल्नेछन्। आजको पहिलो खेलमा समूह ‘ई’का स्विडेन र स्लोभाकिया खेल्नेछन्। दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक तथा इङ्ग्ल्याण्ड र स्कटल्याण्ड भिड्नेछन्। क्रोएसियाविरुद्ध चेक […]
जाजरकोटमा बेपत्ता सातैजना सकुशल फेला
काठमाडौं, ४ असार । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जाजरकोटको जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए। मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका-८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का […]
सेल्फी खिच्दै गर्दा हात्तीको आक्रमणबाट एकको मृत्यु
विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। स्थानीय २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। आज बिहान भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए। घाइते मियालाई न्युरो […]
खेलकुद महासंघले दियो प्रहरीलाई स्वास्थ्य सामाग्री
नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघले भक्तपुर प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) को समयमा अत्यावस्यक मानिएको मास्क, सेनिटाइजर, फ़ेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । केन्द्रीय अध्यक्ष रमेश पौडेलको नेतृत्वमा रहेको महासंघको टोलीले बुधवार प्रहरी परिसर र वृत्तमै पुगी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको निर्वाचन उपसमितिका सचिव अशोकराज ढुंगेलले जानकारी […]
लमजुङको दोर्दी खोलामा ठूलो बाढी, जलविद्युत आयोजनामा ठूलो क्षति, २ घर बगे
लमजुङ, १ असार । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण लमुजङ जिल्लाको दोर्दी खोलामा आएको बाढीले यस क्षेत्रका जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको छ । दोर्दी खोलाको एक जलविद्युत आयोजनामा काम गरिरहेका अमर बस्नेतले एकाएक बाढी आएपछि आफूहरु क्याम्पबाट भागेर ज्यान जोगाएको पनि बताए । बाढीले धेरै विद्युतका पोलहरु ढाल्नुका साथै अन्य भौतिक संरचनामा पनि ठूलो […]











