निषेधाज्ञा एक हप्ता थपियो, पुस्तक र हार्डवेयर पूरै, तरकारी र खाद्यान्न पसल ११ बजेसम्म खुल्ने

काठमाडौं, ३० जेठ । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यद्यपि संक्रमण दर कम […]

कर्णालीका मुख्यमन्त्रीलाई एमाले प्रदेश सभा दलको १९ बुँदे पत्रः

काठमाडौं । कर्णाली प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा आफूले प्रस्ताव गरेका कार्यक्रम समावेश गरी सोहीअनुसार विनियोजन गरियोस् भन्दै एमाले प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई १९ बुँदे पत्राचार गरेको छ। मुख्यमन्त्री शाहीलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कंडेलले पत्र लेखेका हुन्। पत्रमा विभिन्न शीर्षकका कार्यक्रम सिफारिस […]

अमेरिकाले ल्यायो बी३डब्ल्यू योजना, चीनको बीआरआईलाई काउन्टर दिन ल्याइएको चर्चा

काठमाडौं । विश्वका प्रमुख ७ बलिया अर्थतन्त्र भएको मूलुकहरु सम्मिलत जी ७ बैठकमा चीनसँग प्रतिस्पर्धा गर्ने रणनीतिहरु तय भएका छन्। क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलत समूहले चीनसँग प्रतिस्पर्धा गर्नको लागि न्युन र मध्यम आय भएका देशहरूलाई सहयोग गर्ने योजना अपनाएका छन्, जस अन्तर्गत जी७ देशहरूले उनीहरूलाई राम्रो पूर्वाधार निर्माण गर्न मद्दत […]

युरो कपमा आज ३ खेल, पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसिया भिड्ने

काठमाडौं । मिनि विश्वकपको रुपमा परिचित युरोकपमा आज आइतबार पनि तीन खेल हुँदै छन्। पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसिया भिड्ने छन्। सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ। दोस्रो खेल नर्थ मेसेडोनिया र अष्ट्रियाबीच हुनेछ। यी दुई देशबीच राति ९ः४५ बजे भिडन्त हुनेछ। त्यस्तै तेस्रो खेलमा नेदरल्यान्ड र युक्रेन भिड्दै छन्। यो खेल […]

कोपाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुयला

काठमाडौं ।  युरोकप फुटबल प्रतियोगिता सुरुवात भएको केहीदिनमै दक्षिण अमेरिकी राष्ट्रहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका पनि सुरुवात भएको छ। कोपा अमेरिका खेलहरु नेपाली समयअनुसार सोमबार बिहानैदेखि सुरुवात हुँदैछन्। जसअनुसार उद्घाटन खेलमा आयोजक टोली ब्राजिलले भेनेजुयलासँग भिड्नेछ। यो खेल सोमबार बिहानै २ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ। त्यस्तै दोस्रो खेल पनि सोमबार बिहान कोलम्बिया र […]

गण्डकीमा कृष्णचन्द्र बने मुख्यमन्त्री, मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सीतादेवी पौडेलले शनिबार साँझ उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेल नेपालीले तत्कालका लागि सबै मन्त्रालयको कार्यभार आफैसँग राखेका छन्। उनीसँगै मन्त्रीको शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्का, […]

नाथुराम गोड्से अपराधी कि क्रान्तिकारी

शुक्रवार वागमती प्रदेश सभामा नेपाली काँग्रेसका सांसद नरोत्तम बैद्यले आफू नाथुराम गोड्से बन्न सक्ने बताए । सांसद  वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीले देशै नरहने खतरा बढेको बताउदै त्यो रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यक परे आफू नै गोड्से बन्ने बताएका थिए । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले […]

जनमोर्चाले हटाएका सांसद थापाको पद सर्वोच्चले गरिदियो थमौती

काठमाडौं, २३ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

कोरोना विरुद्ध काँग्रेसले पुकार्यो दैवी शक्ति

भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित उनीहरुले पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेका हुन् । जिल्लाका सबै वडामा पूजाअर्चना र दिप प्रज्वलनको कार्यक्रम सम्पन्न गरिएको नेपाली काँग्रेस भक्तपुरका […]

सेवा घरलाई वाइसिएलको सहयोग

राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय कार्य गर्दै आएको हो । यसैबीच, चाँगुनारायण नगरपालिकाको झौखेलस्थित मानव सेवा समाजद्वारा संचालित सेवा घरलाई वाइसिएल नेता विनोद लामिछानेको नेतृत्वमा […]