काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । एउटै योजना कार्यालयबाट […]
Author: Nonstop Khabar
कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई
काठमाडौं, १२ साउन । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने […]
Chinese Democracy Develops Living Standard
The definition of democracy It is said that democracy is the system of governance for the welfare of the people and the upliftment of the country. According to Abraham Lincoln, the first black president of the United States, democracy is the rule of the people, by the people, for the people. There are various democratic […]
सीमामा झडप हुँदा भारतको असमका ६ प्रहरीको मृत्यु
काठमाडौँ । भारतका असम र मिजोरम राज्यको सीमामा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानको सीमामा भएको झडपमा मृत्यु भएको पुष्टि गरेका छन् । ज्यान गुमाउनेप्रति मुख्यमन्त्री शर्माले श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् । बीबीसी हिन्दीका अनुसार असम र […]
पिताको स्मृतिमा दाहालले दिए माओवादी केन्द्र कार्यालय भवनका लागि रु १ लाख ११ हजार
नेकपा (माओवादी केन्द्र) सिन्धुलीको कार्यालय भवन आफ्नै जग्गामा बनाउने अभियानमा समाजसेवी एवं निर्माण व्यवसायी उद्धवप्रसाद दाहालले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो स्वर्गीय पिता इश्वरीप्रसाद दाहालको स्मृती दिवसको अवसर पारेर उक्त सहयोग प्रदान गरेका हुन् । नेपाल निर्माण व्यवसायी संगठनका केन्द्रीय नेता समेत रहेका दाहालले सोमबार पार्टीका […]
बन्द, हड्ताल, जुलुसको राजनीति अन्त्य गरौं
समाज र राज्यको उत्पति भएदेखि राज्यलाई कसरी व्यवस्थित गर्ने र राज्यको धुरीमा पुगी कसरी मोजमस्ती गर्ने लुट्नेबीच संघर्ष चल्दै आएको छ । दासयुगमा दास मालिकबीचको संघर्ष स्पार्टसहरुले ठूलो रगतको मुल्य चुकाएर सामन्ती शासन कृषियुग सुरु गराएका थिए । सामन्तले कृषकको चरम शोषण दमन गरे । बहुदलीय प्रजातन्त्र जनताको शासन जनताका निर्वाचित जनप्रतिनिधीहरुले गर्ने भनि १७ […]
माधव नेपाललाई दाहाल र यादव उनकै निवासमा भेटे
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । बिहान कोटेश्वरस्थित नेपाल निवासमा दाहालले उनीसँग ४५ मिनेट जति कुराकानी गरेका हुन् । भेटमा दाहालले सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेको बुझिएको छ । दाहाललाई ९ बजेतिर नेपाल निवासबाट बाहिरिएपछि जसपा […]
साउदीमा भिसाको म्याद सकिएका २४ नेपाली अलपत्र
दोहा । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका २४ नेपाली युवा अलपत्र परेका छन् । भिसाको म्याद सकिएपछि उनीहरू अलपत्र परेका हुन् । साउदीको टोपाज गल्फ कम्पनीले अकामा (आइडी) नबई काम गरेको पारिश्रमिक नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको पीडितमध्येका एक ओखलढुंगाका निसान थापा मगरले बताए । ‘हाम्रो कम्पनीले समयमा पारिश्रमिक नदिने, अकामा (आइडी) […]
विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस आफ्नै रकेटबाट अन्तरिक्षमा
काठमाडौं । विश्वमा धनाढ्यहरुबीच अन्तरिक्ष जाने होड चलेको देखिएको छ। झन्डै दुईहप्ता अगाडि बेलायती अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बनेका थिए। ७१ वर्षीय ब्रान्सन अमेरिकाको न्यु मेक्सिकोबाट आफ्नै कम्पनी भर्जिन ग्यालेक्टिक निर्मित यानमार्फत अन्तरिक्षमा पुगेका थिए। सो यान पृथ्वीबाट ८८ किलोमिटर उचाइमा पुगेको थियो। ब्रान्सनसहित पाँच चालकदलका सदस्यले करिब […]
ओलीका सबै नियुक्ति खारेज गर्ने देउवा र प्रचण्ड सहमति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा देउवा र प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको हो। […]











