काठमाण्डौं । इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतहरूले जनाएका छन्। विस्फोटन एउटा व्यस्त बजारमा भएको थियो। सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोटन भएको हो। पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन हो। इस्लामिक स्टेट (आईएस) समूहले […]
Author: Nonstop Khabar
लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व सङ्कलन
कास्की । आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । राजश्व सङ्कलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व उठाएको हो । गत आवमा रु […]
देउवाको पक्षमा १६५, विपक्षमा ८३
काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको […]
भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिए राजीनामा
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । रावलले राजीनामा पत्रको अन्तिम वाक्यमा ‘अनैतिक तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग रहनु श्रेयष्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग राख्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको छु’ लेखेका छन् । रावल कांग्रेस नेता शेरबहादुर देउवालाई […]
मिन्दानाओ, फिलिपिन्समा शान्तिको विकासः एचडब्ल्युपीएल
काठमाडौं । हेवेन्ली कल्चर, वल्र्ड पिस, रिस्टोरेसन अफ लाईट (एचडब्ल्यूपीएल) ले मिन्दानाओमा ४० वर्षे द्वन्द्वको लागि शान्ति सम्झौतामा हस्ताक्षर गर्न राजनीतिक र धार्मिक अगुवा लगायत स्थानीय प्रतिनिधिहरूलाई प्रस्ताव राखेको छ । नागरिक समूहको नेतृत्वमा रहेको शान्ति सम्झौताको कार्यान्वयन भइरहेको छ बताउँदै सो संस्थाले फिलिपिन्सको सरकार र मोरो जनताबीच शान्ति सम्झौताको लागि शान्तिको वातावरण सिर्जना गर्न […]
पूर्वेली लोकभाकामा ‘लाल ज्योती’
काठमाडौं । पूर्वेली लोकभाकामा गायक गंगाप्रसाद घिमिरेको नयाँ गीत ‘लाल ज्योती’को भिडियो सार्वजनिक भएको छ । गीतमा भानु ओली, रानु निरौला र नविना ओलीको समेत स्वर छ । गीतमा भानु ओलीको संगीत र शब्द छ । अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर यो गीत तयार गरिएको छ । रोहित लाम्गादे निर्देशित भिडियोमा सुवोध रसाइली र […]
आयोगले गर्यो प्रतिनिधिसभा निर्वाचन कार्यतालिका खारेज
काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बसेको आयुक्तको बैठकले निर्वाचन कार्यतालिका खारेज गरेको हो । पूर्ववर्ती केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ कात्तिक २६ गते शुक्रबार र माघ ५ गते शुक्रबार प्रतिनिधिसभाको निर्वाचन गर्ने […]
कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट
सुर्खेत । प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसबमोजिम बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको प्रदेश प्रमुखको […]
२ खर्ब ९३ अर्बले चालू खाता घाटामा- राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो ११ महिनामा चालू खाता रु दुई खर्ब ९३ अर्ब ९७ करोड घाटामा रहेको जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा चालू खाता घाटामा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ६२ अर्ब ५९ करोडले घाटामा […]
तीन महिना भित्र एक तिहाइ नागरिकलाई खोप लगाउने देउवा सरकारको निर्णय
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई चैत भित्र खोप लगाइसक्ने निर्णय गरेको छ । मंगलबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय गरिएको हो । बैठकले असोजभित्र एक तिहाइ जनसंख्यालाई र चैतसम्म सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा फ्रन्टलाइनमा खटिने अन्य कर्मचारीलाई […]











