निरन्तर कोरोना संक्रमण दर बढ्दै, ओमिक्रोन भेरियन्ट रोकथामको यस्तो छ तयारी

काठमाडौं, २७ पुस । पछिल्लो समय देशभर कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो ।   यसैगरी पुस २० गते […]

‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाले बढाइन् शूल्क

काठमाडौ, २७ पुस । फिल्म ‘पुष्पा- द राइज’ अभिनेत्री रश्मिका मन्दानाले आफ्नो शूल्क (पारिश्रमिक) बढाएकी छन् । फिल्म हिट भएपछि उनले ‘पुष्पा २’ का लागि आफ्नो शूल्क बढाएकी हुन् । समाचारका अनुसार उनले ५० प्रतिशत पारिश्रमिक (शूल्क) बढाउन माग गरेकी छन् । रश्मिकाले ‘पुष्पा – द राइज’ का लागि दुई करोड (भारु) लिएकी थिइन् । […]

धरानमा अस्मिता र रचनाको सांगीतिक धमाका

काठमाडौं, २७ पुस । कोरोना महामारीका कारण सुस्ताएको धरानको सांगीतिक माहोललाई ‘मनोरञ्जन धमाका २०२२’ले तरंगित बनाएको छ । शनिबार बेलुका भएको कार्यक्रममा हालका चर्चित गायिका अस्मिता अधिकारी र रचना रिमालले आफ्नो धमाकेदार प्रस्तुति दिए । उनीहरुलाई गायक एकदेव लिम्बूले पनि साथ दिएका थिए । पहिलो पटक धरानको स्टेजमा एकसाथ उत्रिएका अस्मिता र रचनाले चिसो मौसमको […]

भारतका रक्षामन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौ, २७ पुस ।भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सिंहले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ुमलाई हल्का लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएको छ । म घरमै क्वारेन्टिनमा रहेछु । मेरो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गर्न आग्रह […]

काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण

काठमाडौं, २७ पुस । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य स्थिति सामान्य रहेपनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको रिजालले बताए। केही दिनदेखि अलिअलि शरीर दुःखेको र आइतबार एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि सोमबार पुनः पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रिजालले बताए। चिकित्सकको […]

अब विद्यार्थीले पनि खोप कार्ड बोक्नुपर्ने !

काठमाडौ, २७ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूका लागि ७ बुँदे सूचना जारी गरेको छ। पुस २७ देखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले यसबीचमा विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। बिदा अवधिमा विद्यालयका प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ देखि १७ […]

नेपालको भौगोलिक र भावनात्मक एकीकरणमा पृथ्वीनारायण शाहको ठुलो योगदान – राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् । राष्ट्रपतिले भनेकी छन्, “यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु […]

एमाले कैलालीको अध्यक्षमा ४ मत अन्तरले थापा विजयी

कैलाली, २७ पुस । नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी भएका छन् । थापा अध्यक्षका प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । थापाले दुई सय ८७ मत पाउँदा चन्दले भने दुई सय ८३ मत प्राप्त गरेका छन् । थापा एमाले कैलालीका निवर्तमान अध्यक्ष समेत हुन् […]

आज पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं, २७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा […]

शिक्षामन्त्रीमा कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार बिहान उनको स्वाब परीक्षणका लागि दिइएकामा बेलुका कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । ‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो । अहिले उहाँको […]