काठमाडौ, २७ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ुस्मार्ट लकडाउनुसहित कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए । जिल्ला […]
Author: Nonstop Khabar
अमेरिकामा चमेरोले लियो ५ को ज्यान
काठमाडौ, २७ पुस । अमेरिकामा कोरोना संकटकाबीच अब चमेरोका कारण ५ को ज्यान गएको छ । अमेरिकाका प्रमुख चिकित्सा संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० ले यो चेतावनी जारी गरेको हो । यी पाँचको मृयु गत वर्ष रेबिजका कारण भएको हो । रेबिजको बिरामी अमेरिकामा समाप्त भइसकेको थियो। । वर्षमा करिब २ देखि […]
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार
काठमाडौं, २७ पुस । नेपाली बजारमा मंगलबार सुन तथा दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो सुन दिन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको […]
सिंहदरबारअघि नारा – गणतन्त्र मुर्दाबाद
काठमाडौं, २७ पुस । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहरबारको मुलगेट अगाडि गणतन्त्रविरुद्ध नारा लागेको छ। कार्यक्रममा सहभागीहरुले राजतन्त्रका पक्षमा नाराबाजी गर्नुका साथै गणतन्त्रको विरोध गरेका हुन्। पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा सहभागी हुने क्रममा एक महिलाले नारा लगाइन् र सहभागीले साथ दिए। बाजागाजा र नाराबाजी समेत गरिरहेका उनीहरुले सिंहदरबारको मुलगेटमै […]
प्रचण्ड र विप्लव दुवैसँग एकता सम्भव छैन : मोहन बैद्य
काठमाडौं, २७ पुस । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा […]
बिजुली बजारमा टिपरको ठक्करबाट पदैल यात्रीको मृत्यु, फरार चालक पक्राउ
काठमाडौं, २७ पुस । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिक छन् । आइतबार राति बिपिनलाई ठक्कर दिई फरार रहेका बा २ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ घर […]
उत्तर कोरियाद्वारा मंगलबार पनि क्षेप्यास्त्र प्रहार
काठमाडौ, २७ पुस । उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान सो दाबी गरेका छन् । उनले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका हुन् । यो प्रक्षेपण […]
सेनाद्वारा जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी र सम्मान अर्पण
काठमाडौ, २७ पुस । नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि राष्ट्रनिर्माताको सालिकमा कायम मुकायम प्रधानसेनापति बालकृष्ण कार्कीले माल्यार्पण र पुष्पहार अर्पण गरी सलामी र सम्मान सम्मान प्रकट गरे […]
निरन्तर कोरोना संक्रमण दर बढ्दै, ओमिक्रोन भेरियन्ट रोकथामको यस्तो छ तयारी
काठमाडौं, २७ पुस । पछिल्लो समय देशभर कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो । यसैगरी पुस २० गते […]
‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाले बढाइन् शूल्क
काठमाडौ, २७ पुस । फिल्म ‘पुष्पा- द राइज’ अभिनेत्री रश्मिका मन्दानाले आफ्नो शूल्क (पारिश्रमिक) बढाएकी छन् । फिल्म हिट भएपछि उनले ‘पुष्पा २’ का लागि आफ्नो शूल्क बढाएकी हुन् । समाचारका अनुसार उनले ५० प्रतिशत पारिश्रमिक (शूल्क) बढाउन माग गरेकी छन् । रश्मिकाले ‘पुष्पा – द राइज’ का लागि दुई करोड (भारु) लिएकी थिइन् । […]











