अहिले नेपालको नयाँ यात्रा समावेशी सङ्घीय लोकतान्त्रिक संरचनातर्फ उन्मुख छ । जसबाट समृद्ध, समावेशी र लोकतान्त्रिक नयाँ नेपालको निर्माण हुने अपेक्षा राखिएको छ । समावेशी लोकतन्त्रको माग सँगसँगै पत्रकारिता क्षेत्रमा पनि लैङ्गिक समावेशीकरणको सवाल निकै गम्भीरताका साथ उठ्न थालेको छ । तर, अझै पनि आधा जनसङ्ख्याभन्दा बढी रहेका महिलालाई पत्रकारिता क्षेत्रले आकर्षित गर्न सकेको छैन […]
Author: Nonstop Khabar
आचरण सुधार्ने आचारसंहिता
पत्रकारिता संवेदनशील पेसा व्यवसाय हो । यसको सही सदुपयोगले नागरिक सुसूचितसहित सचेत हुन्छन् भने अलिकतिको लापरवाहीले समाज नै गलत दिशामा उन्मुख हुनसक्छ । त्यसैले भनिन्छ ‘पत्रकारिता भनेको सार्वजनिक महत्वका सत्यतथ्य सूचनासँग सरोकार राख्ने विधा हो ।’ पत्रकारिताको प्राथमिक उद्देश्य नागरिकलाई भरपर्दो सूचना उपलब्ध गराएर उनीहरुलाई स्वशासित बनाउनु नै हो । तर, कुनै चिज दुनियाँमा यस्तो […]
पत्रकार भएका कारण बाँचेको त्यो दिन
म पत्रकार नभएको भए सायद डाक्टर, इञ्जीनियर, कुनै व्यवसायी वा नेतामध्ये केही हुन्थें भन्न खोजेको होइन । यहाँ भन्न खोजिएको गाँठी कुरो म पत्रकार वाहेक अन्य पेसाकर्मी भएको भए सायद अहिलेसम्म तपाईसामु यो संसारमा रहन्नथे होला । यसको मतलव पत्रकारिता गरेको पारिश्रमिकले बाँचेको छु भन्न खोजेको होइन । एकदशक अघि मेरो जीवनमा घटेको घटना मेरो […]
सौराहामा केन्द्रीय साधारण सभा : चुनौतीसँगै अवसर
नेपाल पत्रकार महासंघको धुलिखेलमा सम्पन्न सातौँ पूर्ण बैठकले चितवनलाई केन्द्रीय साधारण सभा गर्ने स्थानको रुपमा तय ग¥यो । साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न स्थानीय व्यवस्थापनका हिसाबले चितवन शाखाका लागि यो ठूलो अवसर थियो । तत्कालीन अवस्थामा जिल्ला अध्यक्षको हैसियतबाट मैले यसलाई निकै चुनौतीका रुपमा पनि लिएको थिएँ । सँगसँगै हामीले पाएको जिम्मेवारीबाट कोही भाग्दैनन् भन्ने […]
यस्तो छ कञ्चनपुरदेखि रुपन्देहीसम्म पत्रकारहरुको अवस्था
नेपाल पत्रकार महासंघले गत साउन ६ देखि ८ गतेसम्म दुईवटा मिसन सञ्चालन ग¥यो । राजनीतिक, क्षेत्रीय र जातीय मुद्दामा पटक पटक आन्दोलन हुँदा सबैभन्दा ठूलो जोखिम र सुरक्षा चुनौती पत्रकारहरुले नै सामना गर्दै आएको स्थितिमा त्यसलाई कम गर्न महासंघले थुप्रै अभियानहरु सञ्चालन गरेको छ । आन्दोलनहरु उत्कर्षमा रहेका बेला होस् वा आन्दोलनपश्चात् महासंघले पत्रकारहरुको अवस्थाका […]
पानी जहाज डुबेर ब्राजिलमा १९ जनाको मृत्यु
ब्रासिलिया, ८ भदौ । ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य कैयांै हराइरहेको स्थानीय सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा मङ्गलबार बेलुकादेखि बुधबारसम्म पानीजहाज डुबेको थियो । स्थानीय पत्रिका फोल्हा […]
युरोपमा समाजवादी आन्दोलन नयाँ शिराबाट उठ्दैछ
विष्णु भुजेल बेल्जियमा आफ्नो परिवारसहित लामो समयदेखि बसिरहेका छन् । उनी जनप्रगतिशील माेर्चा युराेपका अध्यक्ष हुन् । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टी निकट रहेकाे माेर्चाका अध्यक्ष भुजेलसँग युराेपमा रहेका नेपालीहरु र युराेपमा समाजवादी अान्दाेलनकाे अवस्था बारे गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ । तपाई लामो समयदेखि युरोपमा हुनुहुन्छ, अहिले त्यहाँ मजदुरहरुको अवस्था कस्तो छ […]
रुनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडाैं । इङल्याण्डका प्रसिद्ध फुटबल खेलाडी वेन रुनीले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेका छन् । १४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका बेला ३१–बर्षीय उहाँले इङल्याण्डका निम्ति कूल ५३ गोल गरी आफ्नो नाममा देशबाट सर्वाधिक गोलकर्ताको किर्तीमान बनाउन सफल भएका छन् । रुनीले आफूलाई इङल्याण्डका फुटबल व्यवस्थापक ग्यारेथ साउथगेटले यसै साता फोन गरेर […]
एमालेसँग एकता गर्ने तयारीमा नयाँशक्ति । गोप्य छलफलका हिसिला ओली निवासमा
काठमाडौं, ८ भदाै । नयाँ शक्ति नेपालले नेकपा एमालेसंग पार्टी एकता गर्ने तयारी थालेको छ । नयाँ शक्ति नेपालका नेता कार्यकर्ताहरु हुल नै बाँधेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका बेला संयोजक बाबुराम भट्टराई पत्नी हिसिला यमी भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी छिन् । एमाले अध्यक्ष ओलीसँग यामीले पार्टी एकताको प्रस्ताव गरेकी […]
एक सय वर्षपछि मगर बस्तीमा फर्कियो सोरठी
पर्वत, ८ भदौ । मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने […]










