लामो समयसम्म लोकतान्त्रिक शासनपद्धति र अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको नेपाली प्रेस जगतको ध्यान अब जवाफदेही समाज निर्माणतर्फ केन्द्रित छ । २०४७ सालको संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेपछि नेपाली प्रेस जगत नयाँ युगमा प्रवेश गरेको हो । राणा, पञ्चायत, बहुदल र गणतन्त्रका राजनीतिक अभ्यासहरुमा नेपाली प्रेसले भिन्नभिन्न खाले चुनौती सामना गर्नुप¥यो । नेपालको पछिल्लो […]
Author: Nonstop Khabar
सम्पादकीय स्वतन्त्रताको बहस
इमेज च्यानलका अध्यक्ष आर के मानन्धर ह्नुदया भिन्तुना समारोह समितिको अध्यक्ष भएका थिए । नेपाल सम्वतको नयाँ वर्षको अवसरमा त्यो दिन उनले तीनवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा भाषण गरेका रहेछन् । उनी आफ्नो कार्यक्रमबारे समाचार शाखालाई खासै जानकारी दिंदैनथे । क्यामरा प्रमुखलाई पनि आफैं भन्थे र नरेन्द्र मानन्धर उनका निजी रिपोर्टर जत्तिकै थिए । उनी […]
मिठा सङ्गति, तिता अनुभूति
सङ्गति भन्ने शब्द व्याकरणीय हिसाबले मिल्ने, जोरिने काम वा मेलमिलाप भन्ने अर्थ लाग्छ । साथै नेपाली शब्दकोशमा यसको अर्थ उपयुक्तताका दृष्टिले हुने भेला सभा भन्ने छ । तीन वर्ष अघि उपयुक्तताका हिसाबमै हामी नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको नेतृत्वमा जोडिएका थियौं । लोकतान्त्रिक आन्दोलनमा हामी पत्रकारहरु फरक फरक ढङ्गले जोडियौं । जुन वाद […]
निरन्तर अभियानमा महासंघको तीन वर्षे कार्यकाल
निर्वाध सूचना र पहुँचको प्रत्याभूति अनिवार्यताका लागि निरन्तरताको अभियान । त्यसमा सामेल भएर हिडेको एक अभियन्ता । जुन अभियान अविछिन्न र निरन्तर छ । औंलामा गन्ने हो भने अभियन्ता भएर हिंडेको दुई दशक बितेको छ । जुन अभियानमा धेरै उतार चढाबको व्यवहारिक भोगाई रोमाञ्चक छन् । पछिल्लो पटक नेपाल पत्रकार महासंघको नेतृत्वमा आएपछि देखिने, भोगिने […]
पत्रकार सुरक्षाको नयाँ चुनौती : डिजिटल सुरक्षा
पत्रकारहरुका लागि सुरक्षा नयाँ विषय होइन । संसारभरका पत्रकारहरुका लागि धम्की, आक्रमण, कुटपिट, अपहरण र हत्याबाट सुरक्षित भएर आफ्नो पेसागत कार्य स्वतन्त्र रुपमा गर्नु सबैभन्दा ठूलो चुनौती छ । वर्षेनी एक सयको हराहारीमा पत्रकारहरु पत्रकारिता पेसाकै कारणले मारिन्छन् । हजारौले धम्की र आक्रमण भोग्छन् । सत्य बोल्नुपर्ने, निष्पक्ष हुनुपर्ने र भ्रष्टाचार वा अपराधजस्ता विषयमा लेख्नुपर्ने […]
श्रमजीवी पत्रकारका समस्या : निको नहुने घाउ
न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन (२०७०, जेठ) भन्छ ः श्रमजीवी पत्रकार मध्ये ५६.५५ प्रतिशतले नियुक्तिपत्र पाएका छन् । ३८.१९ प्रतिशतसँग नियुक्तिपत्र छैन । ५.२६ प्रतिशतले यसबारे बोल्न चाहेका छैनन् । चार वर्षपछिको स्थिति अलिकति फरक छ । बिभिन्न समयमा गरिएको अध्ययन अनुसार नियुक्तिपत्र दिएर काम गराउने सञ्चारगृहको सङ्ख्या बढेको छ । नेपाल पत्रकार महासंघको ‘श्रमजीवी […]
वीपी प्रतिष्ठानको डीनमा डाक्टर झा
धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डीन पदमा प्रा.डा. चन्द्रभुषण झा नियुक्त भएका छन् । एनाटोमी विभागका प्रमुख समेत रहेका झालाई प्रतिष्ठानको नियमावली, २०५५ बमोजिम ३ वर्षका लागि शैक्षिक डीन पदमा नियुक्त गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले जनाएको छ । प्रतिष्ठानको गहनतम् जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई […]
कहिले चरम निरास बन्नुपर्याे त कहिले काफी उत्साहित भइयाे
तीन वर्ष अघि नेपाल पत्रकार महासंघको अध्यक्ष पदको उम्मेदवार बन्दै गर्दा र विजयी बनेर तीन वर्षे कार्यकाल पूरा हुने विन्दुमा आइपुग्दा तपाईको सोचाइमा के फरक आएको छ ? एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो । यसमा एकातिर भावनाको पक्ष छ भने अर्कोतिर कामको प्रगतिको समीक्षा गर्नुछ । भावनात्मक कुरा गर्दा उम्मेदवार बन्दै गर्दा म के गर्न सक्छु […]
India & Nepal Issued 46 points Joint Statement And Signs Eight Agreements
After concluding high-level meetings between Nepal and India, India-Nepal issued a 46 point Joint Statement. Prime Minister Sher Bahadur Deuba is now five days state visit to India. According to Indian media, during PM Modi-Deuba met, India woos Nepal to back on Doklam standoff. Nepal has maintained neutrality on the issue of Doklam, stating it […]
सुशासनका लागि पोलिटिसियन, प्रहरी र पत्रकारको सहकार्य
जब ‘थ्री पी’ अर्थात पुलिस (प्रहरी प्रशासन) प्रेस (पत्रकार) र पोलिटिसियन (राजनैतिक नेता) हरुले आफ्नो आदर्श र कर्तव्यलाई बिर्सिन्छन, तब समाजमा व्यभिचार, कदाचार, भ्रष्टाचार र अराजकता सक्दो मौलाउँछ । यसैले सबैखाले अपराधलाई न्यूनिकरण गरी समाज परिवर्तन गराउन यी थ्री पी जिम्मेवार मानिन्छन । अलग अलग भूमिकामा भएकोले होला यी तीनवटै ‘पी’ का अलग अलग आदर्श, […]










