SEOUL – Kim Jong-Un boasted of North Korea’s ability to strike any target in the US after a second ICBM test that weapons experts said Saturday could even bring New York into range — in a potent challenge to President Donald Trump. China condemned the test but US Secretary of State Rex Tillerson said Beijing […]
Author: Nonstop Khabar
EU starts legal action against Poland over court reform
BRUSSELS – The European Union said Saturday it has launched legal action against Poland’s right-wing government over a new law it fears will undermine the independence of the country’s common courts. The move is part of escalating EU pressure on Poland over what Brussels sees as a threat not just to Warsaw’s democratic standards but […]
US says will work with allies after Russia sanctions anger EU
WASHINGTON – Washington vowed Saturday it would it “work closely with our friends and Allies” after US lawmakers passed sanctions on Russia that upset some European nations fearful that it could hit their businesses. Congress passed a bipartisan package targeting Russia, Iran and North Korea on Thursday, with President Donald Trump later agreeing to sign […]
अमेरिका पूरै आफ्नो क्षेप्यास्त्रको नियन्त्रणभित्र रहेको उत्तर कोरियाली राष्ट्रपतिको दावी
सोल, १५ साउन । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दाबी गर्दै यो अमेरिकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताएको कोरियन केन्द्रीय समाचार संस्था (केसीएनए)ले उल्लेख गरेको छ । […]
नेपालमा लगानी बढाउन एनअारएनएको अाह्वान
गैरआवासीय नेपाली (एनआरएन) हरूको जर्मनीको फ्रयाङफर्टमा सुरु भएको क्षेत्रीय सम्मेलनले नेपालमा लगानी बढाउन आह्वान गरेको छ । नयाँ संविधान जारी भएपछि वातावरण बन्दै गएको भन्दै सम्मेलनका सहभागीहरूले सबैतिरबाट जुटाउने प्रतिबद्धता जनाएका हुन् । ‘युरोपका नेपालीको एकता : समृद्ध नेपालको आवश्यकता…’ नाराका साथ शनिबारदेखि जर्मनीमा युरोपभर रहेका गैरआवासी नेपालीहरूको दुईदिने बृहत् भेला सुरु भएको छ […]
म्याग्दीमा मात्र चार करोड अनुदान वितरण
म्याग्दी, १५ साउन । म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो । आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई ५० हजारका दरले चार करोड २२ […]
राजधानीको एक विद्यालयबाट हराएका बालक अझै भेटिएनन्
काठमाडौँ, १३ साउन । राजधानीको एक विद्यालयबाटै हराएका एक बालकको अझै पत्तो लाग्न सकेको छैन । क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ स्कूलबाट बिहीबार विद्यालय समयपछि निस्किएका पाँच वर्षीय विशाल चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनका बुबा विजय चौधरी छुट्टी भएको केही मिनेटमै छोरालाई लिन विद्यालय आए पनि छोरालाई भेटाउनु भएन । छुट्टी हुनेबित्तिकै विद्यालयबाट बालक […]
दिक्क भएका बाबुरामले भने ‘प्रचण्ड र उपेन्द्रसँग अब एकताको कुरै हुन्न’
काठमाडौं, १३ साउन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमका बीचको एकता टुंगिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिका केन्द्रीय संयोजक डा. भट्टराईले यसबारे प्रष्ट पारेका हुन् । डा. भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी […]
२१ करोडकाे लागतमा महादेवकाे मूर्ती बनाइदै
महादेव मूर्तिको शिलान्यास नगरकोट, १३ साउन । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–८ र काभ्रे जिल्लाको बनेपा नगरपालिका–१ को दोसाँधमा १०८ फिट अग्लो शिव मूर्ति शिलान्यास भएको छ । नाग पञ्चमीको अवसरमा आज १०८ फिट अग्लो महादेव मूर्तिको शिलान्यास नेपाली कांँग्रेसका नेता प्रकाशमान सिंह र शिवतान्त्रिक गुरु बुद्धिकुमार खड्गीले संयुक्तरुपमा गरे । कार्यक्रममा नेता सिंहले स्थानीय स्तरको […]
अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्र्धनमा पाटाको अभियान
काठमाडौँ, १३ साउन । मुलुकको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण पर्यटकीय ‘इभेन्ट’ गर्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले थप मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाउने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगमलगायत संस्थाको साझेदारीमा अन्तरराष्ट्रिय कार्यक्रम गर्दै आएको पाटाले पहिलो पटक ‘स्क्याण्डिभिएन कन्ट्री’ नर्वे जर्मन, डेनमार्क, फिनल्याण्ड, स्वीडेनलगायत देशमा ‘सेल्स […]




