काठमाडौं, १३ साउन । राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसदमा पुगेको छ । संविधानको धारा ७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा संघीय ऐनमार्फत हुने भनिएको छ । संविधान जारी भएको २२ महिनापछि मात्र सरकारले यससम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ […]
Author: Nonstop Khabar
सीमाना कुरेका गोर्खा सैनिकका कमाण्डर भन्छन्- भारतले ठोक भन्दैमा चीनसँग लडिदैन
काठमाडौं, १२ साउन । भारतले चीनसँगको विवादित सीमा क्षेत्र डोकलाममा गोर्खा सैनिकलाई पठाएको छ । चिनियाँ सेनाले पेल्दै अघि बढेपछि भारतले सिक्किमको उक्त विवादित क्षेत्रमा पहिलो पटक ६ हजार गोर्खा सैनिकहरुलाई पठाएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार गोर्खा रेजिमेन्टका ६ हजार सैनिकहरुलाई त्यसतर्फ परिचालन गर्ने सरकारले निर्णय गरेको छ । चीनले आफू पछि नहट्ने सङ्केत […]
कोठाको भित्ताभरि रोनाल्डोका फोटो टाँस्थे चर्चित फुटबलर कालियन
चार वर्ष अघिसम्म फ्रेन्च खेलाडी कालियन म्बाप्पेको कोठाका भित्ताभरि नै रियल म्याड्रिड स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका तस्बिर देखिन्थे । १४ वर्षको उमेरमा कालियनले फुटबलमा आफ्नो आइडियल रोनाल्डोलाई बनाए । उनले धेरैपटक रोनाल्डोसँगै एकै क्लबबाट प्रतिस्पर्धा गरेको सपना देखिरहे । कुनै दिन रोनाल्डोसँगै खेल्ने सपनालाई कालियनले जारी नै राखे । नभन्दै उनको त्यो सपना अब वास्तविकतामा […]
जगदम्बा फुडसहित राजधानीका ५४ खाद्य उद्योगविरुद्ध मुद्दा
काठमाडौं, १२ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष ०७३-७४ मा उपत्यकाका ५४ खाद्य उद्योगलाई कारबाही गर्न मुद्दा दायर गरेको छ । विभागले अनुगमनबाट प्राप्त कैफियतका आधारमा उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । अनुगमन संख्या बढ्दै गर्दा व्यवसायीको कैफियत पनि धेरै देखिने गरेको विभागका सहायक प्रवक्ता […]
लालुका बाबु–छाेराकाे घरमा छापा मारेलगत्तै किन दिए नितिशले राजिनामा
काठमाडाै । बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन् । नीतीशले बुधबार साँझ गभर्नर केशरीनाथ त्रिपाठीसमक्ष राजीनामा दिएका हुन् । राजीनामाको स्पष्ट कारण खुलेको छैन । गठबन्धनमा विवाद देखिएपछि राजीनामा दिन बाध्य भएको उनले संकेत गरेका छन् । बिहारको स्वार्थका लागि राजीनामा दिएको नीतीशले बताएका छन् । उनले आरजेडीका नेताहरूमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, […]
भूमी, राजनीति र माओवादी
आज कम्युनिष्टहरुलाई भूमी, किसान र कृषिसमस्या न बहसका विषय बनेका छन् न आन्दोलनका । आक्रोश असन्तोष जताततै छ तर आन्दोलन बन्न सकिरहेको छैन । भूतपूर्व क्रान्तिकारीहरु थाकेका वा बजारको बोझले किचिएका छन् । कतिपय राजनीतिक पार्टीका किसान सङ्गठनहरु आइएनजीओका भातृ सङ्गठनमा फेरिएका छन् भने राजनीतिक पार्टीलाई कृषि मन्त्रालय रोजाईमा चुत्थो विषय बनेको छ । त्यहाँ […]
१६ हजार बेराेजगारलार्इ जागिर खुल्दै । स्थानीय तहमा १६ हजार कर्मचारी अभाव
काठमाडाैं, १२ साउन । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ७ सय ४४ वटै स्थानीय तहमा […]
तिमी नै भन म के लेखौं?
खै के लेखौं, माया, विछोड, अपनत्व वा तिरस्कार, अभाव, पिडा, दुख वा चित्कार, वा देशप्रेम र राष्ट्रभक्तीका कथाहरू, तिमी नै भन म के लेखौं? असंख्य विषयको रासमाथि उभिएर, न त कुनै विषय नै छ लेख्नलाई बाँकी, न सोच्न सक्छ केही खाली दिमागले, यस्तै शुन्यता र अन्यौलमा वसेर, तिमी नै भन म के लेखौं? साउने झरीको […]
१९ जना मान्छे मार्ने खतरानाक हत्यारा बाघ चितवनमा फेला पर्याे
चितवन । बाघ धर्तीको सुन्दर जनावर हो। बाघलाई हिंस्रक वन्यजन्तुको रूपमा पनि चिनिन्छ। सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैनन्। हिंस्रक भइहालेमा अकल्पनीय घटना पनि बन्न सक्छ। भनिन्छ, बाघ हिंस्रक भयो भने यसलाई रोक्न सकिँदैन। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका लगभग सवा सय बाघमध्ये २२ बाघले मात्रै मान्छे र पशुमाथि आक्रमण गर्ने र ज्यानसमेत लिने […]
वैज्ञानिक अध्ययनमा प्रयाेग भइरहेकाे ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज नेपालमा
काठमाडौं, १२ साउन । नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान साढे ६ बजे अवतरण गरेको ‘एम–५५ जिओफिजिका’ नामको यो जहाज जर्मनीबाट आएको हो। यो जहाजको ‘ग्राउन्ड ह्यान्डलिङ’ […]










