‘क्लिन फिड’ नीति तत्काल लागु गर्न माग

काठमाडौँ, २७ असार । नेपाल पत्रकार महासङ्घले विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति तत्काल लागू गर्न माग गरेको छ । आगामी साउन १ देखि पूर्णरूपमा कार्यान्वय हुनुपर्ने नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकामा महासङ्घ गम्भीर चासो र सरोकार प्रकट गरेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “क्लिन फिड नीति […]

मैत्रीपूर्ण फूटबलमा नेपालले बंगलादेश १ गोलको जीत निकाल्यो

काठमाडौँ, २७ असार । तेइस वर्षमुनि (यु–२३) को मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेल मैदानमा आज भएको खेलमा नेपालले बङ्गलादेशको तेइस वर्षमुनिको टोलीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको पहिलो हाफको १९ […]

सबैलाई रिहा नगरेमा उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्छः प्रकाण्ड

काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीले अहिलेसम्म गैरकानूनी रुपमा गिरफ्तार गरिएका झुठा मुद्दामा फसाइएका पार्टीका सबै नेता कार्यकर्तालाई रिहा नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ । मंगलबार साँझ नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै बिनाकारण गिरफ्तार गरी बन्दी बनाई झुठा मुद्दा लगाइएका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्नुको […]

६ सामुदायिक विद्यालय नमूना विद्यालय घोषित

नवलपरासी, २७ असार । नवलपरासी जिल्लाका छवटा सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा छनोट भएका छन्। जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्यांकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्यांकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छवटा विद्यालय छनोट भएका हुन्। नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि […]

मंगलबार नेपाल र बङ्गलादेश बीच मैत्रीपूर्ण खेल

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मङ्गलबार मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा हुने उक्त खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ। यु–२३ का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका […]

पैदल हिड्दा पनि पैसा तिर्नुपर्ने नेपालकै खतरानाक बाटो

Jajarkot

जाजरकोट, २७ असार । बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला। तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता छ। पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे  २०० देखि ५०० सम्म रकम स्थानीयलाई बुझाउन यो बाटोमा हिँड्ने यात्रु बाध्य छन्। साविकको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका गाविसका […]

व्यापारी अपहरणमा सम्लग्न पुजा घर्ती पक्राउ

Puja-Gharti

दाङ, २७ असार । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठकाे अपहरणमा सम्लगन् पुजा घर्तीलार्इ प्रहरीले पक्राउ गरेकाे छ । घर्तीले अाफ्ना बाबुकाे निर्देशन अनुसार व्यापारी श्रेष्ठलार्इ तुलसीपुरबाट बाेलाएर सल्यान लगेकी थिइन । सल्यान पुगेपछि पुजाका बाबुकाे टाेलीले उनलार्इ अपहरण गरेर केही दिनपछि हत्या गरेकाे थियाे । बाबु र छाेरी मिलेर व्यापारी अपहरण गरेर हत्या गरेकाे याे घटना […]

दिउसै बन्दुक लिएर सडकमा हिँड्दै गरेका भण्डारी पक्राउ

काठमाडौं । राजधानीको बसुन्धाराबाट एक व्यक्ति बन्दुकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा परशुराम नगरपालिका, १ डडेल्धुराका सुरेश भण्डारी रहेका छन् । भण्डारीले बन्दुक बोकेर हिँडेको भनि आएको विशेष सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सुवास खड्का नेतृत्वको टोलीले बसुन्धाराको इसान बाल अस्पताल नजिकैबाट सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले भण्डारीको साथमा रहेको […]

घरेलु मदिरा सेवन गर्दागर्दै १२ को मृत्यु

भारतको उत्तर प्रदेशमा घरेलु मदिरा सेवनबाट १२ जनाको सोमबार मृत्यु भएको छ। उत्तर प्रदेशको प्रहरीले गत बिहीबार अवैध र विषाक्त मदिरा सेवा गरेकाहरु पेट दुखेर आत्तिएको जानकारी दिएको छ। ‘बिषालु मदिरा सेवन गरेपछि १२ जनाको मृत्यु भएको छ,’ अजाम्गार्ह जिल्लाका प्रहरी प्रमुख अजय कुमार साहनीले भने। विषाक्त र अवैध मदिरा पदार्थ उत्पादनमा संलग्न भएको आभियोगमा […]

भारतसँग कुट्नीतिक वार्ता हुन नसक्ने । सेना फिर्ता गरे मात्र वार्ता हुने चीनकाे भनार्इ

काठमाडाैं । दुर्इ देशकाे विवादित सीमा क्षेत्रमा भारतीय सेना प्रवेश गरेपछि बढेकाे चीन र भारतबीचकाे दुरी अझै कम भएकाे छैन । भारतकाे उत्तरी सीमा क्षेत्रमा दिनहुँ दुर्इ देशका सेनाबीच झडप भइरहेकाे छ । यसैबीच चीनले भारतले विवादित सीमा क्षेत्रमा प्रवेश गरेका सेनालार्इ फिर्ता गरे वार्ता गर्न सकिने जनाएकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ […]