घाइते उद्दार गरेर फर्केको हेलिकप्टर अकस्मात सन्धिखर्कमा

Nepal-Army

अर्घाखाँची, २७ असार । आइतबार बिहान सल्यानमा बस दुर्घटना भई गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गरेको हेलिकप्टर मौसम खराबीका कारण सन्धिखर्कमा आकस्मिक अवतरण गरिएको छ। सल्यानको टुनिबोटमा बस दुर्घटना भई गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लैजानेक्रममा मौसम खराबीका कारण अर्घाखाँचीमा सोमबार आकस्मिक अवतरण गरी घाइतेलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा लगिएको जिल्ला […]

कपिल एक्कासी ढलेपछि साहरुखसहितका सबै कलाकार सुटिङ नगरी फर्किए

Shah-Rukh-Khan

एजेन्सी । कपिल शर्मा भारतका चर्चित कमेडी कलाकार हुन् । उनकाे शाे भारतका धेरै कलाकार पुग्ने गरेका छन् । अाफ्ना फिल्महरुकाे प्रवर्द्धन गर्न पनि कपिलकाे शाे वलिउड कलाकारका लागि गन्तव्य बन्दै अाएकाे छ । यसैक्रममा अाफ्नाे चलचित्र प्रचार गर्नकै लागि कपिलकाे शाेमा पुगेका वलिउडका चर्चित नायक सलमान खानसहितका कलाकारहरु सुटिङ नगरेरै फर्किनु परेकाे छ । […]

एमाले र राजपाका नेताहरु एकाएक राजधानीको एक रिसोर्टमा अावासीय बैठकमा

काठमाडाैं, २५ असार । वर्तमान राजनीतिमा दुर्इ ध्रुबबाट अाफ्ना कडा अडान राखेर अापसमा विराेध गरिरहेका दुर्इ दल एकाएक गाेप्य अावासीय वार्तामा बसेकाे खबर छ । त्याे पनि राजधानीभन्दा अली कुनामा भव्य रिसाेर्टमा ।  एकातिर केपी अाेलीकाे नेतृत्वकाे नेकपा एमाले अर्काेतिर राजेन्द्र महताेसहितका प्रमुख मधेशी नेताहरु रहेकाे राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल । यी दुर्इ दल […]

जर्मनीमा बस्ने बास नै पाएनन ट्रम्पले

US president Donald trump

काठमाडौं, २५ असार । जी–२० शिखर सम्मेलनका लागि जर्मनीको ह्याम्वर्ग पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ने होटेल नै नपाएको समाचार बाहिर आएको छ । लाखौ प्रदर्शनकारीको विरोधका बाबजुत ह्याम्वर्ग पुगेका ट्रम्पले बस्ने होटेल नपाएपछि जर्मनीको ह्याम्वर्ग संसदको गेष्ट हाउसमा रात बिताउन बाध्य भएका छन् ।  ह्याम्वर्ग पुगेका अन्य देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरु सबै ठूला बिलासी […]

जी-२० सम्मेलनबाट ट्रम्प बहिस्कृत । एक्लियो अमेरिका

Donald Trump alone in G-20 Summit

काठमाडाैं, २५ असार । जर्मनीकाे ह्याम्वर्गमा सम्पन्न जी २० शिखर सम्मेलनबाट अमेरिका एक्लिएकाे छ । विश्वका ठूला पुँजीवादी देशहरुकाे संगठन जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दिएकाे अभिव्यक्ति पनि निकै अालाेचना भएकाे छ । ह्याम्वर्ग शिखर सम्मेलनबाट अमेरिका एक्लिनु परेपछि अहिले थुप्रै अमेरिकी बुद्धिजीवीहरुले पनि ट्रम्पकाे अालाेचना गर्न सुरु गरेका छन् । जी २० […]

बिमा समितिले बिमा शुल्क दर घटायो

Insurance

काठमाडौ । बिमा समितिले अग्नी, सामुन्द्रिक तथा अन्य बिमाअन्तर्गत हुलदंगा, हड्ताल, द्वेशपूर्ण कार्य र आतंककारी तथा विध्वंसात्मक कार्यको बिमाशुल्क दर घटाएको छ । समितिले आगामी साउनदेखि लागू हुने गरी बिमाशुल्क दर घटाएको हो । समितिले विभिन्न निर्जीवन बिमाअन्तर्गत पर्ने हुलदंगा र हड्तालको बिमाशुल्क दर परिवर्तन गरेको छ । जसमध्ये भवन, वेयर हाउस तथा गोदाम, कलकारखाना, […]

पर्यटनको विकासका लागि जुर्मुराए बिमस्टेक राष्ट्रका पर्यटन व्यवसायी

Tourism

काठमाडौं । खाडीका राष्ट्रहरूको संगठन बिमस्टेकका सदस्य राष्ट्रका पर्यटन ब्यबसायीहरुको पहिलो बैठक सम्पन्न भएकाे छ । भारतको नयाँ दिल्लीमा सम्पन्न भएकाे बैठकले सदस्य राष्ट्रहरुमा पर्यटन उद्याेगलार्इ बढाउन महत्वपूर्ण निर्णय गरेकाे छ । बैठकले बिमस्टेकका सदस्य राष्ट्रहरुको साझा टुर प्याकेज बनाउने, बिमानस्थलमा अतिथि सत्कार डेस्क राख्ने, बिमस्टेक टुर अपरेटर्स नेटवर्कको वेबसाइट बनाउने र क्षेत्रीय पर्यटन गतिबिधि […]

दाता सम्मेलन गरी पुनर्निर्माणका लागि छुट्याएकाे सवा खर्ब आफूखुसी खर्च

Earthquake-Nepal

काठमाडौ, २५ असार । भूकम्पपछिको पुनर्निर्माणका लागि दाता सम्मेलनमा घोषणा गरिएको १ खर्ब २० अर्ब रुपैयाँ विभिन्न राष्ट्रले आफूखुसी खर्च गरेको पाइएको छ । दुई वर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बमध्ये १ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसँग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाइएको हो । भूकम्पपछिको पुनर्निर्माणका लागि […]

चीन र भारतबीच चिसियाे सम्बन्ध । सीमामा तनाव अझै बढ्दाे

China-India Relation

दुर्इ देशकाे सीमा क्षेत्रबाट अाइरहेका दिनहुँका झडपका घटना बढ्दै गएपछि चीन र भारतकाे सम्बन्ध अझै चिसिएकाे छ । सिक्किमकाे नाथूला नाकादेखि चीन, भुटान र भारत तीन देशकाे सीमा रहेकाे डाेकलाङ क्षेत्रमा बढ्दाे तनावपछि चीनले भारत भ्रमण गर्ने अाफ्ना नागरिकलार्इ सचेत रहन यात्रा अलर्ट जारी गरेकाे छ ।  चिनियाँ विदेश मन्त्रालयले यसलार्इ यात्रा अलर्ट नै नभने […]

भिमदत्तको कमाण्डमा ३००को फाैज लिएर हामी भारत र नेपालको सेनासँग लड्याै

Bhimdatta Pant

(भिमदत्त पन्त नेपालकाे किसान अान्दाेलनका एक चर्चित क्रान्तिकारी याेेद्धा हुन् । तत्कालीन राणा शासन विरुद्ध लडेका पन्त २००७ सालमा नयाँ दिल्लीमा भएकाे त्रिपक्षीय सम्झाैताबाट विद्राेह गरी क्रान्तिलार्इ निरन्तरता दिन गएका थिए । पश्चिम नेपालमा किसान अान्दाेलन उठान गरेर नेपाल र भारतीय सेनाका विरुद्ध सशस्त्र युद्ध लडेका भिमदत्तकाे फाेजका एक सदस्य हुन् पूर्णबहादुर राेका । डडेल्धुराकाे […]