फेरि घट्यो इन्धनको मुल्य, यस्तो छ नयाँ मुल्य सूची

काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल […]

पर्ने मुल्यभन्दा जवरजस्त बढी हालेर निगमको वाइड बडी किनिएको खुलासा

NAC-New-Aircraft

काठमाडौँ, १८ पुस । कान्डै कान्ड रहेकाे नेपाल वायुसेवा निगममा अर्काे वाइडवडी कान्ड अाएकाे छ । यस काण्डमा पर्यटन मन्त्री समेत जाेडिएका छन् । यसै सन्दर्भमा निगमकाे वाइडवडी खरिदमा भएकाे अनियमितता छानविन गर्न गठित संसदको सार्वजनिक लेखा समितिको उपसमितिले अाफ्नाे प्रतिवेदन बुझएकाे छ । प्रतिवेदनमा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ […]

प्रधानमन्त्री ओलीका बोली आफैलार्इ घाँडो बन्दै, संसदमा प्रमले ढाँटेको भन्दै यसरी उडाए सांसदले

काठमाडौँ, १७ पुस । समय बित्दै जाँदा प्रधानमन्त्री अाेलीलार्इ अरुले लगाएका अाराेप भन्दा अाफ्नै बाेली भारी हुन थालेकाे छ । प्रधानमन्त्री भए लगत्तैदेखि अाफूले विकासका लर्काे नै लाउने भाषण दिएर चर्चा र हाइहार्इ पाएका प्रधानमन्त्री केपी शर्मा अाेली अहिले पनि ती भाषण दन्काउन छाडेका छैनन । तर, उनले भनेका केही पनि कुरा व्यवहारमा देखिएका छैनन […]

अब नेपालको आफ्नै भूउपग्रह,, जापानमा पढन गएका दुर्इ इन्जिनयरले तयार गरेको भूउपग्रह प्रक्षेपण गरिदै

काठमाडाैं, १७ पुस । अब नेपालले आगामी वैशाखदेखि आफ्नै भूउपग्रह चलाउने भएकाे छ । त्यसका लागि नेपालले अाफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेकाे छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न लागिएको हो। ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई […]

पलाता अग्निपीडितलार्इ घटनास्थलमै गएर संकलित राहत सामाग्री दिए कालिकोटे युवाहरुले

काठमाडाैं । कालिकाेटकाे पलाता खाडागाउँका अग्निपीडितलार्इ काठमाडाैमा संकलन गरिएकाे राहत घटनास्थलमा गएर हस्तान्तरण गरिएकाे छ । कालिकाेटबाट काठमाडाैंमा बसाेवास गर्दै अाएका युवाहरुकाे नेतृत्वमा संकलन गरिएकाे थियाे । साेही संकलित सामाग्रीहरु अग्निपीडितहरुलार्इ जलेकै गाउँमा गएर युवाहरुकाे एक टाेलीले हस्तान्तरण गरेकाे हाे । टाेलीले पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई राहत सामग्री एकमुष्ट हस्तान्तरण गरेकाे हाे । गाउँपालिकाले […]

धागो उद्योगीहरुलार्इ सरकारले दियो यति धेरै सहुलियत

काठमाडाैं, १७ पुस । नेपाली धागो उद्योगहरुले सरकारबाट भारी मात्रामा सहुलियत प्राप्त गर्ने भएका छन्। एक वर्षमा ८ अर्व ४२ करोड रुपैयाँ बराबरको नेपाली धागो विदेश निर्यात भइरहेको र धागो उतपादनमा आफ्नै साधन स्रोत कमी भएको भन्दै सरकारले ४ शिर्षकमा सहुलियत प्रदान गरेको हो। सहुलियत अन्तर्गत सरकारले धागो उद्योगका लागि आयात हुने कच्चा पदार्थ, उद्योगको […]

आमालाई सम्झेर एयरपोर्टमै भाबुक भए नेपाल आइडल रवि ओड (भिडियोसहित)

काठमाडाैं । नेपाल आइडल २ पहिलो अन्तरास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप ५ प्रतिस्पर्धी सहितको टोलि आज ८ बजेको उडानमा जापान उडेको छ । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल […]

बंगलादेशमा शेख हसिनाको ह्याट्रिक भारी बहुमतसहित हसिनाको पार्टी तेस्रोपटक विजयी

एजेन्सी । बंगलादेशमा आइतबार भएको आमनिर्वाचनमा सत्तारूढ अवामी लिग पार्टीले लगातार तेस्रोपटक भारी बहुमतसहितको जित हासिल गरेसँगै प्रधानमन्त्री शेख हसिना पुन: प्रधानमन्त्री हुने भएकी छिन् । विपक्षी दल उनकी प्रतिद्वन्द्वी खालिदा जिया भ्रष्टाचारको मुद्दामा जेल सयाज काटिरहेकी छन्। सरकार गठनका लागि १ सय ५१ सिटको आवश्यकता पर्ने भए पनि हसिनाको दलले २८८ स्थानमा जित हासिल […]

अर्बौ कमिसन कुम्ल्याउने नियतसहित योजनाबद्ध रुपमा वाइडवडी खरिद गरेको खुलासा

काठमाडौ, १६ पुस । नेपाल वायुसेवा निगमका लागि वाइडवडी खरिद गर्न सम्लग्न भएका कर्मचारीहरुले पर्ने मुल्यभन्दा साढे ३ अर्ब रुपैयाँ बढी खर्च गरेको खुलासा भएकाे छ । एयरबसले दुई वर्षअघि निगमलाई पठाएको मूल्यसूचीका आधारमा हिसाब गर्दा ३ अर्ब ४० करोड रुपैयाँ बढी खर्च भएको खुलेकाे हाे । यसबाट अर्बौ कमिसन कुम्ल्याउने नियतसहित योजनाबद्ध रुपमा वाइडवडी खरिद […]

बढ्यो अझै चिसो, काठमाडौँको तापक्रम ०।५ डिग्रीमा झर्‍यो

काठमाडौँ, १६ पुस । काठमाडौँको तापक्रम शून्यको आसपासमा पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री मापन भएको छ । मौसमविद राजु प्रधानाङ्गका अनुसार ठ्याक्कै कति बेला ताफक्रम ०.५ डिग्री पुग्यो भन्न नसकिए पनि बिहान ५ देखि पौने ९ बजेको बिचमा न्यूनतम तापक्रम शून्यको आसपासमा पुगेको […]