नेपालगञ्ज, १६ पुस । भारतकाे हैदराबादकाे एक दुकानबाट दुर्इ कराेड भन्दा बढी चाेरी गरेर नेपाल अाएका एक जना पक्राउ परेका छन् । कालिकाेट घर भएका एक व्यक्तिलार्इ इलाका प्रहरी कार्यालय काेहलपुरले पक्राउ गरेकाे हाे । पक्राउ पर्ने कालिकाेटका कमल शाही हुन । शाहीकाे टाेलीले हैदराबादमा गरगहना र नगद गरी दुर्इ कराेडभन्दा बढी चाेरी गरेकाे बताइएकाे […]
Author: Nonstop Khabar
बेरोजगारका लागि सुनौलो अवसर, एनआइसी एशिया बैंकमा खुल्यो ६ सय जनाका लागि रोजगार अवसर
काठमाडाैँ, १५ पुस । राेजगारीका लागि अवसर खाेजिरहेकाहरुका लागि एनअाइसी एशिया बैंकले ठूलाे माैका दिएकाे छ । बैंकले ६ सय जनाका लागि राेजगारी सिर्जना गरेकाे छ । बैंकले अाइतबार एकैसाथ ६ सय जना कर्मचारी माग गरेको छ। अाइतबार सूचना जारी गर्दै बैंकले उपत्यकाभित्र र बाहिरका शाखामा काम गर्ने गरी आवेदन माग गरेको छ । बैंकले […]
खैरो हेरोइनसहित चार पक्राउ
झापा, १५ पुस । छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । […]
राष्ट्र बैंकमा रोकिएको अर्बौ रुपैयाँ छुटाउन सुमार्गी सर्वोच्चको आदेश गराउन सफल
काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकमा पाँच वर्षदेखि राेकिएकाे विवादास्पद चर्चि व्यापारी अजयराज सुमार्गीकाे ८३ कराेड रुपैयाँका लागि सर्वाेच्चले अादेश गरेकाे छ । सर्वाेच्चकाे याे अादेशसँगै अब सुमार्गीले उक्त रकम झिक्ने बाटाे खुलेकाे छ । सुमार्गीले ट्याक्स हेवेन देश ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम नेपाल भित्र्याएका थिए । मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिकाे […]
फुटको संघारमा विवेकशील साझा पार्टी, दुर्इ अध्यक्ष दुर्इतिर
काठमाडौं, १५ पुस । प्रदेश र संघीय प्रतिनिधि सभा चुनाव अघि दुर्इ अलग अलग पार्टी मिलेर बनेकाे विवेकशील साझा पार्टीभित्रकाे विवाद चरमचुलीमा पुगेकाे छ । साे पार्टीमा हालका लागि दुर्इ जनालार्इ संयाेजक बनाइएकाे थियाे । साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील पार्टीका उज्जवल थापा दुबैजना पार्टी एकिकरणपछि एकीकृत पा रिवर्टीकाे संयाेजक भएका थिए । तर […]
औषधिको प्रभावकारिता रगतमा मापन गरिने
काठमाडौं । औषधिको गुणस्तरमै प्रश्न उठ्न थालेपछि अब बजारमा आउने औषधिको प्रभावकारिता स्वस्थ मानिसको रगतमा मापन गरिने भएको छ । गुणस्तरीय भनिएका औषधिले शरीरभित्र प्रभावकारी काम नगरेपछि रगतमै प्रभावकारिता मापन गर्न लागिएको हो । ‘यसअघि औषधिको गुणस्तर मात्रै मापन हुँदै आएको थियो । अब औषधिले शरीरभित्र कति काम गर्छ भन्ने पुष्टि गर्न रगतमा प्रभावकारिता मापन गरिन्छ । राम्रो प्रभाव […]
प्रिन्सको न मानामा नापिन्छ माया
काठमाडौँ, १५ पुस । चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ । एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त हुनुहुन्छ । सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य अगाडि प्रिन्सले मोडलिङ गरेका […]
अधिकांश निजी स्कूल नियम विपरित सञ्चालन
नेपालगञ्ज, १५ पुस । बाँके जिल्लाका अधिकांश संस्थागत (निजी) विद्यालय शिक्षा नियावलीविपरीत रहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार सञ्चालन हुन नसकेको पाइएको छ । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा जिल्लाका अधिकांश निजी विद्यालयमा विद्यालय व्यवस्थापन समितिसमेत छैनन् । शिक्षा नियमावलीअनुसार व्यवस्थापन समिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । भएकामा […]
मोदीको सभाबाट फर्किएका प्रहरी प्रदर्शनकारीको आक्रमणमा परी मृत्यु
काठमाडाैं । भारत उत्तर प्रदेशको गाजीपुर जिल्लामा प्रधानमन्त्री नरेन्द्र मोदीको सभामा सुरक्षाका लागि खटिएका एक प्रहरीको ड्युटी सकेर फर्कने क्रममा भएको आक्रमणका कारण ज्यान गएको छ । ड्युटीबाट फर्किँदै गरेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा एकजनाको ज्यान गएको र अरु केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार प्रहरी जवान सुरेश […]









