काठमाडौं अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ’ सम्मेलन सुरु

काठमाडौँ, १४ पुस । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिन ‘नवौँ राष्ट्रिय सूचना प्रविधि एवं चाँैथो अन्तर्राष्ट्रिय ‘स्मार्ट कम्युटिङ सम्मेलन’ आयोजना गरिएको छ । कलेज अफ इन्फरमेसन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनमा चीन, भारत, थाइल्याण्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताको सहभागिता रहेको कलेजका निर्देशक बिजुलीप्रसाद राणाले जानकारी दिए । उनका अनुसार संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका […]

शेयरबजारमा बित्तीय संस्थाको शेयर बढी कारोबार

काठमाडौँ, १४ पुस । धितोपत्र बजारमा यस साता बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् । दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको […]

रमेश विकल साहित्य प्रतिष्ठान र सङ्ग्रहालय उद्घाटन

काठमाडौँ, १४ पुस । साहित्यकार रमेश विकलको ११औँ स्मृति दिवसका अवसरमा उनको नाममा स्थापित प्रतिष्ठान र सङ्ग्रहालय भवन उद्घाटन गरियो । प्रतिष्ठानको नवनिर्मित भवनको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आख्यानकार विकल राष्ट्रकै निधि रहेकोमा जोड दिए । “साहित्यकारले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका महत्वपूर्ण, समाजको सकारात्मक परिवर्तनका लागि गरिएको योगदानको […]

Russia, Turkey agree to coordinate on Syria after US pullout

MOSCOW, Dec 29, 2018 – Russia and Turkey on Saturday agreed to coordinate ground operations in Syria after last week’s shock announcement of a US military withdrawal, Moscow’s top diplomat said. “Of course we paid special attention to new circumstances which appeared in connection with the announced US military pullout,” Russian Foreign Minister Sergei Lavrov […]

दक्षिण कोरियाको निर्यात सन् २०१८ मा ६०० अर्ब डलर

सियोल, १४ पुस । दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो । व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कोरियाली सामान निकासीले अहिलेसम्मका रेकर्ड तोडेको जनाएको छ । दक्षिण कोरियाले विदेशमा सामान निर्यात गर्न थालेको ७० वर्ष पुगेको छ । […]

अब विषयगत अध्यापन अनुमतिपत्र मात्र दिने

काठमाडौं, १४ पुस । शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ। आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ। शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए। विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ। ‘आयोगले खुलाएको […]

निर्मला हत्यालार्इ रहस्यमय बनाएको कन्चनपुर प्रहरीले पत्रकारलार्इ दियो शौचालयमा थुनेर मार्ने धम्की

काठमाडाैं, १४ पुस । निर्मला पन्तकाे हत्या सम्बन्धि प्रमाणहरु क्रमश: लुकाएर घटनालार्इ रहस्यमय बनाएकाे कन्चनपुर प्रहरीले एक पत्रकारलार्इ दुर्व्यवहार गरेकाे खुलेकाे छ । प्रहरीले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदमराज बाेहाेरालार्इ दुर्व्यवहार गरेकाे हाे । महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणको समाचार संकलनका क्रममा होटल ओपेरा नजिक पुगेका पत्रकार बाेहाेराकाेे परिचय पत्र च्यातेर फाल्नुका साथै दुर्व्ववहार […]