काठमाडाैं, २० पुस । मंसिरमा नेपालबाट पानीजहाज चढेर मुम्बइ पुगिने भनेर घाेषणा गरेका प्रधानमन्त्री केपी शर्मा अाेलीले साे समयमा कुनै काम नै सुरुवात अालाेचना नभइरहेका बेला फेरि अर्काे घाेषणा गरेका छन् । प्रम अाेलीले काेशीमा पानीजहाज चलाउने कुरा यथार्थमा परिणत गर्ने बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ […]
Author: Nonstop Khabar
निगममा काण्डै काण्ड मच्चाउने कंसाकारलार्इ उनकै कार्यकक्षमा पुगेर यसरी दले कालोमोसो
काठमाडौं, २० पुस । वाइड वडी खरिद प्रकरणमा अर्बाै रकम घाेटाला गरेकाे अाराेप लागेका नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)काे युवा संगठनले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो। क्रान्तिकारी युवा लिगले कालाेमाेसाे अाफ्नाे ३ नम्बर प्रदेश कमिटीले दलेकाे दावी गर्दै एक […]
बमजनको आश्रममा सिआइबीको छापा, सञ्चलाललार्इ गाडिएको ठाउँमा पुगे फरेन्सिक विज्ञ
सिन्धुपाल्चाेक, २० पुस । विवादास्पद तपस्वी रामबहादुर वम्जनकाे अाश्रममा प्रहरी्ले छापा मारेको छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको सिन्धुपाल्चाेकमा रहेकाे आश्रममा शुक्रबार छापा मारेकाे हाे । लिटल बुद्ध भनेर चर्चा गरिएका बम्जनकाे अाश्रममा एक जनाकाे हत्या गरेकाे र ४ जनालार्इ वेपत्ता पारिएकाे […]
चन्द्रमाको कसैले पठाउने नसकेको क्षेत्रमा चिनले पठायो आफ्नो अन्तरिक्ष यान, सबै चकित
काठमाडाैं । चन्द्रमाकाे अहिलेसम्म कसैले नपठाएकाे क्षेत्रमा चिनले अाफ्नाे अन्तरिक्ष यान पठाएर नयाँ रेकर्ड कायम गरेकाे छ । चन्द्रमाकाे सबैभन्दा परको क्षेत्रमा चिनले पठाएकाे रोबोटिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गरेकाे छ । चिनले चाँग ४ नाम दिएकाे उक्त अन्तरिक्ष यान दक्षिण ध्रुव एटकेन बसिनमा अवतरण गरेको बताइएको छ। सो क्षेत्रमा पृथ्वीबाट कहिले पनि देखिदैन्। उक्त […]
उत्तर कोरियाली राजदूतलार्इ इटालीमा कसले पार्यो बेपत्ता
काठमाडाै । इटालीमा उत्तर कोरीयाका एक राजदूत बेपत्ता भएका छन् । यो जानकारी दक्षिण कोरियाको एक गुप्तचर निकायका अधिकारीले दिएका छन्। यसका साथै अपुष्ट खबरका अनुसार उत्तर कोरियाका ती राजदूत जो सोंग गिललाई कुनै पश्चिमी मुलुकले शरण दिएका छन्। यसभन्दा अघि लण्डनमा रहेका उत्तर कोरियाका उप राजदूत भागेको खबर आएको थियो। सन २०१६ मा थाए […]
प्रधान्यायाधिश जबराले नियुक्त भएलगत्तै संविधान विपरित जोशीलार्इ जिम्मेबारीबाट हटाए
काठमाडौँ, २० पुस । राजनीतिक अस्थिरताका बारेमा प्रश्न उठिरहँदा न्यायालय पनि विवादमा पर्दै गएकाे छ । खिलराज रेग्मीलार्इ मन्त्रिपरिषद जिम्मा लगाइएसँगै न्यायालयमा राजनीतिक हस्तक्षेप बढेकाे बताइन्छ । यसैक्रममा सर्वाेच्चले पहिलाे पटक अाफै दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वकाे निर्णय गरेकाे छ । त्याे पनि सर्वाेच्चकै एक अर्का न्यायाधिशकाे मन भाँचेर । प्रधानन्यायाधिशमा नियुक्त भएलगत्तै नयाँ चालेन्द्र […]
सतुंगलको कपडा र कपास कारखानामा भीषण आगलागी, यस्तो छ कारण
काठमाडौं, २० पुस । काठमाडौंको सतुंगलस्थित एउटा कपडा तथा कपास गोदाममा भीषण आगलागी भएको छ। सिप्रदी ट्रेङिङ अगाडि रहेको चन्दा कुमार साहको कपडा तथा कपास कारखानामा आगलागी भएको हो। अागलागीबाट कारखाना नजिकै रहेकाे एक अाल्मुनियम पसल पनि जलेकाे छ । काठमाडौं महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बिहीबार साँझ सवा ७ बजेतिर सुरु भएको आगलागी […]
त्रिशूली विद्युत् गृहमा आगलागी हुँदा उत्पादन बन्द
नुवाकाेट, १९ पुस । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी भएको छ। आगलागीपछि विद्युत् उत्पादन बन्द भएको छ। २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योजनाका रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा ३५ मेगावाट विद्युत् गिरावट आएको छ। बुधबार साँझ ६ः३० बजे उत्पादन गृहको […]
घ्याम्पे डाँडामा जहाज पछ्याउन ड्रोन उडाउने एक पक्राउ
काठमाडौं, १९ पुस । बिनास्वीकृति ड्रोन क्यामेरा उडाउने एक युवकलाई भक्तपुर प्रहरीले बुधबार पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित घ्याम्पे डाँडामा ड्रोन क्यामेरा उडाइरहेका सिराहाको धनगढी नगरपालिका–२ का स्थायी बासिन्दा २४ वर्षीय सन्देश लुइँटेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौं कोटेश्वर बस्दैआएका सन्देशले घ्याम्पेडाँडामाथि उडिरहेका हवाईजहाजलाई लक्षित गरी ड्रोन क्यामेरा उडाएका […]
हेलिकोप्टरबाट पूर्वी नेपालका गहुँ, जौ, कोदो बोली अवलोकनमा व्यस्त राष्ट्रपति
झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपालको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् । बुधबार झापा पुगेर राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजनाकाे अवलाेकन गरेकी हुन् । उनले त्यहाँ रहेका गहुँ, मकै र कोदो खेती हेलिकाेप्टरबाटै […]











