काठमाडौं । सांसद माया राइ पक्राउ परेकी छन् । उनलाई पक्राउ गरेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौले सांसद राइ पक्राउ परेको बारेमा जानकारी गराएको हो । सहकारी ठगी सम्बन्धी मुद्दामा जाहेरी परेपनि उनलाई पक्राउ नगरिएको प्रति सरकार आलोचित थियो । रास्वपा सभापति रवि लामिछानेको […]
Author: Nonstop Khabar
चार वर्षमै आमाको काख गुमाएका प्रधानमन्त्री ओली भन्छन्, जन्मभूमि नै आमाको प्रतिरुप
काठमाडौं, १४ बैशाख । आज माता तिर्थ औशी अर्थात्, आमाको मुख हेर्ने दिन । नेपालभरी तथा नेपाली हिन्दुहरू बिचमा यो दिन आमालाई सम्झेने र आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ । आमा नहुनेहरुले मातातिर्थ कुण्ड (काठमाडौंको पश्चिममा रहेको तीर्थस्थल) मा गई तर्पण (जल अर्पण) गरेर दिवंगत आमाप्रति श्रद्धा व्यक्त गर्छन्। मातृभक्तिलाई महत्व दिने […]
युवालाई उद्यमशीलतासँग जोड्नपर्नेमा जोड
ललिता साह, भक्तपुर । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशको समग्र युवालाई सीपसहितको उद्यमशीलतासँग जोड्न आवश्यक भएको बताएका छन्। शनिबार राष्ट्रिय युवा परिषद् र युथ इको नेपालको साझेदारीमा परिषद्कै मुख्यालय सानोठिमीमा आयोजना गरिएको ‘युवा उद्यमशीलता सम्मेलन २०८२ तथा युवा मार्गदर्शन कार्यक्रम’मा बोल्दै उपाध्यक्ष बस्नेतले सरकारले यसतर्फ पर्याप्त ध्यान पुर्याउनुपर्ने पनि प्रष्ट पारे । उनका […]
युवाको सारथि — रुपिका
काठमाडौ । मनोहरा साहित्य समाजले आयोजना गरेको नियमित रचना वाचन कार्यक्रममा यसपटक नयाँ ऊर्जा थपिएको थियो । रचना वाचनको १००औं अङ्कको अवसरमा “मनोहरा स्मारिका” को विमोचन पनि गरियो। कार्यक्रममा प्रमुख अतिथि बनेका थिए साहित्यकार जगत उपाध्याय ‘प्रेक्षित’ र मुख्य चर्चा उपन्यासकार केशव घिमिरेको उपन्यास “रुपिका” माथि केन्द्रित भयो। “रुपिका” उपन्यासमाथि समिक्षक, आख्यानकार र कवि महेश […]
पुरानै शैलीमा भारतले आरोप लगायो, तटस्थ छानबिनका लागि तयार छौं : पाकिस्तानी प्रधानमन्त्री
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतलाई आरोप–प्रत्यारोपको राजनीति बन्द गर्न आग्रह गरेका छन् । भारतको जम्मू कस्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलाको विषयलाई लिएर भारतले पुरानै शैलीमा पाकिस्तान माथि आरोप लगाइरहेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन् । पाकिस्तान मिलिटरी एकेडेमीमा आयोजित क्याडेट्सको पासिङ आउट परेडलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले पाकिस्तान पहलगाम घटनामा तटस्थ, पारदर्शी […]
देशब्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता भक्तपुरमा हुदैँ, बैशाख १८ सम्म नाम दर्ता
बाबुराम दाहाल, भक्तपुर । भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुन लागेको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले शनिबार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो । वैशाख १९ र २० गते दुई दिन भक्तपुरको सूर्यविनायक-८ जगातीमा प्रतियोगिता गर्न लागेको सङ्घले जनाएको छ । खेलाडीहरूको तौल जाँच तथा […]
अनेसास, नेपालले मनायो नूतन काव्य उत्सव
काठमाडौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर तथा पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा पाशुपत क्षेत्र वनकाली उद्यानमा नव वर्ष विशेष काव्य उत्सव कार्यक्रम सम्पन्न भयो। अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के सीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी तथा विशेष अतिथिको रूपमा अनेसासका प्रथम महिला अध्यक्ष गीता […]
ट्रम्पको दुत मस्कोमा रहेकै बेला रूसी सैन्य कमाण्डरको हत्या
न्यूजकारखाना, मस्को । रूसको शिर्ष सैन्य कमाण्डर जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन् । मस्कोमा भएको कार बम हमलामा परी एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको रुसी अधिकारीहरूले पनि पुष्टि गरेका छन् जनरल यारोस्लाभ मोस्कालिक नवीनतम रुसी सैन्य कमाण्डर वा क्रेमलिन समर्थक व्यक्तित्व हुन् जसलाई रूस भित्र युक्रेनीहरूले लक्षित गरेको विश्वास गरिन्छ। डोनाल्ड ट्रम्पका विशेष दूत […]
संघीय कार्यक्रममा प्रदेश र पालिकाको अपनत्व आवश्यक : मन्त्री पाण्डे
ललिता साह,भक्तपुर । नेपाल सरकारका संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले सम्पदा संरक्षणको यात्रालाई गति दिन स्थानीय सरकारले अपनत्व लिनुपर्ने बताएका छन् । शुक्रबार भक्तपुर नगरपालिकाको आयोजनामा विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा गरिएको “भूकम्पको दश वर्षमा पुनर्निर्माण समीक्षा तथा पुनरावलोकन कार्यको बृहत बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले भने, “उपत्यकाभित्रका […]
भक्तपुरबाट अंग प्रत्यारोपण केन्द्र सार्ने मन्त्री पौडेलको चेतावनी
भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई स्थानान्तरण गर्न सकिने चेतावनी दिएका छन् । बिहीबार केन्द्रको १३औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले केन्द्रको लागि आवश्यक जग्गा भक्तपुर जिल्लामा उपलब्ध नभए अन्यत्रै सारिने चेतावनी दिएका हुन् । एक उपयुक्त ठाउँसहित प्रस्ताव आएको खुलासा गर्दै उनले भक्तपुरमा जग्गा नपाए त्यो […]











