सिनामंगलस्थित सेन्ट्रल कलेजमा नि:शुल्क स्वास्थ्य शिविर(फोटो फिचर)

काठमाडौ । काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजको आयोजनामा शुक्रवार सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरमा सयौं मानिसले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । कलेजले तिलगंगा आँखा ईन्स्टिच्युटको सहकार्यमा आँखारोगको जाँच, क्रिस्टल डेन्टल अस्पतालको सहकार्यमा दाँँतसम्बन्धी जाँच र नेपाल नेसनल हस्पिटलको सहकार्यमा सामान्य चिकित्सासम्बन्धी चेकजाँचको प्रवन्ध मिलाएको थियो । स्वास्थ्य शिविरमा कलेजका विद्यार्थी, शिक्षक र कर्मचारी मात्र होइन, अभिभावक […]

नबिल बैंकको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना

काठमाडौ । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क […]

राष्ट्रपति र पूर्वप्रधानमन्त्री प्रचण्डबीच भेट

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र  राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटघाट भएको छ । राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार अपराह्न सो भेटघाट भएको हो । सो अवसरमा समसामयिक परिस्थितिबारे छलफल भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् । 

भारतीय राजदूतले भेटे प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला […]

मुड्केचुलामा वक्तृत्वकला प्रतियोगिता, खगराज प्रथम पछिपछि भूमिका र रेजिना

दीर्घ बहादुर शाही, डोल्पा । मुड्केचुला गाउँपालिका–६ नर्कुको आयोजनामा बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकासम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “हामी सबै लागौं, बाल विवाह अन्त्य गरौं” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा मालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूले मात्र सहभागिता जनाएका थिए।  प्रतियोगितामा प्रथमस्थान  खगराज शाहीले हासिल गर्न सफल भए भने द्वितीय र तृतीय क्रमशः रेजिना शाही […]

एन्फाको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई प्रवेश निषेध

काभ्रे । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ। काभ्रेको धुलिखेलमा सो साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्। तर, अदालतले आदेश दिए पनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ। उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन। तर, सुनवाई भएको छैन्।

पाकिस्तानमा तालिम लिएका नेपाली सेनाका अधिकृतहरूको काठमाडौमा भेला

काठमाडौं । नेपालका लागि पाकिस्तानी दूताबासले काठमाडौंमा पाकिस्तानमा तालिम लिएका नेपाली सेनाका अधिकृतहरूको लागि एलुम्नाइ भेला सम्पन्न गरेको छ।  कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानसेनापति जनरल गौरव शमशेर राणा रहेका थिए भने विशेष अतिथिका रूपमा पूर्व प्रधानसेनापति जनरल राजेन्द्र क्षेत्री उपस्थित थिए। कार्यक्रममा पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटी (NDU) बाट आएको प्रतिनिधिमण्डलको समेत उपस्थिति रहेको थियो। पाकिस्तान […]

बिहेगरी क्यानाडा लैजाने भन्दै ठगी गरेको आरोपमा बैतेश्वर घर भई गठ्ठाघर बस्ने युवती पक्राउ

भक्तपुर । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवती प्रहरीको फन्दामा परेकी छिन्। दोलखाको वैतेश्वर गाउँपालिका–८ घर भई भक्तपुरको मध्यपुर थिमि-३ गठ्ठाघर बस्ने सुजिता अधिकारीलाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको छ ।। अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार सुजिताले आफूसंग क्यानडाको भिसा भएको […]

सुमेरु सहकारी संचालकबाट १५ अर्ब ६० करोड ठगी भएको भन्दै कार्वाहीको माग

काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् ।   उनीहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।   बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी संचालकले […]

भक्तपुरको ताथलीमा तीन सवारीसाधन दुर्घटना, एकजनाको निधन

भक्तपुर । भक्तपुरको चाँगुनारायण- ९ ताथलीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बिहीबार बिहान करिब १० बजेको समयमा च्यामासिंहबाट नाला तर्फ जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३-०२-०१४ प. ५०४३ नं. को स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको ज्यान गएको हो । ज्यान गुमाउने स्कुटर चालक चाँगुनारायण […]