भक्तपुर । भक्तपुरको चाँगुनारायण- ९ ताथलीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बिहीबार बिहान करिब १० बजेको समयमा च्यामासिंहबाट नाला तर्फ जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३-०२-०१४ प. ५०४३ नं. को स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको ज्यान गएको हो । ज्यान गुमाउने स्कुटर चालक चाँगुनारायण […]
Author: Nonstop Khabar
अदालतका कम्प्युटर अपरेटर रङ्गेहात पक्राउ
नवलपरासी । पश्चिम नवलपरासीस्थित जिल्ला अदालतका कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। बुटवलबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर चोकमा बनियालाई पक्राउ गरेको हो। बनियाले लागू औषध मुद्दामा जेल पठाइएका एक व्यक्तिलाई छुटाउनका लागि सहजीकरण गरिदिने भन्दै दुई लाख रुपैयाँ घुस मागेका थिए, अख्तियारका […]
उपमेयर बिजयको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय मध्यपुर थिमि नगरसमिति निर्वाचित
भक्तपुर । नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमिको दोश्रो नगर सम्मेलनबाट बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति निर्वाचित भएको छ । अध्यक्ष निर्वाचित बिजय मध्यपुर थिमि नगरपालिकाको उपमेयर पनि हुन् । पार्टीको नगर अध्यक्षमा उनको यो दोश्रो कार्यकाल हो । बिहीबार बिहान थिमि बैंक्वेटमा सम्पन्न दोश्रो सम्मेलनको बन्द सत्रबाट बिजयकृष्णको नेतृत्वमा सिङ्गो कार्यसमिति नै […]
श्रममन्त्री भण्डारी भन्छन्, “श्रमिक हितमा कानून परिवर्तन आवश्यक छ”
ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा ऐन र श्रम ऐनका अव्यवहारिक प्रावधानहरू संशोधन गर्न सरकार तयार रहेको बताएका छन्। ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तर्राष्ट्रिय श्रम संस्था (जिलाफ)को सहकार्यमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीतिसम्बन्धी दुई दिने कार्यक्रम उद्घाटन गर्दै मन्त्री भण्डारीले श्रमिक हितमा कानून परिवर्तन आवश्यक […]
‘भ्रष्टाचार विरुद्धका कविता’ लोकार्पण, ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान
गत शनिबार हेम-सरिता पाठक फाउन्डेसन (Hem-Sarita Pathak Foundation)ले प्रज्ञा-भवनमा पत्रकार तथा गीत र कविताका गरि ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गर्यो । फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंहले सो पुरस्कारहरु प्रदान गरेका थिए । कार्यक्रममा २ लाख राशिको टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मातृका […]
तीनकुनेमा तीन सवारी साधन ठोक्कियो, एकको निधन
काठमाडौं । तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउने नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताएका छन् । बिहीबार बिहाननै करिब साढे […]
निन्द्रा लागेन ? पढ्नुस् यी पाँच टिप्स !
काठमाडौं । तनाव, चिन्ता र व्यस्त जीवनशैलीका कारण धेरै मानिस राम्रो सँग निदाउन सकिरहेका छैनन्। चिकित्सकहरूका अनुसार, राम्रो निन्द्राले मात्र हाम्रो स्वास्थ्यलाई सन्तुलनमा राख्छ । शारीरिक र मानसिक तन्दुरुस्ती र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँन मिठो निन्द्रा अत्यावश्यक हुन्छ । यदि तपाईंलाई रातभर मिठो निन्द्रा चाहिन्छ भने यी उपाय अपनाउन सकिन्छ: १. निश्चित समयमै सुत्ने […]
लागूऔषधसहित दुईजना पक्राउ
सिरहा । सिरहा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका प्रहरीको भनाइ छ । लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ […]
सह सम्पादक शाहीलाई मातृशोक
काठमाडौ । ननस्टप खबर डटकमका सह सम्पादक बुद्धशरण शाहीलाई मातृशोक परेको छ । उनको ममतामयी आमा पूर्णलक्ष्मी शाहीको ७१ वर्षको उमेरमा निधन भएको हो । काठमाडौ महानगरपालिका- २३ न्यूरोड निवासी पूर्णलक्ष्मी लामो समयदेखि क्यान्सरसंग लडिरहेकी थिइन् । उपचारकै क्रममा बि एण्ड बि अस्पतालमा उनको निधन भएको थियो । चार सन्तानकी आमा पूर्णलक्ष्मीका बुद्धशरण एक्लो छोरा […]
तस्कर पछ्याउँदा दुर्घटना : स्थानीयले कुटे ससस्त्र, सडक अवरुद्ध
सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीले किराना सामान बोकेको एकजना तस्कर लाई पछ्याउँदै गर्दा ३ वटा मोटरसाईकल जुधेर ठूलो दुर्घटना भएको छ। बुधवार अपरान्ह साढे तीनबजेको समय दुईवटा बोरामा किराना सामान बोकेका ग ४प ४०७३ नम्बरको मोटरसाईकल हेरेर पुलको पश्चिम तर्फ बसेको सशस्त्र प्रहरीको गस्ती टोलीले […]











