काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने […]
Author: Nonstop Khabar
केपी र प्रचण्डले आलोपालो सरकार चलाउने सहमति पालना गर्न भिम रावलको माग
काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीका दुई अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लागु हुनुपर्ने माग गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले अध्यक्षद्वय केपी ओली र प्रचण्डकाबीच सरकारमा आलोपालो गर्ने सहमति भएको भए त्यो लागु हुनुपर्ने […]
जथाभावी सम्बन्धन दिने काम बन्द गर्नोस; बिश्वबिद्यालयहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरी नीति र कार्ययोजनाको आवश्यकता औल्याएका छन । पोखरा विश्व विद्यालयको २० औं साधारणसभाको आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो आवश्यकता औल्याएका हुन ।प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने भन्दै त्यसतर्फ काम गर्न […]
चितवनमा घुमुवा प्रहरीका ठाउँमा सूचना संकलन तथा विश्लेषण टिम
चितवन, १७ असार । जिल्ला प्रहरी कार्यालय चितवनले सेवा प्रभावकारी बनाउन विभिन्न ३० बुँदे वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। मंगलवार कार्यालयमा कार्यक्रम गरी ११ वटा मुख्य प्राथमिकताका आधारमा ३० बुँदे योजना सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका प्राथमिकतामा प्रहरी संगठनको आन्तरिक सुदृढीकरण, जनशक्ति व्यवस्थापन, परिचालन गरी सेवा थप प्रभावकारी बनाउने, चोरी तस्करी, मानव बेचविखन, अनैतिक क्रियाकलाम […]
सिनामंगलमा दुई माइक्रोबस ठोक्किए, १६ जना घाइते
काठमाडाँै, १७ असार १७, काठमाडौँको सिनामंगलमा मंगलबार बिहान दुई माइक्रोबस ठोक्किएर भएको दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरी वृत गौशालाले जनाएको छ। मंगलबार बिहान करिब ५ बजे बा ४ ख ५१०० नम्बरको माइक्रोमा विपिरित दिशाबाट आउँदै गरेको बा १ झ ९७७६ नम्बरको अर्को माइक्रो ठक्कर खाँदा दुर्घटना […]
शिक्षक लाइसेन्स विज्ञापनको म्याद थप
काठमाडौ १७ असार । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र शिक्षक लाईसेन्सको विज्ञापनको म्याद थप गरेको छ । यस अघि असार २२ गते सम्म फारम भर्ने म्याद तोकिएकामा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाइएको आयोगले जनाएको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न […]
स्थानीय तहमा कर्मचारी पदपूर्ति प्रक्रिया अगाडि बढाउने कानुनी बाटो खुला
काठमाडौँ, १७ असार । सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी पदपूर्ति प्रक्रिया अगाडि बढाउने कानुनी बाटो खोलिदिएको छ । समावेशी नभएको भन्दै विज्ञापन प्रक्रिया रोक्न माग गरिएका दुई रिटमा सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गरेको छ । मौजुदा कानुनी व्यवस्था र समावेशिताको प्रक्रिया निर्धारण गरेको देखिएको भन्दै अदालतले विज्ञापनको प्रक्रिया रोक्न अस्वीकार गरेको हो । न्यायाधीशद्वय हरिकृष्ण […]
नेकपाको बैठकमा मन्त्री र सांसदबीच घम्साघम्सी
काठमाडौं । बजेट विनियोजनको विषयलाई लिएर सत्तारूढ नेकपा संसदीय दलको बैठकमा मन्त्री र सांसदबीच चर्काचर्की परेको छ । नयाँ बानेश्वरमा सोमबार बसेको दलको बैठकमा बजेट विनियोजन गर्दा मन्त्रीहरू आफ्नो निर्वाचन केन्द्रमा मात्र केन्द्रित भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरे । भीम रावल, लालबहादुर थापालगायतले बजेट विनियोजन विभेदकारी रहेको, गुटगत मानसिकताले हेरिएको भन्दै सरकारको आलोचना गरे । भौतिक पूर्वाधार […]
लेखक साहित्यकार माथि सत्ताधारीको श्रृङ्खलाबद्ध आक्रमण
‘धेरै पढ्ने मान्छेहरु बहुलाउँछन् ।’ ‘मार्क्स एङगेल्सका थोत्रा किताब पढेर क्रान्ति हुन्न।’ ‘बुद्धिजीवीहरुलाई थला पारिन्छ।’ अहिलेका सत्ता राजनीतिका दुई खेलाडी प्रचण्ड र केपी ओलीका चर्चित अभिव्यक्तिहरु हुन् यी । दुबै पात्र अहिलेका सत्ताका सबैभन्दा बलशाली पात्रहरु पनि हुन् । सत्ताका कारिन्दाहरुले निर्माण गर्ने भाषाले समाजमा उसले लाद्न खोजेको अर्थराजनीतिक र साँस्कृतिक भय प्रस्टिन्छ । आम […]
अमेरिका-चीन व्यापार युद्ध र ओसाका सम्मेलन
अमेरिका र चीनलगायत विश्वका १९ मुलुक र यूरोपेली संघ आबद्ध जी-२० समूह राष्ट्रको वार्षिक रूपमा हुँदै आएको सम्मेलन यस वर्ष जापानको ओसाका सहरमा भएको छ। सो समूहमा विश्वको करिब ८० प्रतिशत आर्थिक गतिविधि र दुई-तिहाइ जनतालाई प्रतिनिधित्व गर्छ। यो समूहको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय आर्थिक स्थायित्व भएको सदस्य राष्ट्रको दाबी रहेको छ। ओसाका सम्मेलनले पनि गत […]











