नेपाली चेली कञ्चनले पाइन ‘प्रिन्सेस डायना अवार्ड’

काठमाडौं : नेपाली चेली कञ्चन अमात्यले ‘प्रिन्सेस डायना अवार्ड’ पाएकी छन्। अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहेकी अमात्य उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्। १९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ। डायनाको सम्झनास्वरुप उक्त अवार्डको […]

चट्याङ लागेर एकै हप्तामा चारजनाको मृत्यु

घाेराही । दाङमा चट्याङ लागेर एक हप्तामा चारजनाको मृत्यु भएको छ। मंगलबार साँझ चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। एकहप्ता अघि […]

सुन्दर महिला उत्तराधिकारी खोजेपछि आलोचित बनेका दलाई लामाले अन्ततः मागे माफी

काठमाडाैं । महिलाका सम्बन्धमा दिएकाे एक टिप्पणीका कारण सर्वत्र अालाेचना भएपछि तिब्बती धर्म गुरु दलाई लामाले अन्तत: माफी मागेका छन् ।  धर्म गुरु लामाले महिला उत्तराधिकारीको सम्भावना सम्बन्धमा गरेको टिप्पणी विवादित बनेको थियो । गएको जुनमा बिबिसीसँगको कुराकानीमा दलाई लामाले आफ्नो उत्तराधिकारी बन्नका लागि महिलामा हुनुपर्ने विशेषता ‘सुन्दरता’ रहेको बताएका थिए । आकर्षक महिला मात्रै […]

सिटी एक्सप्रेसको हिम इलेक्ट्रोनिक्ससँग नयाँ साझेदारी

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिले ग्राहकहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिसँग साझेदारी गरेको छ। सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट प्रभाकर शमशेर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको […]

अझै भेटिएनन चन्दननाथमा चोरिएका बहुमुल्य मूर्ति

खलङ्गा, १८ असार । जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएको छैन । विसं २०७३ मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट ऐतिहासिक महत्वका मूर्ति चोरी भएका थिए । मन्दिरबाट मुख्य दत्तात्रयलगायत २१ थान मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विभिन्न विरोधका कार्यक्रम सञ्चालन गरेका […]

मेसीको नेतृत्वमा महादेशीय च्याम्पियन बन्ने अर्जेन्टिनी सपना चकनाचुर

काठमाडौं । कोपा अमेरिकाको सेमी फाइनलमा ब्राजिलले अर्जेन्टिनालाइ पराजित गरेको छ । यससँगै विश्व स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको महादेशीय च्याम्पियन बन्ने सपना यसपटक पनि चकनाचुर बनेको छ । यसअघिका दुई प्रतिस्पर्धामा फाइनलमा पराजित भएको अर्जेन्टिना यसपटक सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यसपटक पनि मेस्सी र अर्जेन्टिनाका फ्यानहरु स्तब्ध भए । अर्जेन्टिनी […]

सर्लाहीमा सडक दुर्घटना, ज्यान बचाउन निस्केका २४ वर्षिय चालकको निधन

सर्लाही, १७ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलमा मंगलबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा  १ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका-१२ घारीबथानबाट सर्पले टोकेको बिरामी बोकेर लालबन्दी आँउदै गरेको बा ३ ख २०५४ नम्बरको बस ना ५ ख ७७९५ नम्बरको ट्रकसँग ठोक्किँदा […]

शिक्षाका दुई सव-इन्जिनियर रङ्गेहात समातिए

काठमाडौ, १७ असार । शिक्षाका दुई सव इन्जिनियरहरु अख्तियारको फन्दामा परेका छन् । विद्यालय भवन सम्पन्नताको प्रमाणपत्र दिने कार्यमा घुस लिएपछि अख्तियारको विशेष टोलीले उनीहरुलाई  समातेको हो । समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनबिर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीलाई घुस लिएको आरोपमा मंगलवार अख्तियारले समातेको अख्तियारका प्रवक्ता प्रदीप […]

सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, १७ असार । भारतीय चलचित्र पुरस्कार आईफाको कार्यक्रम रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो । समितिको मंगलबार बसेको बैठकले आइफा अवार्डसँग जोडिएर आएका कुराहरुप्रति चासो देखाउँदै छलफल गरेको थियो । बैठकपछि ननस्टपखबरसँग कुरा गर्दै समितिकी सभापति पवित्रा निरौलाले यो अवार्डले नेपालको […]

दिउँसै गोली हानेर ४ लाख लुटियो

बुटवल, १७ असार । बुटवल–रुपन्देहीमा गोली हानेर लुटपाट भएको छ। गैडहवा गाउँपालिका वडा नं. ४ की रेशम कुमारी मल्लले लुम्बिनीस्थित कृषिविकास बैंकबाट निकालेको ४ लाख रुपैयाँ मोटरसाईकलमा आएका व्यक्तिले लुटेको बताएको प्रहरीले जनाएको छ। अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेकी उनी चढेको इरिक्सामा गोली चलाएर ४ लाख लुटेको बताएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्म […]