विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमाथि ढल्यो सालको रुख

कंचनपुर, २७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित अनिरूद्र माविको विद्यार्थी बोकेर गुडिरहेको बसमाथि सालको रुख ढलेको छ। ढलेको रुखले च्यापेर बसमा क्षति पुगेको छ भने दुई विद्यार्थी सामान्य घाइते भएका छन् ।बिद्यालय बिदा भएपछी विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन् । घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य सस्थामा उपचार भैरहेको बताइएको […]

सर्लाही घटनामा संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने काँग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले सर्लाही घटनाको सत्यतथ्य वाहिर ल्याउन संसदीय समिति बनाउनुपर्ने अडान कायम राख्दै संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने जनाएको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार राजधानीमा पत्रकारहरुसँगको अन्तक्रियामा नेपाली कांग्रेसको अडान स्पष्ट पारेका हुन् । सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नगरेसम्म संसद अबरुद्ध गरिराख्ने भन्दै उनले यसमा आफूहरुलाई राजपा […]

अफगानिस्तानमा उच्च अधिकारीहरू संलग्न यौन दुराचारका कथा

यौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि अफगानिस्तानमा खैलाबैला मच्चिएको छ। सरकारी अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्, तर बीबीसीको एउटा अनुसन्धानका क्रममा यौन दुर्व्यवहारको संस्कृतिबारे महिलाहरूले मुख खोलेका छन्। राजधानी काबुललाई घेरेका धुलाम्मे पहाडहरू नजिकै रहेको एउटा घरमा मैले एकजना पूर्वसरकारी कर्मचारीलाई भेटेँ। आफूमाथि आक्रमण हुन सक्ने डरका कारण उनले नाम उल्लेख नगर्न आग्रह […]

बनेपामा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गयो

काभ्रे, २७ असार । बनेपा नगरपालिका-३ चुनातालमा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गएको छ ।  अन्दाजी विहान ११ बजेको समयमा आएको पहिरोले घर पुरिँदा ६० बर्षीय गोमा दंगाल र उनकी ७ बर्षीया नातिनी सुहाबीको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ । उनीहरुको घट्नास्थलमै मृत्यु भएकोले बचाउन नसकिएको जिप्रका काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी […]

नवलपरासीमा कारले रोकिराखेको ट्रकलाई ठक्कर दिदा १ को मृत्यु अर्का १ घाइते

नवलपरासी, २७ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कारले ठक्कर दिएको छ उक्त ठक्करबाट कारमा स्वर एक जनाको ज्यान गएको छ भने अर्का घाइते भएका छन् । ज्यान जानेमा रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ४० वर्षीय गोर्कण पौडेल भएको प्रहरीले जनाएको छ । त्यस्तै गरि सोही कारमा सवार बुटवल उपमहानगरपालिका–४ का ३१ वर्षीय […]

भारतीय बाँधले वर्षासंगै बाँकेवासीको चैन खोस्यो

नेपालगंज, २७ असार । अविरल वर्षाका कारण बाँकेको राप्ती नदी तटमा बासिन्दा त्रसित बनेका छन् । भारतले गैरकानुनी रुपमा बनाएको लक्ष्मणपुर बाँध र त्यसको परिपूरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बर्सेनि जनधनको क्षति हुँदै आएको कारण बर्षासंगै बाँकेबासीको चैन हराउने गरेको हो । गत वर्ष बाढी र डुबानमा परी बाँकेमा ८ जनाको मृत्यु हुनाको […]

अत्यधिक वर्षाले भत्काएको घरमा च्यापिएर काभ्रेमा दुईको मृत्यु

काठमाडौँ, २७ असार । अत्यधिक वर्षाका कारण गएको पहिरोले घर भत्काउँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ । साथै दुई जना घाइते भएका छन् । काभ्रेको बनेपा नगरपालिका वार्ड नं. ३ नालामा गएको पहिरोले स्थानीय रामप्रसाद दंगालको घर भत्काएको हो । घरभन्दा माथिबाट आएको पहिरोले घर थिचेपछि रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया […]

अविरल वर्षाले काठमाडौँका बस्तीमा बागमती नदी पस्ने खतरा, सतर्क रहन आग्रह

काठमाडौँ, २७ असार । अविरल वर्षाका कारण बागमती नदीकाे बहाव खतराकाे तहभन्दा माथि पुगेकाे छ । बागमतीमा पानीकाे सतह खतराकाे तहभन्दा माथि पुगेपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च साबधानी अपनाउन मोबाइल मार्फत एसएमएस पठाइसकिएको जानकारी दिए । उनले […]

स्कुल जाँदै गरेका बालक खोलाले बगाएर बेपत्ता

फिदिम, २७ असार पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रबिमा एक बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ। मिक्लाजुङ ४ खेसङखोपाका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। बेपत्ता बालकको खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए। बेपत्ता बालक रबिस्थित होलिचाइल्ड इङ्लिस स्कुलको कक्षा चारका विद्यार्थी हुन्। दाइसँगै विद्यालय आउने क्रममा दियानलाई […]

चार्जमा रहेको मोबाइल चलाउदा बालकको ज्यान गयो

 झापा । झापामा एक बालकको चार्ज गरिराखेको अवस्थामा मोबाइललाई चलाउदा ज्यान गएको छ । चार्जमा रहेको मोबाइल समाउदा ६ वर्षीय बालकको विहीवार ज्यान गएको हो । मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी बस्दै आएका ६ वर्षीय बालक रोशन महतोको मोबाइलबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । चिसो हातले चार्जमा […]