एजेन्सी । नेपालमा अविरल वर्षापछि अाएकाे बाढी र पहिराेले वितण्डा मच्चाइरहँदा चीनमा पनि बाढीले ठूलाे असर गरेकाे छ । चीनमा ५० वर्षयताकै भारी वर्षा भएकाे र वर्षासँगैको बाढी र पहिरोमा परी पूर्वी तथा दक्षिणी चीनको जनजीवन प्रभावित भएको बताइएकाे छ । दक्षिणी तथा पूर्वी चीनको हुनान, जियाङ्शी लगायतका प्रान्तमा आएको बाढीबाट करिब २ करोड प्रभावित […]
Author: Nonstop Khabar
एकै परिवारका ३ जनालाई पहिरोले पुर्यो
खोटाङ, २७ असार । खोटाङमा पहिराले घर पुर्दा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । लगातारको बर्साका कारण शुक्रबार बिहान खोटाङको खोटेहाङ गाउँपालिका– ३ बाक्पचाङमा करिब ४ बजे सुतिरहेको अवस्थामा आएको पहिरोले पुर्दा विष्णु राईका श्रीमती र छोरा छोरी वेपत्ता भएका हुन् । विष्णुलाई भने स्थानीयले उद्दार गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार […]
अमेरिकी एजेण्टबारे गगनको खण्डन, अब सिंंगापुर अध्ययन गर्न जाने जानकारी
काठमाडौं, २७ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूविरुद्ध गत सोमबार एक अनलाईनमा प्रकाशित समाचारका विषयमा खण्डन गरेका छन् । अनलाइनमा उनी अमेरिकी दूतावासको सम्पर्क सुत्र रहेको समाचार सार्वजनिक भएपछि उनले शुक्रबार फेसबुक लाइभमा सो समाचारको खण्डन गरेका हुन् । २०६८ सालमा विकिलिक्सको सार्वजनिक गरेको दस्तावेजका आधारमा आफूमाथि अमेरिकी दूतावासका लागि काम गर्ने […]
अविरल वर्षासँगै बाढी पहिरोको वितण्डा, १७ को मृत्युु
काठमाडौं, २७ असार । देशभर जारी अबिरल वर्षासँगैको बाढी र पहिरोमा परी १७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् । अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा […]
ल्यान्ड गर्दा चिप्लिएकाे यति हटाउन ८ घन्टा, बल्ल सुचारू भयाे काठमाडौं एअरपोर्ट
काठमाडौं, २७ असार । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान हटाएसँगै उडान सुचारु भएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विमान चिप्लिएपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो । विमान हटाएसँगै करिव ८ […]
राशिद खान अफगानिस्तानको सबै फर्म्याटको कप्तान नियुक्त
स्टार अफगानिस्तान लेग स्पिनर राशिद खानलाई अफगानिस्तान क्रिकेट बोर्डले ( एसीबि ) सबै फर्म्याटको कप्तान नियुक्त गरेको छ। बोर्डले शुक्रबार राशिदलाई कप्तान नियुक्त गर्दै अस्घर अफ्गानलाई उप-कप्तान घोषित गरेको छ। अफ्गानलाई विश्वकप अघि कप्तान बाट हटाईएको थियो। विश्वकप अघि अस्गरलाई कप्तानीबाट हटाएर बोर्डले गुल्बदीन नैबलाई एकदिवसीय, राशिद खानलाई टि-२० र रहमत शाहलाई टेस्टको कप्तानी दिएको […]
हनुमन्तेले बगाएका युवकको उद्धार : बस्तीमा पानी पस्यो
भक्तपुर, २७ असार । अविरल बर्षाको कारण भक्तपुरको हनुमन्ते खोलमा आएको बाढीले बगाएका एक व्यक्तिको उद्धार गरिएको छ । बालकोटस्थित हनुमन्ते खोलाको डिलबाट खसेर बेपत्ता बनेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको हो । शुक्रवार दिउसो सुर्यविनायक- २ बालकोट हनुमन्ते खोला किनारमा हिडिरहेका सन्तोष पहरी खोलामा खसेर बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीयको सहयोगमा उद्दार गर्न सकिएको […]
बौद्धमा जापानी पर्यटक माथि आक्रमण र लुटपाट
काठमाडौँ, २७ असार । काठमाडौँको बौद्धमा आज जापानी पर्यटकमाथि आक्रमण र लुटपाट भएको छ। लुटेराले उनको साथबाट २ लाख भन्दा बढी लुटपाट गरेको प्रहरीले बताएको छ काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीमाथि आक्रमण र लुटपाट भएको हो । लुटेराले उनी बस्ने डेरामा पसी सुमिजुलाई धारिलो हतियार प्रहार गरेर […]
“सम्पूर्ण योग” सार्वजनिक
भक्तपुर, २७ असार । योग सम्बन्धी ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमकाबीच लेखक योगी राजनद्वारा लिखित पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको हो । कार्यक्रममा पत्रकारत्रय सोम शर्मा बजगाई, रमेश गिरी, ऋषिकेश श्रेष्ठ त्यसैगरी युवा व्यवसायी गोकूल वन र पुस्तक लेखक योगी राजनले संयुक्त […]
काठमाडौंमै घरको पर्खाल भत्किदा एकै घरका तीनको मृत्यु
काठमाडौं, २७ असार । काठमाडाैंकाे मुलपानीमा घरकाे पर्खाल भत्किदा ३ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार अविरल वर्षाका कारण मुलानीमा एक घरकाे पर्खाल भत्किएर एकै घरका ३ जनाको ज्यान गएकाे हाे । मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका […]










