Lightning claims three

Saptari, July 23 : Three persons have lost their lives in lightning occurred in different parts of the district on Tuesday. According to police, the victims are Punam Yadav, 15, from Tilathi Koiladi rural municipality-1, Harihar Chaudhary, 60, from Surunga municipality-3, and Shivasati Devi Pandit, 45, from Hanumannagar Kankalini municipality-11. All of them were struck […]

Minister Bista urges Koreans to invest on employment generating sectors

Kathmandu, July 23 : Minister for Labour, Employment and Social Security, Gokarna Bista, has urged the South Koreans to invest in the sectors that help create employments for Nepali youths, because Nepal had now political stability. Addressing a workshop organized jointly by the South Korean Embassy and Ankur Nepal here today, Minister Bista viewed that […]

प्रतिबन्धलाई चूनौती दिँदै सहिदको स्मृतिमा वृक्षारोपण

पोखरा, ८ साउन । प्रज्वल शाहीको स्मृतिमा अखिल क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वय समितिद्वारा कम्युनिष्ट विद्यार्थी अभियान–२ ले उद्घाटन तथा एकीकृत जनक्रान्तिका सहिद प्रज्वल शाहीको स्मृतिमा पृथ्वीनारायण क्याम्पस पोखरामा वृक्षारोपण कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । व्यूरो संयोजक बद्री अधिकारीले वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । दुईहजार वटा विरुवाहरु रोप्ने कार्यक्रम अनुसार पहिलो दिन विद्यार्थीहरुले […]

आज साउन ८ गते बुधबारको राशीफल, हेर्नुहोस आफ्नो भाग्य

वि.सं. २०७६ साउन ८ । बुधबार । इ.स. २०१९ जुलाई २४ । श्रावण कृष्णपक्ष । सप्तमी, १३:५६ उप्रान्त अष्टमी ।  उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि […]

कुनै समयका पत्रकार जोनसन बेलायतकाे प्रधानमन्त्री चुनिए

लण्डन, ७ असार । बेलायतको राजधानी लण्डन शहरका पूर्वनगर प्रमुख तथा कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा विजय प्राप्त गरेका छन् । जाेनसन पूर्व पत्रकार पनि हुन् । चर्चित टेलिग्राफ पत्रिका र द स्पेक्टेटर नामक पत्रिकामा काम गरेका जाेनसाेन अब प्रधानमन्त्री बन्ने पक्का भएकाे छ ।  विदेशमन्त्रीसमेत रहेका सोही पार्टीका नेता […]

पत्रकार महासंघ जापान अधिवेशनको तयारीमा, सदस्यता आवेदन खुल्ला

टोकियो । पत्रकार महासंघ जापान शाखाको चौथो अधिवेशन आगामी सेप्टेम्वर २२ तारिख टोकियोमा हुने भएको छ। महासंघका अध्यक्ष मोहन घलेको अध्यक्षतामा अाइतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। बैठकले अधिवेशनका लागि अध्यक्ष घलेको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ। यसैगरी बैठकले पत्रकार महासंघको सदस्यता नविकरण तथा क्रियाशील पत्रकारहरुका लागि नयाँ […]

नेपालमा जनयुद्धबाटै जनवादी क्रान्ति पूरा भएको प्रचण्डको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धबाट राजतन्त्र पराजित भएकाे र नेपालमा जनवादी क्रान्ति पूरा भएकाे बताए । साे क्रममा अध्यक्ष […]

काठमाडौंवासीका लागि सरकारले दियो १० प्रतिशत कर छुट

काठमाडौं, ७ साउन । काठमाडाैं महानगरपालिकाले सम्पति करमा १० प्रतिशत छुट दिने घाेषणा गरेपछि सेवाग्राहीकाे घुइचाे लाग्ने गरेका छन् । महानगरले लिने स्थानीय करमध्ये सम्पति करमा असाेज मसान्तसम्म १० प्रतिशत छुट दिने घाेषणा गरेकाे छ । याे घाेषणासँगै अहिले महानगरका सबै वडामा करदाताकाे भीड लाग्ने गरेकाे छ । प्राय सबै वडामा अहिले डेढ सयसम्म सेवाग्राहीकाे […]