झापामा बेपत्ता भएको ११ दिनपछि भेटियो शव भेटियो, मृत्युको कारण रहस्यमय

कनकाई, ८ साउन । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार […]

पर्बतमा मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी

पर्वत, ८ साउन । ग्राहकका घरघरमा उज्यालो पु¥याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा […]

पूर्वप्रधानमन्त्री ली फङको निधन

एजेन्सी । चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्वप्रमुख तथा पूर्वप्रधानमन्त्री ली फङ को निधन भएको छ । उनी ९० बर्षका थिए । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषद्का पूर्वप्रधानमन्त्री ली को मृत्यु भएको जानकारी […]

Committee discusses advertisement regulation with experts

Kathmandu, July 23 : Lawmakers and experts have suggested the parliament to prepare the advertisement bill in a way it would curb irregularities, malpractices and rumours spread via advertisement. Parliamentary Committee on Development and Technology held discussion with the experts on draft bill on advertisement-2075, where suggestions were given to prevent women’s use in the […]