बागलुङ, १० साउन । ओत लाग्न खरको झुपडी । अर्कातिर के खाने के लाउने चिन्ता । न सम्पत्ति न कमाइ । हातमुख जोड्न ज्येष्ठ नागरिकलाई सुरक्षा भत्ताको भर । यसरी नै यहाँका एक ज्येष्ठ दम्पतीको जीवन गुज्रँदै थियो । गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर र उहाँकी ८० वर्षीया श्रीमती सरस्वती रामजालीको कष्टपूर्ण दैनिकी देखेर […]
Author: Nonstop Khabar
निर्माण सामग्री सहज उपलब्ध नहुँदा काममा बाधा
काठमाडौँ, १० साउन । ढुङ्गा, गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको खरीद र ढुवानी सहज नहुँदा काठमाडौँ उपत्यकामा पूर्वाधार निर्माणमा बाधा पुगेको छ । एकातिर काठमाडौँ उपत्यकामा मालवाहक सवारीसाधन दिउँसो ढुवानी गर्न नपाउने नियम छ भने अर्कातिर स्थानीय तहले ढुङ्गा, गिट्टी, बालुवासम्बन्धी उद्योगलाई सजिलै सञ्चालन अनुमति दिएका छैनन् । सहजरुपमा निर्माण सामग्री उपलब्ध नहुनु काठमाडौँ उपत्यकामा अहिले […]
३१ प्रतिशत वायु प्रदूषण मापदण्ड विपरीतका साधनबाट
काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रिया कार्यक्रममा उपत्यकामा सवारीसाधनले अत्यधिक चाप हुनाका साथै मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको हो । […]
छोराछोरीको कमाइको कति प्रतिशत आमाबावुलाई छुट्याउने बिषयमा सदनमा विवाद
काठमाडौँ, १० साउन । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि आज छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमाका लागि छोराछोरीले अर्थात् दायित्व भएका व्यक्तिले ऐन प्रारम्भ […]
आप्रवासी सवार डुंगा दुर्घटना हुँदा कम्तिमा ११५ जना बेपत्ता
एजेन्सी, अफ्रिकी मुलुक लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा कम्तिमा ११५ जना बेपत्ता भएका छन् । लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्दा सो दुर्घटना भएको हो । दुर्घटनापछि एक जनाको शव भेटिएको छ भने १३४ जनाको उद्धार गरिएको छ । करिब २५० जना सवार रहेको डुंगा दुर्घटना हुँदा बाँकी सबै बेपत्ता भएका छन् । […]
‘भारतको १३२ गाउँमा छोरीहरूको जन्म नै भएन’
१० साउन । यसैहप्ता केही अघि भारतको उत्तराखण्ड राज्यस्थित १३२ गाउँहरूमा गत तीन महिनामा कुनै पनि बालिकाको जन्म नभएको भन्ने विवरणहरू सार्वजनिक हुँदा चिन्ता व्यक्त हुनुका साथै यस विषयमा सरकारले अनुसन्धान थालेको छ। उत्तरकाशी क्षेत्रका ती केही गाउँहरूमा छोरीको जन्म नभएको भन्ने विवरणहरू आएका थिए, जुन क्षेत्रमा ५५० गाउँ र ५ वटा नगरमा झण्डै चार […]
सेवासुविधा कटाएर विपद् व्यवस्थापन कोष
रुकुमपूर्व, १० साउन । रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतबाट केही रकम सङ्कलन गरेर गाउँपालिकाले कोष खडा गरेको हो । विसं २०७४ असार २७ गतेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाबाट सेवासुविधा लिनेको वर्षमा दुई दिन बराबरको सेवासुविधा कटाएर […]
महिनावारीका बेला विद्यालय जान नसक्ने बाध्यता
नेपालगञ्ज, १० साउन । नेपालगञ्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय आउँदैनन् । विद्यालयमा महिलामैत्री शौचालय नहुनु र भएका शौचालयमा पनि प्याड फेर्न तथा सरसफाइका लागि पानीको अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । विद्यालय आउन नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले […]
आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै
काठमाडौँ, १० साउन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले जानकारी दिए । सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा […]
ICAO conference from August 19
Kathmandu, July 26, A conference of aviation director generals of International Civil Aviation Organisation (ICAO) is taking place in Kathmandu from August 19-23. Director General of Civil Aviation Authority of Nepal, Rajan Pokharel, informed about this. Aviation director generals of concerned countries of Asia Pacific region would participate in the conference. There would also be […]










