काठमाडौँ, १० साउन । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि आज छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमाका लागि छोराछोरीले अर्थात् दायित्व भएका व्यक्तिले ऐन प्रारम्भ […]
Author: Nonstop Khabar
आप्रवासी सवार डुंगा दुर्घटना हुँदा कम्तिमा ११५ जना बेपत्ता
एजेन्सी, अफ्रिकी मुलुक लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा कम्तिमा ११५ जना बेपत्ता भएका छन् । लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्दा सो दुर्घटना भएको हो । दुर्घटनापछि एक जनाको शव भेटिएको छ भने १३४ जनाको उद्धार गरिएको छ । करिब २५० जना सवार रहेको डुंगा दुर्घटना हुँदा बाँकी सबै बेपत्ता भएका छन् । […]
‘भारतको १३२ गाउँमा छोरीहरूको जन्म नै भएन’
१० साउन । यसैहप्ता केही अघि भारतको उत्तराखण्ड राज्यस्थित १३२ गाउँहरूमा गत तीन महिनामा कुनै पनि बालिकाको जन्म नभएको भन्ने विवरणहरू सार्वजनिक हुँदा चिन्ता व्यक्त हुनुका साथै यस विषयमा सरकारले अनुसन्धान थालेको छ। उत्तरकाशी क्षेत्रका ती केही गाउँहरूमा छोरीको जन्म नभएको भन्ने विवरणहरू आएका थिए, जुन क्षेत्रमा ५५० गाउँ र ५ वटा नगरमा झण्डै चार […]
सेवासुविधा कटाएर विपद् व्यवस्थापन कोष
रुकुमपूर्व, १० साउन । रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतबाट केही रकम सङ्कलन गरेर गाउँपालिकाले कोष खडा गरेको हो । विसं २०७४ असार २७ गतेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाबाट सेवासुविधा लिनेको वर्षमा दुई दिन बराबरको सेवासुविधा कटाएर […]
महिनावारीका बेला विद्यालय जान नसक्ने बाध्यता
नेपालगञ्ज, १० साउन । नेपालगञ्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय आउँदैनन् । विद्यालयमा महिलामैत्री शौचालय नहुनु र भएका शौचालयमा पनि प्याड फेर्न तथा सरसफाइका लागि पानीको अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । विद्यालय आउन नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले […]
आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै
काठमाडौँ, १० साउन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले जानकारी दिए । सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा […]
ICAO conference from August 19
Kathmandu, July 26, A conference of aviation director generals of International Civil Aviation Organisation (ICAO) is taking place in Kathmandu from August 19-23. Director General of Civil Aviation Authority of Nepal, Rajan Pokharel, informed about this. Aviation director generals of concerned countries of Asia Pacific region would participate in the conference. There would also be […]
ICC T20 World Cup Asia Qualifier Cricket match – Kuwait defeats Qatar
Kathmandu, July 26, Kuwait beat Qatar by 10 runs in a match played under the ICC T-20 World Cup Asia Region Qualifier today. The match was held at the Indian Association Cricket Ground in Singapore. Kuwait, sent to bat first after losing the toss, made a total 197 runs in the stipulated 20 overs by […]
चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना
लमही, १० साउन । दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु भएको छ । रोजगारको नाममा विदेश जानेको सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि यो परियोजना शुरु भएको हो । विदेश जानुपर्ने अवस्था सिर्जना भएमा त्यसलाई सुरक्षित बनाउनका लागि यो कार्यक्रम लागू भएको परियोजनाका कार्यक्रम संयोजक सनत सापकोटाले जानकारी दिए । “हामी सकेसम्म विदेश पलायनलाई निरुत्साहित […]
चोरी आरोपी आठ जना पुर्पक्षका लागि कारागार चलान
धनगढी, १० साउन । भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ । गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि […]









