नाचघर निर्माण : कतै शुरु कतै अन्योल

रुपन्देही, १० साउन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले बनाउने भनिएको खुला नाचघर निर्माणको काममा ढिलाइ भएको छ । प्रदेश सरकारले पर्यटकीय सम्भावना भएका ठाउँमा सांस्कृतिक डबली तथा खुला नाचघर निर्माणको काम थालेको हो । प्रदेश सरकारले पाल्पाको तानसेन, दाङको घोरदौरा, रुपन्देहीको नुवाकोटगढी र बर्दियाको ठाकुरद्वारामा खुला नाचघर निर्माण गर्ने घोषणा गरेको थियो । […]

भूतप्रेत भगाउन भन्दै आमाले गरिन् छोरीको दर्दनाक हत्या

१० साउन, एजेन्सी । भूतप्रेत भगाउन भन्दै एक महिलाले नाबालक छोरीको क्रूर हत्या गरेकी छन् । क्यालिफोर्नियाकी एक महिलाले प्रेत भगाउन भन्दै आफ्नी ३ वर्षकी छोरीलाई १० घण्टासम्म तातो कार भित्र राखेर तड्पाइ तड्पाइ हत्या गरेकी हुन् । छोरीको क्रूर हत्या आरोपमा पक्राउ परेकी उनलाई अदालतले २५ वर्षको जेल सजायको फैसला गरेको छ । प्रहरी […]

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने गिरोह पक्राउ

ओखलढुङ्गा, १० साउन । कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर तामाङसहित […]

झापामा अङ्गीकृत नागरिकता लिने घटे

भद्रपुर, १० साउन ।झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । अघिल्लो आवकोे तुलनामा २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या […]

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

वीरगञ्ज, १० साउन । खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली […]

दमकमा १९ जनामा डेंगु

दमक, १० साउन । झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए । दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको बताए । दमकमा गर्मी […]

बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति

काठमाडौं १० साउन । बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति पुगेको छ । चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए । […]

Industrialist urges government for property refund

Kathmandu, July 26, Former president of Garment Association Nepal, Brij Gopal Inani, has urged the government to return his property to him by removing the Mahalaxmi Garment Industries under his ownership from the black list.  Inani, who is also the former president of Asian Textile and Garments Council, made this plea while submitting a memorandum […]

चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द

जाजरकोट, १० साउन । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् । नेपाल टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।   […]