जाजरकोट, १० साउन । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् । नेपाल टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । […]
Author: Nonstop Khabar
Students unable to attend school due to flooded river
Parasi, July 26, Fifty students at Sukhaura, Bardaghat municipality-2 in west Nawalparasi have been compelled to abandon school in this monsoon. The school children from Sukhaura have to go to school in Bhumahi in Sunawal municipality-12. They have to cross the local Dambhar rivulet on the way. There is no bridge over the rivulet and […]
बस र ट्रक ठोक्किँदा १५ घाइते
मुग्लिन, १० साउन । चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेको उपचारका […]
अदालतको गाडीमा आगजनी
कावासोती, १० साउन । जिल्ला अदालत नवलपुरको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नंको गाडीमा आगजनी भएको हो । आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आएका थिए। स्रेस्तेदार बडु अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । […]
विश्वकप एशिया छनोट–कुवेत विजयी
काठमाडौँ, १० साउन । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफल बनायो । कुवेतका लागि अदनान आर्डिसले ५६ रनको उत्कृष्ट इनिङ खेले भने […]
‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’
सियोल, १० साउन । उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् । उत्तर कोरियाले बिहीबार […]
फेडएक्सको सामान आफुले नरोकेको चीनको दावी
बेइजिङ, चीन, १० साउन । संयुक्त राज्य अमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ । अमेरिकी कम्पनी फेडएक्सले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका चीनमा आउनुपर्ने सामानको कम्तीमा १०० पाकेटलाई रोकेर राखेको हुनसक्ने अनुसन्धानले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले उक्त कम्पनीद्वारा […]
Heart patient requests for financial support
Balewa, July 26, A youth of Baglung district, who is undergoing treatment of ASO Closure at Manmohan Cardiothoracic Vascular and Transplant Centre in Kathmandu, has been facing financial crunch in his treatment. Shyam Lal Regmi (Basanta), 19, of Jhiwakhola of Nisikhola rural municipality-4 has been facing financial problem as he has to undergo surgery. Regmi, […]
रङ्ग पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशक भए
काठमाडौं १० सावन। चलचित्र पत्रकारिता गर्दागर्दै निर्देशनमा आउने चलन नयाँ होइन । रङ्ग पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशनमा आउने पत्रकारको संख्या ठूलै छ नेपालमा । पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशनबारे ज्ञान बटुलेपछि निर्देशनमा आउने गरेको पाइएको छ । राजेन्द्र शलभदेखि दीपेन्द्र लामासम्म रङ्ग पत्रकारिता गर्दागर्दै निर्देशनमा आइपुगेका हुन् । राजेन्द्र सलभ ‘दुवो’, ‘पर्दा’, ‘गोरखा एक्स्प्रेस’ लगायत पत्रिकामा […]
कानून बाझिएपछि यातायात कर उठाउन समस्या
हेटौँडा, १० साउन । प्रदेश नं ३ सरकारले साउन १ गतेदेखि लागू गरिएको सवारी तथा यातायात व्यवस्था ऐनको कार्यान्वयनमा समस्या देखिएको छ । सो ऐनको केही प्रावधान सङ्घीय कानूनसँग बाझिएकाले यसको कार्यान्वयनका समस्या देखिएको यातायात व्यवस्था सेवा कार्यालय मकवानपुरले जनाएको छ । समस्या देखिएपछि सवारी साधनमा जरिवानासहितको कर उठाउनसमेत रोकिएको हो । कर बुझाउन आएका […]









