परासी, १० साउन । वर्षाको मौसमसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् । माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका–१२ भूमही पुग्नुपर्ने बाध्यता रहेका त्यहाँका बालबालिका स्थानीय डम्बरभार खोलामा पुल नभएकै कारण विद्यालय जान नपाएका हुन् । हिँउदमा खोलामा पानी नहुने भएकाले सजिलै आवातजावत गर्ने उनीहरु अहिले खोला बढेपछि पढाइ […]
Author: Nonstop Khabar
Telephone service disrupted in Jajarkot
Jajarkot, July 26, The telephone service in Jajarkot district has been disrupted for the past four days. District dwellers have been facing problems due to disruption of telecom services in negligence of Nepal Telecom. Chief District Officer, Lalit Kumar Basnet said that although they knocked the door of telecom office time and again to resume […]
सतुवाको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण
पोखरा, १० साउन । जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ । नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती शुरु गरिएको हो । हिमालयन […]
Gandaki state CM Gurung offers sorrow over death in flooding
Kaski, July 26, Chief Minister of Gandaki State Prithivi Subba Gurung has expressed his sorrow over the loss of human and physical property caused by the flooding in local Dordi river on July 24. He in a statement also extended his tribute to those killed in the flooding, and condolences to the deceased’s families and […]
Postnatal woman dies after excessive bleeding
Nuwako, July 26, A postnatal woman of Nuwakot district died after bleeding excessively. Goma Wasti, 35, of Tarakeshwor rural municipality-5, who was admitted to Trishuli district hospital, was normal after giving birth to a baby boy, but she started bleeding excessively postnatal leading to her death, said Dr Rem Kumar Rai, medical superintendent of the […]
Postnatal woman dies after excessive bleeding
Nuwakot, July 26, A postnatal woman of Nuwakot district died after bleeding excessively. Goma Wasti, 35, of Tarakeshwor rural municipality-5, who was admitted to Trishuli district hospital, was normal after giving birth to a baby boy, but she started bleeding excessively postnatal leading to her death, said Dr Rem Kumar Rai, medical superintendent of the […]
Former minister Singh passes away at 87
Saptari, July 26, Former minister Chaturbhuj Prasad Singh has passed away today morning. He was 87. Singh, who was suffering from high blood pressure, died at 6 am in his home in Rajbiraj municipality in the district. Born in the Nepali month of Ashoj, 1989 BS, Singh served as minister many times between 2019 BS […]
भदौंको अन्तिम साता मोदी नेपाल आउने
काठमाडौं, १० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते सेप्टेम्बर १७ देखि २० तारिख हुने उनको भ्रमणको तयारीका […]
अल्लोबाट उत्पादित कपडाकोे माग बढ्यो
गलकोट, १० साउन । बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् । ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका […]
तनहुँमा सिँचाइबाट तीन हजार लाभान्वित
तनहुँ, १० साउन । तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस क्षेत्रका ५०० घरधुरीका करीब तीन […]






