भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जनप्रतिनिधि, वडा तथा शाखा प्रमुख र स्वास्थ्य केन्द्र प्रमुखलाई लक्षित गरी सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। नागरिक जागरण केन्द्र नेपालसँगको सहकार्यमा आयोजित एक दिवसीय अभिमुखीकरणमा सूचनाको हकको अभ्यास र सूचना सदाचारका बहुपक्षीय आयामबारे छलफल गरिएको हो। नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक कार्यान्वयनले सूचना प्रवाहलाई सहज बनाउँदै […]
Author: Nonstop Khabar
वाणिज्य बैंकहरुमा गैर बैंकिङ सम्पत्तिको यस्तो अवस्था
काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकमा ३१ करोड ९९ लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । जुन एक वर्षअघिको तुलनामा १२ अर्ब रुपैयाँभन्दा धेरै हो । २०८१ वैशाख मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको गैर–बैंकिङ सम्पत्ति १८ करोड ७७ लाख ९० हजार रुपैयाँ थियो । नबिल बैंकमा २०८२ वैशाख मसान्तमा तीन अर्ब ७९ करोड ३८ […]
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच दोहामा भेटवार्ता
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच आज दोहामा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघद्वारा आयोजित ‘विकासका लागि वित्त’ (Financing for Development) विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली कतारको दोहा हुँदै गइरहेका छन् । सोही क्रममा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र उपराष्ट्रपति डा. […]
मंगलादेवी सिंह स्मृति चेस प्रतियोगिताका विजेता सम्मानित
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ को आयोजनामा सम्पन्न ‘मंगलादेवी सिंह स्मृति दोस्रो ओपन फिडे रेटिङ चेस प्रतियोगिता’ का विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ । अन्नपूर्ण माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगिताको पुरुष वर्गमा पुरुषोत्तम सिलवाल विजेता बनेका छन् । शुक्रबार आयोजित विशेष कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष तथा नेपाली कांग्रेस नेतृ सिर्जना सिंहले विजेता खेलाडीहरूलाई नगद, ट्रफी र […]
शिक्षामा प्रविधिको वकालत- अब ज्ञानको श्रोत शिक्षक मात्र होइनन्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलनमा ‘शिक्षामा डिजिटल प्रविधिको प्रयोग र यसको चुनौती’ विषयक गहन समूहगत छलफल गरिएको छ। राष्ट्रिय सभागृहको सिटी हलमा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व सचिव रहेका एडुटुडेका सम्पादक एवं शैक्षिक सुधारका अभियन्ता प्रभात चलाउनेले गरेका थिए। छलफलमा प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे मन्थन गरिएको […]
समाजवादी जीवनशैलीतर्फ नगई हुँदैन- प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवनलाई अरुकालागि प्रेरणादायी बनाउन प्रेरित गरेका छन् । शनिवार पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभालाई मध्यपुर थिमिमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जीवन कस्तो बनाउने आफ्नै हातमा भएको प्रष्ट पारे । “मृत्यु हाम्रो हातमा छैन तर, जीवन कसरी बाच्ने हाम्रै हातमा छ ।” उनले […]
अब सुई लगाएर तौल घटाउन सकिने
न्यूजकारखकाठमाडौं । मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन। यसै सिलसिलामा भारतमा तौल घटाउने नयाँ औषधि लन्च गरिएको छ । नोभो नोर्डिस्कले आफ्नो तौल घटाउने औषधि बेगोबीलाइ यही जुन २४ मा भारतमा लन्च गर्यो। मोन्जारो पछि भारतमा आधिकारिक रूपमा स्वीकृत […]
काठमाडौं इन्जिनियरिङ कलेजका सबै कार्यक्रमले पाए स्थायी मान्यता
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेज (KEC), ले इन्जिनियरिङ शिक्षा क्षेत्रमा एक ठूलो सफलता हात पारेको छ। नेपाल इन्जिनियरिङ परिषद् (NEC) बाट कलेजले स्थायी मान्यता प्राप्त गरेको हो, जसले कलेजको शैक्षिक गुणस्तर र दीर्घकालीन विश्वासलाई थप मजबुत बनाएको छ। त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कलेजले सञ्चालन गर्दै आएको पाँचवटा प्रमुख कार्यक्रम—बी.ई. सिभिल (९६ सिट), बी.ई. […]
एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार बढीले ल्याए सर्वोच्च जिपिए
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै बोर्डले राति ८ बजे नतिजा सार्वजनिक गरेको हो। चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना […]
निर्माण व्यवसायी भेटवाल पक्राउ
निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । उनलाइ १० करोड रूपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए । उनी काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं […]











