अपडेट : भावुक स्टाटस लेखेर सम्पर्कविहीन भएका डा केशव श्रेष्ठ भेटिएका बताइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तारकेश्वर नगरपालिका–३ बाट उद्धार गरेको बताइएको छ । काठमाडौ । रामेछापस्थित बागमती प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहीसकेका डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । फेसबुकमा आत्मदुख […]
Author: Nonstop Khabar
बजेटमाथि उठेका प्रश्नबार आज अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं, २ असार । आज प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्व आशनमा उभिएर गरिएको बिरोध कायमै राखिरहेको बखतका बाबजुद पनि शुक्रबारवाट संसद सुचारू गरिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् […]
शिक्षामा निजीकरण तथा व्यापारीकरण विरुद्ध ‘जागरण र संघर्ष अभियान’ घोषणा
काठमाडौ । अखिल (क्रान्तिकारी)ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षिक संघर्षको अभियान’ घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियान घोषणा गरिएको हो । सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेको अखिल क्रान्तिकारीले जिकिर गरेको छ । नेकपा (क्रान्तिकारी […]
रवि लामिछाने विरुद्ध वीरगन्जमा पनि मुद्दा दर्ता
पर्सा, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीका अनुसार १ […]
अघिल्लो वर्षको तुलनामा बढी उठ्यो राजश्व,११ महिनामा १० खर्ब २७ अर्ब संकलन
काठमाडौं, असार १ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सरकारको कुल राजस्व संकलन १० खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ अर्ब रुपैयाँले बढी हो। अर्थ मन्त्रालयका अनुसार २०८२ असार १ गतेसम्म संकलन भएको राजस्व अघिल्लो वर्ष सोही अवधीको ९ खर्ब ३९ अर्ब रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि […]
दुबईको ६७ तले भवनमा आगलागी
काठमाडौ । शनिबार राति दुबईको ६७ तले भवन टाइगर टावर (प्रसिद्ध Marina Pinnacle) मा भीषण आगलागी भएको समाचार छ। आगलागी रातको करिब ९:३० बजे सुरु भएको थियो र अग्नि नियन्त्रण तथा उद्धारमा Dubai Civil Defence र अन्य आपत्कालीन टोलीहरू सक्रिय थिए। आगलागीको सायमा भवनमा करिब ३,८२० मानिस बसोबास गरि रहेका थिए, सबैलाई सुरक्षित अवस्थामा निकाल्ने […]
दाइजो अन्त्यलाई राजनीतिक एजेन्डा बनाइनुपर्नेमा जोड
ललिता साह, काठमाडौं । तराई–मधेशमा गहिरिँदो दाइजो प्रथाले सामाजिक अन्याय र वर्गीय विभाजनलाई झन गहिरो बनाइरहेको सन्दर्भमा, यस समस्यालाई अब राजनीतिक एजेन्डाको रूपमा उठाउनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘मधेशी समाजमा दहेजको कुलत : इतिहास, कारण र उपचार’ विषयक रूपान्तरण संवाद कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले दाइजो समस्या समाधानको लागि सामाजिक, कानुनी र राजनीतिक […]
पालिकालाई कर नतिर्ने मण्डनदेउपुरका ४ उद्योगमा ताला
काभ्रेपलाञ्चोक । कर तिर्न आनाकानी गर्ने उद्योगप्रति मण्डनदेउपुर नगरपालिकाले कडाइ गरेको छ। नगरपालिकाले पालिकामा सञ्चालित चार उद्योगहरूमा शुक्रबार तालाबन्दी गरिदिएको छ । नगर प्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागितामा गरिएको अनुगमनपछि तालाबन्दी गरिएको हो। नगरपालिकाले जनाएअनुसार वडा नं. ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले २०७८/७९ देखि […]
थुलुङ राई सहजीकरण सोलुखुम्बुको काठमाडौमा सरसफाइ कार्यक्रम
काठमाडौ । “सफा सुग्घर पर्यावरणको नारा, सरसफाइमा जुटौँ सारा” भन्ने मूल नाराका साथ सामाजिक संस्था थुलुङ राई सहजीकरण सोलुखुम्बुले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति स्मारक, सामुदायिक वन परिसरमा भव्य सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। सफा वातावरण, हरियाली र स्वच्छ जीवनशैलीको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा समाजका विविध क्षेत्रका […]
आज विश्व रक्तदाता दिवस, ललितपुरमा यातायात श्रमिकको विशेष कार्यक्रम
ललितपुर । आज, जुन १४ अर्थात् विश्व रक्तदाता दिवस । यो दिवस नेपालमा पनि रक्तदान र सो सम्बन्धी कार्यक्रम गरी मनाइँदैछ। “रगत दिनुहोस्, आशा दिनुहोस्:जीवन बचाऔ” भन्ने नाराका साथ मनाइरहेको विश्व रक्तदाता दिवस २०२५ को अवसर पारेर ललितपुरको लगनखेल बसपार्कमा आयोजित निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा […]











