काठमाडौं – युथ कङ्रेस नेपालले काठमाडौं महानगरपालिकाका मेयरलाई फोहोर उपहार दिएका छन् । महानगरपालिका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोरले दुर्घन्धित भएको भन्दै आज युथ कङ्रेस नेपालले महानगर पालिकाको कार्यालय बागदरवार पुगेर ढोकामै बिभिन्न स्थान बाट संकलित फोहर खन्याएका हुन्। सो समुहले यथासिघ्र थुप्रेका फोहर ब्यबस्थापन हुनु पर्ने माग राखेका छन्। यसै गरि काठमाडौँ […]
Author: ननस्टप संवाददाता
थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने : मेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने वताउनुभएको छ । बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । उहाँले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ बनाउँने […]
महानगरले ३७ लाख ७० हजार लागतमा पार्क र १ करोड ३८ लाख रुपैयाँ लागतमा कोरिडोर निर्माण गर्दै
काठमाडौँ । काठमाडौँ महानगरकाले ७ लाख ७० हजार लागतमा इच्छुमती पार्क निर्माण भएको छ। महानगर पालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा २८ मा इच्छुमती पार्क उद्घाटन गर्नुभएको छ । उद्घाटनपछि बोल्दै काठमाडौँ महानगरपालिका प्रमुख शाक्यले, एउटा वडामा कम्तीमा एउटा पार्क बनाउने नीतिअनुरुप सार्वजनिक जग्गा संरक्षण गरेर त्यहाँ पार्क बनाइरहेको उल्लेख गर्नुभयो । ‘बजेटको समस्या छैन […]
स्कुटर चोरी गरि नक्कली नम्बर राख्ने जोह गर्दा गर्दै ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ। स्कूटर चोरी गरि भाग्दै गर्दा पक्राउ १ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। गोकर्णेश्वरबाट बा७०प ५०५३ नम्वरको हरियो रंङको डिओ स्कुटर चोरी गरि भाग्दै गर्दा गौरीघाट बस्ने वर्ष २४ को अर्पण महतलाइ बिहिबार पक्राउ गरेको हो । ट्राफिक प्रहरी महाशाखाबात खटेका टोलीले चोरी भएको स्कुटर लिई हिडिरहेको अवस्थामा गोकर्णेश्वरको अर्यालगाउँबाट महतलाइ नियन्त्रणमा लिएको ट्राफिक […]
आगामी तीन दिन भारी वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जनाएको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको विभागको मौसम पूर्वानुमान महाशाखाको अध्यनले देखाएको छ। महाशाखाबाट जारी बुलेटिनले प्रदेश १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम खालको […]
काठमाडौँको ३२ वटै वडामा भेरोसेलको दोस्रो डोज आज बाट सञ्चलान
काठमाडौं । कोभिडविरुद्धको चाईनिज खोप (भेरोसेल)को दोस्रो डोज आज बाट सञ्चालन हुने भएको छ । जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको मंगलवार बसेको बैठकको निर्णय अनुसार खोप कार्यक्रम संचालन गरिएको हो । पहिलो खोप लगाएको २१ दिन पुरा भएकाहरुले काठमाडौं महानगरपालिका ३२ वटै वडामा गएर तोकिएको खोप केन्द्रबाट खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ […]
युरोपमा राम्रो जागिर लगाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ। युरोपका विभिन्न देशमा राम्रो जागिर लगाई दिछु भनि विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गर्ने ब्यक्ति पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप गोकुलगंगा गा.पा. वडा नं. ३ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने वर्ष ३३ को पोश बहादुर सुनुवारलाइ आज पक्राउ गरेको हो। निजले प्रेम कुमार लामा […]
कर नतिर्नेका ढोकामा पञ्चेबाजा टोलि लिएर पुगे काठमाडौँ महानगर ः कर नतिरे २४ गतेबाट सेवा बन्द
काठमाडौँ । काठमाडौँ महानगरले घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पञ्चेबाजा टोलि सहित पुगेर दिइदै सेवा रोक्का गर्ने सूचना टाँस गरेको छ । महानगरको राजस्व विभागले २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना आज टाँस गरेको हो । महानगरले यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ […]
सांसदहरुलाई रिसोर्समा थुनेर ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो : अध्क्षय ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि रिसोर्समा थुनेर आरोप लगाएका छन्। अध्यक्ष ओलीले बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाए। ओलीले भने ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो।’ यो अलोकतान्त्रिक काम […]
भाषा र लिपि संरक्षणमा हामीले जोड दिनुपर्छ : मुख्यमन्त्री शाक्य
काठमाडौँ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेवा: हरुको संस्कृति, भाषा र लिपि संरक्षणमा जोड दिन सहयोग गर्ने बताएकी छिन्। नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले आज लखतीर्थ स्थित कार्यालयमा आयोजना गरेको कार्यक्रममा शाक्यले भाषा र लिपि रहेमात्रै जातिको पहिचान रहने भन्दै यसमा मातृभाषा पत्रकारिताको योगदान धेरै रहने बताएकी हुन्। उनले नेवा: मात्र नभइ बागमती […]











