छत्रपाटी निशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल एक्सरे मेसिनबात सेवा दिने

काठमाडौँ। काठमाडौँ महानगर पालिका १७ वडा स्थित रहेको छत्रपाटी निशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिने भएको छ। नेपाल मेडिकल काउसिलका अध्क्षय तथा वरिस्ठ मुटुरोग बिशेषज्ञ डा .भगवान कोइरालाले आज चिकित्सालयमा उक्त एक्सरे मेसिनको उत्घाटन गर्नु भयो। डा कोइरालाले नयाँ डिजिटल प्रणालीले स्वास्थ्य उपचारमा थप सहज र ब्यबस्थित हुने बताउनु भयो। चिकित्सकले पनि यो मेसिनको […]

विद्युतीय बस सञ्चालन बारे बुझ्न ऊर्जामन्त्री भुसाल साझा यातायात पुगे

  काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साझा यातायातको पछिल्लो अवस्थाबारे जानकारी लिनु भयो। l साझा यातायातको कार्यालय ललितपुर पुल्चोक पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिनु भएको हो । सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी […]

एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा

काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ […]

८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चारजनालाई पक्राउ

काठमाडौं। महानगरीय अपराध महाशाखाले ८० लाख मूल्य बराबरको अबैध यार्सागुम्बासहित चारजनालाई पक्राउ गरेको छ । अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौंको सामाखुशीबाट उनीहरुलाई एक किलो ८५० ग्राम यार्सागुम्बा सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भएका काठमाडौंको मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने […]

वैज्ञानिक समाजवाद नै कम्युनिस्टहरुबीचको ध्रुविकरणका लागि महत्वपूर्ण आधार

  पोखरा । ६ वटा कम्युनिस्ट पार्टीका नेताहरुले बैज्ञानिक समाजवादलाई मूल्य आधार मान्ने हो भने मात्र नेपालका कम्युनिस्टहरुबीच ध्रुविकरण सम्भव हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालले पोखरामा विहीवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुले भने, ‘वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन कम्युनिस्ट आन्दोलनलाई केन्द्रीत गरौं, स्वतः ध्रुविकरणको वातावरण बन्नेछ ।’ एमालेका नेता […]

बज्राचार्य पु्जाविधिलाई १६ वडाबाटै पाँच लाख सहयोग

    ललितपुर- बौद्ध संस्कृति र संस्कारको जर्गेना गर्न ललितपुर महानगरपालिका– १६ वडाले बज्राचार्य पुजाविधि अध्ययन समितिलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । बज्राचार्य गुरुजुहरुबाट विहीबार धार्मिक पुजा गरी वडा अध्यक्ष निर्मलरत्न शाक्य, वडासदस्यद्वय पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्यले संयुक्त रुपमा समितिका अध्यक्ष दीपक बज्राचार्यलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो।चेक हस्तान्तरणका क्रममा बज्राचार्य गुरुजुहरुले मंगलास्तोत्र […]

कर असुल गर्न सल्लाह बिना पञ्चेबाजा अभियान : उपमेयर खड्गी

काठमाडौँ। काठमाडौँ महानगरले घरजग्गा र सम्पत्ति कर नबुझाउनेको ढोकामा पञ्चेबाजा टोलि सहित पुगेर कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा अभियानबारे आफूसँग कुनै सल्लाह नभएको महानगरपालिका उपप्रमुख हरिप्रभा (श्रेष्ठ) खड्गीले बताउनु भएको छ । पञ्चेबाजासहित टोलटोलमा गएर गत साता कर असुल अभियान संचालन गरेको थियो। उप – मेयर खड्गीले आफू राजस्व परामर्श समितिको संयोजक भएको भएता पनि […]

काठमाडौंमा निषेधाज्ञा खुकुलो,आर्थिक/सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने

काठमाडौँ। जिल्ला प्रशासनले कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो । जिल्ला प्रशासन कार्यालयबाट आज जारी विज्ञप्तिमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने भनिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद […]

भोलिबाट काठमाडौँको फोहर उठ्ने ,अवरोध भए बलप्रयोग हुने

काठमाडौँ । भोलिदेखि काठमाडौँको  फोहर संकलन कार्य नियमित हुने भएको छ । भोलि विहान ६ बजेदेखि काठमाडौँ महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहर  संकलन हुने भएको हो ।   आज काठमाडौँ महानगरपालिकाका  प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीको बैठकले […]

नामसंगीति पर्वकोको निरन्तरताको लागि ललितपुर– १६ वडाबाट ५ लाख रुपैयाँ हस्तान्तरण

ललितपुर-    नामसंगीति पर्व निरन्तरताका लागि ललितपुर महानगरपालिका–१६ ले नेपाल परम्परागत बौद्ध धर्मसंघलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । ललितपुरको नकबहीलस्थित पाटीमा नामसंगीति पाठसंगै वडाअध्यक्ष निर्मलरत्न शाक्य, वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्य, पञ्चबज्र बज्राचार्य र विजय महर्जनले संघका महासचिव दिनेश शाक्यसहित संघका पदाधिकारीलाई संयुक्त रुपमा ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । विशेष […]