काठमाडौँ । काठमाडौँ महानगर पालिकाले सामुदायिक विद्यालयको शिक्षा स्तर उकास्न एक बिद्यालयलाइ कम्प्युटर ल्याव सञ्चालन गर्न सहायो गरेको छ। काठमाडौँ महानगर पालिका २१ वडा स्थित नवयुग माध्यमिक विद्यालयमा महानगर पालिका प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई ल्यापटप हस्तान्तरण गरेर ल्याब शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा […]
Author: ननस्टप संवाददाता
काठमाडौँ महानगरका ३ वटा वडामा ‘समुदायमा आधारित विपद् व्यवस्थापन नमूना कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगरका वडा १५, १७ र २७ मा ’समुदायमा आधारित विपद व्यवस्थापन परियोजना’ सञ्चालन हुने भएको छ । जापान सरकारको विदेश मन्त्रालयले उपलब्ध गराएको आर्थिक सहयोगमा जापान अन्तरराष्ट्रिय सहयोग कार्यक्रम, काठमाडौँ महानगरपालिका र राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ, नेपालको सहकार्यमा परियोजना सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत विपद व्यवस्थापन सञ्जाल निर्माण र शशक्तिकरण क्रियाकलाप, प्रकोप […]
काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा , सडक लगाएत स्थान जलमग्न
काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा भएको छ । रातीदेखि परेको अविरल बर्षाका कारण नदि छेउ आसपास अधिकास स्थान डुवानमा परेका छन्। बागमती नदिमा पानीको सतह बढ्दा बल्खु स्थित तरकारी बजार डुबानमा परेको छ भने नदि छेउमा पार्किङ्ग गरेका ससाना गाडी समेत बगाएको छ। यसै गरि धोवी खोला आसपास पनि केहिस्थान जलमग्न भएको छ। भारी […]
काष्ठमंदपको छानामा झिंगती छाउने काम सुरु
काठमाडौँ। काष्ठमंदपको माथिल्लो तल्लाको छानामा माटो मुसेर लेदो बनाई झिंगती, कुंपा राख्ने काम सुरु भएको छ। पुनः निर्माण भैरहेको काष्ठमण्डपमा आइतबार बाट झिंगती छाउने काम अगाडी बढेको हो। काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले यसै महिना छाना छाउने काम पुरा हुने बताउनु भयो। अन्तिम चरणको काम लगातार भैरहेकोमा गजुर राख्ने र […]
महामारीबाट मुक्तिको कामना गर्दै रूद्री पाठ
काठमाडौं उपत्यका राजोपाध्याय समाजको आयोजनामा यस महिनाको पञ्चाभिषेक रूद्री पाठ कार्यक्रम आज उपत्यकाका तीनै शहरमा सम्पन्न भएको छ । समाजले गएको महिनाबाट शुरु गरेको मासिक पञ्चाभिषेक रूद्री कार्यक्रम अन्तर्गत यस महिनाको पाठ आज उपत्यकाका तीनै शहरमा एकै दिन एकै समयमा गरिएको हो । काठमाडौंमा मखनस्थित महिन्द्रेश्वर महादेव, ललितपुरमा मंगलबजारस्थित विश्वनाथ महादेव र भक्तपुरमा टौमढी नारायणचोकस्थित […]
नेपालभाषा शिक्षण तालिम समापन र सचित्र शब्द पुस्तिका विमोचन
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज एक समारोह बीच संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूका लागि चलाइएको नेपालभाषा पाठ्यत्रफ्म सम्बन्धी शिक्षण तालिमको समापन गर्नुका साथै काठमाडौं महानगरपालिका सहरी योजना आयोगद्वारा प्रकाशित त्रिभाषिक शब्द चित्र पुस्तिकाको विमोचन गर्नुभयो । कार्यत्रफ्मलाई सम्बोधन गर्नुहुँदै महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले नगरको संस्कृति, सम्पदा र भाषा बचाउनकै लागि नेपालभाषाको […]
आफ्नो सरकार पालामा एमसीसी पारित गर्न मरिमेट्ने ओली अहिले त्यसैको विरोधमा – नेत्री झाँक्री
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो सरकारको पालोमा एमसीसी पारित गर्न मरिमेट्ने अहिले त्यसैको विरोधमा उभिएको भन्दै चर्को आलोचना गरेकी छन् । पार्टीको प्रथम नगर कमिटीको शनिबार सुनसरीको इनरुवामा भेला आयोजित कार्येक्रममा आयोजित बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओलीले राष्ट्रवादलाई आफूलाई पायक पर्ने […]
मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजना प्रति नकारत्मक टिप्पणी नगर्न गृहको आग्रह
काठमाडौँ। गृह मन्त्रालयले मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजना प्रति कुनै किसिमको नकारत्मक टिका टिप्पणी नगर्न आग्रह गरेको छ। मन्त्रालयले आज जारि गरेको बिज्ञप्तिमा मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना ,त्यहाँ कार्यरत कर्मचारी,विदेशी नागरिक र तिनको सम्पत्तिलाइ लक्षित गरि प्रतक्ष वा परोक्ष रुपमा सञ्चार मध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने ,धम्कि पूर्ण अभिव्यक्ति दिने […]
नेपाल रेडक्रस सोसाइटीले ५९ स्थापना दिवस अभियानका रुपमा मनाए
काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले ५९ स्थापना दिवस अभियानका रुपमा मनाएको छ। नेपाल रेडक्रस सोसाइटी भोटेबहाल उप-शाखाले आज बसन्तपुरमा रक्तदान सिविरको आयोजना गरि यो दिवस मनाएको हो। शाखाका अध्क्षय अमृत नाराएण मानन्धरले आम मानव जातिका लागि रक्त अभाव देखि बिभिन्न दैवी प्रकोपको संकटमा सहयोगी भूमिका खेल्दै आएको सस्थाको रुपमा बुझ्नु पर्ने बताए। उहाका अनुशार हरेक मानवले […]
नेपाल रेडक्रस सोसाइतिले ५९ औ स्थापना दिवस अभियानका रुपमा मनाए
काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले ५९ स्थापना दिवस अभियानका रुपमा मनाएको छ। नेपाल रेडक्रस सोसाइटी भोटेबहाल उप-शाखाले आज बसन्तपुरमा रक्तदान सिविरको आयोजना गरि यो दिवस मनाएको हो। शाखाका अध्क्षय अमृत नाराएण मानन्धरले आम मानव जातिका लागि रक्त अभाव देखि बिभिन्न दैवी प्रकोपको संकटमा सहयोगी भूमिका खेल्दै आएको सस्थाको रुपमा बुझ्नु पर्ने बताए। उहाका अनुशार हरेक मानवले […]










