काठमाडौँ महानगर ब्यबस्थि बनाउन अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिक अधिकारीको चासो

काठमाडौँ ।  काठमाडौँ महानगर पालिकालाइ ब्यबस्थीत् बनाउन सहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिकका अधिकारीहरुले चासो लिएका छन्। सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती चन्द्रादेवी, काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभागका प्रमुख महेश काफ्ले, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोलासहित अधिकारीविच अन्तरदेशीय सहकार्यमा काठमाडौँ महानगरका विषयमा शनिवार […]

‘ न्यकु बाजा व गुँला ’ धार्मिक कथा पुस्तक बिमोचन

काठमाडौँ। धार्मिक कथा पुस्तक ‘ न्यकु बाजा व गुँला ’ बिमोचन भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य , बागमती प्रदेश सांसद राजेश शाक्य , सस्कृति विध चुन्दा ब्रज्राचार्य लगाएतले बौद्ध धर्ममा आधारित उक्त पुस्तकको शनिवार बिमोचन गरिएको हो। बाखं न्यनेवा ( कथा सुनौ ) नामक सस्थाले प्रकाशन गरेको सो कथा पुस्तकमा शिंह भेर नामक […]

२ सय १४ वर्ष पुरानो नासः मन्दिरको जिर्णाेद्घारपछि मेयर शाक्यबाट उद्घाटन

काठमाडौँ । काठमाडौँ महानगर पालिकाको अनुदान सहयोगमा २ सय १४ वर्ष पुरानो नास:द्य मन्दिरको पुनः निर्माण संपन्न भएको छ। जिर्ण भै भत्किने अवस्थामा पुगेको नास:द्य मन्दिर काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको ४८ लाख आर्थिक सहयोगमा पुनः निर्माण भएको हो। नास:द्य मन्दिर उद्घाटन गर्दै प्रमुख शाक्यले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर […]

राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौँ महानगरपालिका बात बाल गृहहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ ।  राष्ट्रिय बाल दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाले बाल गृहहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । काठमाडौँ महानगर पालिकाकि उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले विदेशी दाताहरुको सहयोग बिना महानगरभित्र सञ्चालनमा रहेका बाल गृहमा पुगेर बालबालिकालाइ शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । यसरी सामाग्री दिइएका बाल गृहहरुमा वडा १२ टेकुको जन उद्धार सेवा समिति, वडा १९ […]

सर्वियाको राजधानी बेलग्रेडमा हुने AIBA पुरुष वर्ल्ड बक्सिंग च्याम्पेन्सिभमा नेपाली मुक्केबाज सहभागी हुने ,छनौट प्रतियोगिता आश्विन १ गतेबाट

काठमाडौँ । सर्वियाको राजधानी बेलग्रेडमा यहि अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म सञ्चालन हुने AIBA पुरुष बक्सिङ्ग प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ।   नेपाल बक्सिङ्ग संघले शुक्रबार प्रेस बिज्ञप्ति जारि गर्दै खेलाडी छनौट प्रतियोगिताको लागि नेपाल बक्सिङ्ग संघका सदस्य मान बहादुर भण्डारीको सम्योजकत्वमा ५ सदस्यीय छनौट समिति गठन भएको जनाएको छ । जसमा राष्ट्रिय […]

औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको छ : मन्त्री भुषाल

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताउनु भएको छ। जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले अहिले विश्वमा भइरहेको अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताउनु भएको हो। उनले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको […]

प्रतिनिधि सभा दोस्रो बैठकमा पनि एमालेको नाराबाजीका अवरुद्द

काठमाडौँ। प्रतिनिधि सभा दोस्रो बैठकमा पनि एमालेको नाराबाजीका कारण अवरुद्द भएको छ। यसअघि एमाले सांसदको नाराबाजी र अवरोध गरे पछि पहिलो बैठक १५ मिनेट स्थगित भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले आज बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरु उठेर बेल घेराउ गर्दै नाराबाजी गरेका थिए । १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले संसद्को […]

राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुने : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिपछि मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स्ए ( एमसीसी ) पारित हुने बताएका छन् । अध्यक्ष प्रचण्डले आज आफ्नै निवास खुमलटार पुगेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा यस्तो बताएका हुन्। अहिले को अवस्थामा यो बिषय राष्ट्रिय मुद्दा भइसकेको र एमसीसी पारित गर्ने / नगर्ने सत्तारुढ गठबन्धन […]

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन शिलान्यास, महानगरबाट ५ करोड अनुदान

  काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गर्नुभएको थियो र्। छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना १ दाम जग्गामा […]

काठमाण्डौका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने

काठमाण्डाै। काठमाण्डौ उपत्यकाका विद्यालय आउँदो असोज १ गते बात खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यका भित्रका पालिकाहरू संग गरेको बैठकले आउँदाे असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । बिभिन्न विद्यालयले संचालन गरेको अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर बिद्यालय खोल्ने निर्णय […]